Banner

जनतासंग गरेको बाचा त्रियुगा नगर प्रमुख बस्नेतले एक पछि अर्को पुरा गर्दै ! त्रियुगा रिङ्ग रोडको लागि १० करोडको ठेक्का आह्वान !

गाईघाट, त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त कुमार बस्नेतको पहलमा नगर भित्र १० करोडको योजना सम्पन्न हुने भएको छ । त्रियुगा रिङ रोड अन्तर्गतका सडकहरुमा १० करोड लागतमा बन्ने भएको हो । शहरी विकास तथा भवन निर्माण अफिस राजविराज सप्तरीले ठेक्का आह्वान गरेको छ । ठेक्कामा कार्तिक / ३० / २०७९ सम्म निर्वाण कम्पनीहरुले आवेदन दिन […]

पूरा पढ्नुहोस्

उदयपुरमा अरिंगाल काड्न रुख चढेका राईको मृत्यु, चार जना बेहोस्

उदयपुर । उदयपुरमा अरिङ्गलको गोलो काड्न गएका एक युवकको मृत्यु भएको छ । जंगलमा पाईने अरिङ्गलको गोलो भेटिएपछि काड्न घरबाट केही साथीहरुसहित जंगल पुगेका २४ वर्षीय दिवस राईको मृत्यु भएको हो ।   जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुने राई लिम्चुङबुङ गाउँपालिका वडा नम्बर ५ जाँतेका स्थानीय हुन् । गोलो काड्न रुख चढेका राई […]

पूरा पढ्नुहोस्

उदयपुरमा ‘म्यादी प्रहरी’लाई १० दिने तालिम सुरु

उदयपुर । उदयपुरमा म्यादी प्रहरीहरुका लागि औपचारिक तालिम सुरु भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी सुरक्षामा खटिने म्यादी प्रहरीलाई आईतबारदेखि आधारभूत तालिम सुरु भएको हो ।   जिल्लाको निर्वाचन क्षेत्र २ अन्तर्गत सुरक्षामा खटिने म्यादी प्रहरीलाई कटारी नगरपालिकास्थित इलाका प्रहरी कार्यालय कटारीको प्राङ्गणमा तालिम थालिएको छ […]

पूरा पढ्नुहोस्

त्रियुगा नगरका शारीरिक अपाङ्गता भएका ब्यक्तिहरुलाई व्हिल चेयर बितरणकाे लागी नाप जाँच कार्यक्रम सम्पन्न

गाईघाट, त्रियुगा नगरपालिकामा शारीरिक अपाङ्गता भएका ब्यक्तिहरुलाई व्हिल चेयर बितरणकाे लागी नाप जाँच कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम त्रियुगा नमुना मा.वि गाईघाटमा सम्पन्न भएको हो । त्रियुगा नगरपालिकाको आयोजक रहेको थियो भने सहयोगी संस्थाहरु अपाङ्ग महाशाखा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौँ र मानव एकता फ़ाउण्डेशन काठमाडौँ रहेको थियो । कार्यक्रमलाई त्रियुगा नगर प्रमुख बसन्त […]

पूरा पढ्नुहोस्

उदयपुरमा चुनावी रौनक भिडियो सहित !

काठमाडौँ—आसन्न मंसिर ४ को चुनावी रौनक उदयपुरमा पनि सुरु भएको छ ।जहाँ मुख्यगरी नेकपा एमाले र सत्ता गठबन्धनबीच प्रतिष्पर्धा हुने देखिन्छ । कांग्रेस माओवादी र विपक्षी एमाले भित्रको अन्तर कलह टिकटबाडफाँडसम्म आईपुग्दा छताछुल्लै भएको छ । एमालेले पार्टीका प्रभावशाली नेता भिम रावललाई टिकट नदिदा त्यही नियती भोगेका घनश्याम भुसाललेपार्टी नै छाडे ।कांग्रेस भित्रको रडाको पनि […]

पूरा पढ्नुहोस्

त्रियुगानगर प्रमुख बसन्त कुमार बस्नेतको प्रमुख अथितिमा अन्तरक्रिया तथा गाेष्ठी कार्यक्रम संचालन !

गाईघाट, वन विकासका लागि सराेकारवालाहरू संग अन्तरक्रिया तथा गाेष्ठी कार्यक्रम संचालन गरेको छ | कार्यक्रम गाईघाटको होटल हिमालयमा गरेको हो | सव डि.व.का.गाईघाटको संयोजन रहेको थियो भने श्री डिभिजन वन कार्यालय उदयपुर गाईघाटले आयोजना गरेको हो | त्रियुगा नगरपालिका भित्र रहेको सम्पूर्ण सामुदाईक वनका अदक्ष्यहरुको उपस्थिति रहेको थियो | कार्यक्रमको अध्यक्षता अम्बिका प्रसाद पाैडेलले गरेको […]

पूरा पढ्नुहोस्

दशैँ अघि देखि गाईघाट बजार बाट हराएको निर्जला अझै भेटिएन !

गाईघाट, बिगत नौ दिन देखि गाईघाट बाट युवती हराएको छ | सिरहाको लहान माइती घर भएका २० बर्षिय निर्जला बि.क हराएको हो | माइती पक्षले यहि असोज २१ गते जिल्ला प्रहरी कार्यलय उदयपुरमा मानिस पक्राउ गरि ज्यान दाखिला गराई आवश्यक कारवाही गरि पाउ भनि निवेदन दिएको छ | निवेदनमा उदयपुरगढी गा.पा वडा न.७ हाडेवास नर्कटे […]

पूरा पढ्नुहोस्

उदयपुरमा ७ वर्षीया बालिका बला,त्कृत, २० वर्षीय थारु पक्राउ

उदयपुर । ७ वर्ष उमेरकी बालिका जवर, जस्तीकरणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । स्थानीय बालिकालाई कर,णी गरेको उजुरी परेपछि जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ ज्यामिरेका दर्पण थारु समातिएका हुन् ।   जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार २० वर्षीय दर्पण थारुले आईतबार कर,णी गरी गाउँबाट भागेका थिए । पीडितको जाहेरीपछि फरार रहेका […]

पूरा पढ्नुहोस्

दुवै जना कोठाभित्र हाँसीखुसी छिरेको प्रमाण भेटियो

भदौ २० गते नेपाल फर्किएका सन्दीप लामिछानेमाथिको अनुुसन्धा’न गत भदौदेखि नै जारी छ । प्रहरीले सबैभन्दा पहिले त सीसीटीभी फुटेज संकलन गरेको छ । जसमा लामिछाने किशो’रीलाई लिएर भदौ ५ गते राति ११ बजेर ५५ मिनेटमा होटलभित्र प्रवेश गरेको देखिएको छ। प्रहरी उच्च स्रोतका अनुसार उनी कि’शोरीसहित भदौ ६ गते बिहान ६ बजेर ४५ मिनेटमा […]

पूरा पढ्नुहोस्

टुरिस्ट संसदको ट्याग लाग्ने गरेका नेता सुरेश राईको लागि उदयपुरबाट प्रतिनिधी सभाको ढोका बन्द

गाईघाट, २०७४ सालको आमनिर्वाचनमा उदयपुर क्षेत्र नम्बर २ बाट चुनाव जितेका माओवादीका सुरेश राईको यस बर्ष प्रतिनिधी सभाको ढोका बन्द भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धनको तर्पबाट उदयपुर जिल्ला माओवादीको भागमा नपरेपछि सुरेश राईको संघीय संसद दोहरिने संभावना अन्त्य भएको हो । बेला बेलामा संसद राईलाई टुरिस्ट संसदको ट्याग लाग्ने […]

पूरा पढ्नुहोस्