भिडियो
उदयपुर जेसीज द्वारा “जेसीज सप्ताह” कार्यक्रम अन्तर्गत चौथो र पाचौ कार्यक्रम सम्पन्न ! भिडियो
असोज १६ / गाईघाट, उदयपुर जेसीजले “जेसीज सप्ताह ” कार्यक्रम अन्तर्गत चौथो र पाचौ कार्यक्रम सम्पन्न गरेको छ | चौथो कार्यक्रम उदयपुर जिल्ला अस्पतालमा जेसीजले फलफुल वितरण गरेको हो | अस्पतालको जेनरल वार्ड, इमर्जेन्सी वार्ड र प्रसुति वार्डमा फलफुल बितरण गर्नु भएको हो | कार्यक्रममा विभिन्न राजनीति दलका राजनीतिकर्मी र जिल्ला अस्पतालको पनि सहभागी रहेको […]
पूरा पढ्नुहोस्
नेपाली विद्यार्थीहरुले १ लिटरले १५० किलोमिटर चल्न सक्ने गाडी बनाए ! तर परे यस्तो समस्या गरे सहयोगको अपिल
काठमाडौं विश्वविद्यालयमा मेकानिकल इन्जनियरिङ पढ्ने विद्यार्थीहरुले १ लिटर तेलबाट १५० किलोमिटर भन्दा बढी चल्न सक्ने गाडी बनाएका छ । सो गाडी अन्तराष्ट्रिय स्तरको प्रतियोगिता सेल इको म्याराथनमा प्रतिस्पर्धाका लागि यही अक्टोबर १० मा ईन्डोनेशियामा लगिँदै छ । तर अहिले शिपमेन्टको खर्च अभाबका कारण गाडी लैजान सक्ने अवस्था नरहेको बताउनु भयो । उक्त गाडीको ढुवानी र […]
पूरा पढ्नुहोस्