

गायिका समीक्षा अधिकारी सहभागी कार्यक्रममा लफ’डा भएको छ । सङ्खुवासभाको खाँदबारी पाङ्ठामा गएराति भएको साङ्गीतिक कार्यक्रममा यस्तो भएको हो ।
समीक्षा आफ्नो प्रस्तुति दिन स्टेजमा गए लगत्तै त’नाव उत्पन्न भएको थियो । प्रहरी पनि कार्यक्रम स्थलमा तैनाथ भएका कारण केही समयमा नै विवाद साम्य भएको प्रहरीले जनाएको छ ।
सङ्खुवासभा प्रहरीका एक अधिकारीले भने, ‘कार्यक्रममा सामान्य त’नाव भएको थियो । दर्शक दीर्घाबाट हो हल्ला भयो । तर प्रहरी खटिएकाले त्यस्तो कुनै घटना हुन पाएन ।’
एकादशीका अवसरमा आयोजित कार्यक्रममा गायिका अधिकारी सहभागी भएकी थिइन् । आयोजकले मेलाका अवसरमा साङ्गीतिक साँझको आयोजना गरेको थियो । सोही कार्यक्रममा
प्रस्तुति दिन उनी त्यहाँ पुगेकी थिइन् ।उनीमाथि स्टेजमै ढुङ्गा प्रहा’र भएको भन्ने खबरहरू आएपनि प्रहरीले भने त्यस्तो नभएको बताएको छ । समिक्षाले आफनो प्रस्तुति दिइरहँदा
हो’हल्ला भएको र त्यसै विचमा ढुङ्गा प्र’हार भएको थियो।यो घट्नाले कार्यक्रमस्थलमा तना’व भएको थियो। ढुंगा हानिएपछि समीक्षाले स्टेजबाटै त्यस्तो नगरिदिन भनेकी थिइन्। उनले
भनिन्– ‘तपाईंको घरमा पनि दिदी बहिनी होलान्, राम्रो, नराम्रो भन्ने त जसको पनि भइहाल्छ नि!’ ढुङ्गा हान्नेको परिचय भने खुलेको छैन।

प्रतिकृया दिनुहोस्