
काठमाडौँ, इन्डियन आइडल पवनदीप राजनले नेपाली गीत गएको छ | पवनदीपले इन्डियन आइडल टिभी रियालिटी सो १२ जितेको हो | नेपाली गीत ” तिम्रो हाम्रो भेट कहिले हुने हो ” भोलको गीत बजार लिएर आएको हो |
गीतको सब्द आनन्द अधिकारीको रहेको हो भने संगीत शिखर सन्तोषको रहेको छ | नेपाली चर्चित नायिका मलिका महत र आकाश श्रेष्ठको अभिनय रहेको छ |
यो पनि सुनकोसी नदीस्थित फोक्सिङटारमा पक्की पुल निर्माण अन्तिम चरण पुगेको छ । बिहीबार पुलको अन्तिम स्लाब ढलान सकिएको हो । खोटाङ र उदयपुरलाई सीधा यातायातले जोड्न ९ वर्षअघि पुल
निर्माण सुरु गरिएको थियो । यो १ सय २० मिटर लामो ‘आर्क’ डिजाइनको पक्की पुल हो । आर्क डिजाइनको पुलको फर्मा र प्राविधिक नेपालमा नहुँदा पनि निर्माणले गति लिन सकेन,’ योजना प्रमुख नितेश झाले
भने, ‘यसअघि मुग्लिनमा प्रयोग गरिएको फर्मा र प्राविधिकबाटै सुनकोसीमा पनि काम गरियो ।’ सगरमाथा राजमार्गअन्तर्गत पर्ने सुनकोसीमा पुल नहुँदा कठिनाइ हुँदै आएको छ ।
राजमार्गको खोटाङ र उदयपुरतर्फको ट्र्याक खुलाई सकिएको छ । उक्त राजमार्ग खोटाङलाई पूर्वी तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्गमा हो ।

प्रतिकृया दिनुहोस्