२३ आश्विन २०७९, आईतवार ०७:४९

काठमाडौँ, नेपाली कांग्रेसका उप-सभापति धनराज गुरुङ स्याङ्जा क्षेत्र न २ बाट उम्मेदवार बन्ने भएको छ । गुरुङको टिकट सुनिस्चित भए संगै चुनावी गित बजारमा आएको हो |
“भोट हालौ रुखमा धनराज गुरुङ जनताको मुखमा” बोलको गित सार्बजनिक गरिएको हो | परिकल्पना तथा गायक दिनेश क्षेत्री र माया पर्देको रहेको छ भने क्षेत्रीले आफ्नै नाम बाट संचालन
गरेको युटुब च्यानेल मार्फत गित सार्बजनिक गरेको छ | गुरुङ्ग नेपालमा हुने गरेको भ्रष्टचारको बिरुद्धमा खुलेर आफ्नो कुरा राख्ने गरेको छ | भ्रष्टचारीको कुनै, जात, धर्म, वर्ण, लिङ्ग, क्षेत्र राजनीतिक
पार्टी र राष्ट्रियता हुँदैन भन्दै मिडिया आफ्नो कुरा राख्ने गरेको हो | नेपालका उच्च राजनीतिक दलकानेताहरुको सम्पति छानबिन हुनुपर्छ त्यसको सुरुवात म बाट नै गरियोस भन्दै सामाजिक संजालमा र संचार माध्यममा बोल्नेगर्नु भएको हो |

प्रतिकृया दिनुहोस्