Banner
जेन्जी मुभमेन्ट नेपालद्वारा संघर्षको घोषणा, कार्तिक २३ मा सभा गर्ने
काठमाडौँ — जेन्जी मुभमेन्ट नेपालले देशमा स्थायित्व र सुशासनका लागि निर्णायक संघर्ष सुरु गर्ने घोषणा गरेको छ। काठमाडौँको कीर्तिपुरमा सम्पन्न आकस्मिक भेलाले विद्रोहका प्रमुख मुद्दाहरूलाई अपहरण गरिएको र युवा पुस्ताको बलिदानलाई राजनीतिक स्वार्थमा रूपान्तरण गरिएको आरोप लगाउँदै आन्दोलनको नयाँ चरण सुरु गर्ने निर्णय गरेको हो। भेलाले स्पष्ट रूपमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमाथि तीव्र आलोचना गरेको […]
पूरा पढ्नुहोस्
गाईघाटको निर्माणाधीन सडकको कालोपत्रे सुरु हुने
सौरभ आले मगर समृद्ध नेपाल संवाददाता गाईघाट / विश्व बैङ्कको सहयोगमा निर्माणाधीन गाईघाटस्थित त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न १३ वटा सडकमा अब कालोपत्रेको काम सुरु हुने भएको छ । निर्माण कम्पनी आशिष/आशीर्वाद/स्वामीनारायण जेभीका प्रोजेक्ट म्यानेजर राजेश यादबका अनुसार गाईघाट बजारको पिपल चोक-बरुवा सडक,सिटी हल पश्चिमको सडक, बाबारानी डिएम गेट सडक, फूलचोक बोटे टोल सडक, समेत गरी […]
पूरा पढ्नुहोस्
उदयपुरका युवाहरु लागे श्रमदान र सरसफाइ
सौरभ आले मगर समृद्ध नेपाल संवाददाता उदयपुर / त्रियुगाका युवाहरू सक्रिय भएर वडाको सरसफाइ तथा श्रमदान अभियानमा लागेका छन् । त्रि.न.पा-१० बोक्सेका युवाहरुको शनिबार भएको समूहको नियमित बैठकपछि उनीहरूले गङ्गा खेलमैदान क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरेका हुन् । अभियानमा जेन्जी पुस्ताका साथै अन्य उमेर समूहका युवाहरूले समेत सक्रिय सहभागिता जनाएका थिए। सामूहिक श्रमदानमार्फत गाउँ–गाउँमा यस्ता […]
पूरा पढ्नुहोस्
उदयपुरमा विङ्गर दु र्घ ट ना मा परी चालक सहित १२ जना सवार घाईते
उदयपुर / गाईघाटबाट लहान तर्फ जादै गरेको ना १ ज ८३९१ नम्वरको विङ्गर दुर्घटना भनेको छ । त्रियुगा नगरपालिका वडा नं. ४ शान्तिचोक स्थित आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटना हुदाँ चालक सहित १२ जना सवार घाईते भएका छन् । घाईतेहरुलाई उपचारको लागि तत्काल जिल्ला अस्पताल उदयपुरमा ल्याईएको थियो, बिरामीहरुको अवस्था अनुसार कोही […]
पूरा पढ्नुहोस्
त्रियुगा–३ र १२ को सिमानामा सिमाना बोर्ड स्थापना
समृद्ध नेपाल संवाददाता कात्तिक २१ ,गाईघाट त्रियुगा नगरपालिका वडा न.३ र १२को सिमानामा सिमाना बोर्ड स्थापना गरिएको छ । त्रि.न.पा-३ का युवाहरु र वडा अध्यक्ष तिलक कटुवालको सक्रियतामा सिमाना बोर्ड स्थापना गरिएको हो । सिमाना स्पष्ट पार्न र स्थानीय बासिन्दाबीच उत्पन्न हुन सक्ने विवाद रोकथाम गर्नका लागि वडाले उक्त सिमाना बोर्ड स्थापना गरेको वडा अध्यक्ष […]
पूरा पढ्नुहोस्
उदयपुरमा भेटिएको मगरगोही सप्तकोशीमा छाडियो
समृद्ध नेपाल संवाददाता कात्तिक ६ ,उदयपुर उदयपुरको बेलका नगरपालिका–३ दोङ टोलमा एउटा मगरगोहि फेला पछि उद्धार गरिएको छ । बिहिबार स्थानीयले खेतको सिंचित कुलोमा देखेपछि इलाका प्रहरी कार्यालय रामपुरमा जानकारी गराएका थिए / गोही करिब ६ फिट लामो रहेको र सुरक्षित रूपमा उद्दार गरिएको डिभिजन वन कार्यालय उदयपुर ले जनाएको छ ‘; सब डिभिजन वन […]
पूरा पढ्नुहोस्
त्रियुगा नगरपालिका द्वारा आयोजित मेयर रनिङ शिल्ड प्रतियोगिता सम्पन्न
गाईघाट / त्रियुगा नगरपालिका द्वारा आयोजित मेयर रनिङ शिल्ड प्रतियोगिता आज सफलतापूर्वक सम्पन्न भएको छ । त्रि.न.पा १३ लक्ष्मीपुर मा.विमा हिजो बाट सुरु भएको प्रतियोगितामा नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूले सहभागीता जनाएका थिए । प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्ने, शारीरिक तन्दुरुस्ती कायम राख्ने र सहकार्यको भावना विकास गर्ने रहेको त्रियुगा नगर प्रमुख बसन्त कुमार […]
पूरा पढ्नुहोस्त्रियुगा नदीमा छठ पर्व लक्षित पूर्वाधार निर्माणको काम तीव्र
उदयपुर । आगामी छठ पर्वलाई लक्षित गर्दै त्रियुगा नगरपालिकाको सहयोगमा त्रियुगा नदी किनारमा पूर्वाधार निर्माणको काम तीव्र गतिमा भइरहेको छ। स्थानीय बासिन्दा, नगरपालिकाका कर्मचारी र छठ पूजा समितिको सक्रिय सहभागितामा सरसफाइ, बाँसको मञ्च निर्माण, बत्ती जडान र सजावटका कामहरू जारी छन्। त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले बताए, “छठ हाम्रो संस्कृति, आस्था र एकताको प्रतीक हो। […]
पूरा पढ्नुहोस्
त्रियुगा वडा नं १ ले ३० जना ज्येष्ठ नागरिकका परिवारलाई दियो न्यानो सामग्री
समृद्ध संवाददाता असोज २५ , उदयपुर त्रियुगा नगरपालिका वडा नं १ ले ३० जना ज्येष्ठ नागरिकका परिवारलाई न्यानो सामग्री वितरण गरेको छ। वडाको सभाहलमा आयोजित कार्यक्रममा वडा अध्यक्ष मनोज कुमार चौधरीले ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्दै सिरक, डस्ना, सिरानी, तन्ना र झुल वितरण गर्नुभएको हो । कार्यक्रममा त्रियुगा नगरपालिकाका प्रशासन शाखाका प्रशासकीय अधिकृत जनक ढुंगानाले ज्येष्ठ […]
पूरा पढ्नुहोस्