अन्तराष्ट्रिय

एमालेको भ्रमको पछि नलाग्न उदयपुर गठबन्धनको आव्हान

लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुले एमाले पार्टीले स्थानिय विकासको नाममा भ्रमको खेती गरेको बताएका छन् । त्रियुगा नगरपालिका वडा नम्बर १० मा बुधबार भएको चुनावी सभालाई संबोधन गर्दै उदयपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार डा. नारायण खड्का र प्रदेश सभा १ –ख) का उम्मेदवार हिमाल कार्कीले एमाले पार्टीले चुनावी अभियानमा विभिन्न स्थानमा पुगेर आफुहरुको […]

पूरा पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ तालिका सार्बजनिक गरेको छ !

काठमाडौँ, प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९, पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको कार्यक्रम निर्वाचन आयोगले सार्बजनिक गरेको छ | उम्मेदवार मनोनयन दर्ता गर्ने २०७९/०६/२३ देखि २०७९/०६/२३ सम्म १०:०० बजे देखि १७:०० बजे निर्वाचन अधिकृतको कार्यालयमा गर्न सुचना जारी गरेको छ | तेस्तै मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सुची प्रकाशन सोहि दिन १७:०० […]

पूरा पढ्नुहोस्

टीकाको दिन भारी वर्षा हुने बन्ने भयो ‘हिले दसैँ’

मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन सरदर मिति भन्दा केही दिन ढिला बाहिरिने सम्भावना रहेको बताएको छ । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो । तर, हाल बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमीतर्फ सर्दै गइरहेकाले नेपालमा अजै मनसुनी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।महाशाखाकाअनुसार असोज १८ गते नवमीदेखि नेपालमा […]

पूरा पढ्नुहोस्

उदयपुरका थारु समुदाय एक ! माग पुरा नगरे मंसिर चारमा असर पर्ने !

असोज १३ / गाईघाट, नेपाल थारु संघ उदयपुर जिल्ला कार्य समितिको बैठक बसेको छ | जिल्ला सभापति डा.भोगेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा त्रिनपा – ४ बगाहा नेपाली कांग्रेस वडा कार्यालयमा बसेको हो | भेलाले त्रियुगा नगरपालिकाको सभापतिमा युवा नेता प्रशुराम चौधरीको नेतृत्वमा समिती गठन गरेको छ | तेस्तै वडा समितीहरु पनि गठन गर्न जिम्मा दिएको नेपाल […]

पूरा पढ्नुहोस्

उदयपुर जिल्ला परियोजना सल्हाकार समितिको बैठक सम्पन्न !

उदयपुर, भदौ ३१ / आज जिल्ला परियोजना सल्हाकार समितिको बैठक बसेको छ | उदयपुर जिल्ला समन्वय समितिको सभा हल र आयोजनामा बैठक बसेको हो | कार्यक्रमको सभापति जि.स.स.उका अधक्ष्य गौर बहादुर बिस्वोकर्माले गर्नु भएको थियो भने अथितीमा रौतामाइ गाउपलिक उपाध्यक्ष भुपेन्द्र बहादुर थापा र उदयपुरगढि उपाध्यक्ष जित बहादुर खड्का रहेको थियो | जाल्पा एकीकृत बिकास […]

पूरा पढ्नुहोस्

हेटौंडा उपमहानगर अवैध संरचना हटाउने तयारीमा !

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण र नक्सा पासविना बनाइएका भौतिक संरचना हटाउने तयारी गरेको छ ।उपमहानगरकी मेयर मीनाकुमारी लामाका अनुसार अघिल्लो पटक पनि केही संरचनाहरु हटाइएता पनि यो पटक पूर्ण रुपमा अभियान नै चलाएरु अवैध संरचना हटाउने तयारी थालिएको हो । अवैध संरचना हटाउनेसम्बन्धी सूचना निकाल्न निर्देशन भइसकेको मेयर लामाले जानकारी दिइन् । सम्भवतः […]

पूरा पढ्नुहोस्

आज साेमवार महादेवको फोटोमा क्लिक गरि तपाईको राशिफल पढ्नुहोस दिन सुभ रहने छ !

मेष भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। नयाँ काम प्रारम्भ हुनेछ भने मिहिनेतले आयस्रोत सबल बनाउन सकिनेछ। व्यापारमा फाइदा हुनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुनेछ। दिगो काम हातलागी हुने समय छ। वृष अवसरले पछ्याए पनि फाइदा उठाउन […]

पूरा पढ्नुहोस्

उदयपुरको गाईघाटमै अब व्यबसायीक प्याराग्लाइडिङ्ग सुरु !

त्रियुगा नगरपालिकामा व्यबसायीक प्याराग्लाईडिङ्ग सुरु हुने भएको छ । उडानका लागि नागरिक उड्डयनवाट अनुमती प्राप्त भई पाईलट उत्पादनका लागि स्कुल समेत सञ्चालन हुने भएको छ । नेपालमा प्याराग्लाईडिङ्गको चौथो स्कुल यहाँ स्थापना हुन लागेको हो । नगरलाई आधुनिक र उद्यमशील बनाउन पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाबा १० किलोमिटर दुरि बाट प्याराग्लाइडिङ्गको सफल परिक्षण गराएर सम्बन्धित संघसंस्थाहरु […]

पूरा पढ्नुहोस्

अपर तामाकोशीका लगानीकर्तालाई अत्यन्तै खुशीकाे खबर , के भयो चमत्कार ?

जिरी ( दोलखा ) । दोलखास्थित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको परिक्षणकालीन निःशुल्क बिजुलीले प्राधिकरणको नाफामा थप टेवा पुर्याएको छ । विद्युत प्राधिकरणको खुद नाफामा माथिल्लो तामाकोशीको हिस्सा ५० प्रतिशत रहेको पाइएको हो । प्राधिकरणको गत आर्थिक वर्षको १६ अर्ब ९ करोड नाफामा ४ सय ५६ मेगावटको माथिल्लो तामाकोशीको पनि ५० प्रतिशत हिस्सा योगदान रहेको हो […]

पूरा पढ्नुहोस्

एभरेस्ट बैंकमा लगानी गर्ने अत्यन्त ठुलो अवसर ! कसरी कमाउन सकिन्छ लाखौं ?

काठमाडौं , एभरेष्ट बैंक लिमिटेडले साउन १८ गते देखि ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। निष्कासन गर्न लागेको सो ऋणपत्र ६ वर्ष अवधि, वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ […]

पूरा पढ्नुहोस्