Banner

उदयपुरमा बाईक दुर्घटना ! दुई जना अस्पताल लगियो

गाईघाट, उदयपुरमा मोटर साइकल दु र्घ ट ना भएको छ । त्रियुगा नगरपालिका वडा न.३ मोतिगडामा दु र्घ टना भएको हो । प्रत्यक्ष दर्सिका अनुसार सडकमा बसी रहेको दुई युवतीलाई प्रदेश १०-०५ -००१ -प ३३७० नम्बरको मोटर साइकलले ठक्कर दिएर भागेको जनाएको छ । घटना स्थलमा बाइक छोडेर चालक फरार भएको हो । घाइते युवती […]

पूरा पढ्नुहोस्

कहाँ पुगे उदयपुरका तिन साईकल यात्री ?

गाईघाट, उदयपुरका तिन साईकल यात्रीहरु आज चौथो दिन कैलालीको अत्तरिया कटेको छ । यात्री आङ पासाङ सेर्पाले अत्तरिया कटे र कुसुमा पुग्न लागेको बताउनु भएको हो । सेर्पाले दैनिक १५० किलो मिटर बिहान देखि बेलुका सम्म साइकलिङ्ग यात्रा गरि रहेको पनि बताउनु भएको छ । मेची महाकाली २०२२ का लागि साईकल यात्रामा निस्किएका हुन् । […]

पूरा पढ्नुहोस्

उदयपुरमा गठबन्धनका कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

गाईघाट, लोकतान्त्रिक गठबन्धन दलको पहिलो चरनको कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । मंगसिर ४ गते हुने आम निर्वाचनलाई लक्षित गरि उदयपुर क्षेत्र न.१ प्रदेश (ख) मा गठबन्धनले संयुक्त रुप कार्यक्रम आयोजना गरेको थियो । जस अनुसार २०७९ कार्तिक १ गते बाट सुरु भई कार्तिक ७ गते कार्यक्रम सम्पन्न भएको हो । उदयपुर क्षेत्र न.१मा […]

पूरा पढ्नुहोस्

लक्ष्मी पुजाको दिन यस्तो देखियो गाईघाट बजार ( तस्बिर सहित )

गाईघाट, तिहारको आज महत्वपूर्ण दिन गाईघाट बजार झिलीमिली बनेको छ। दशैंपछि दोस्रो ठूलो पर्व यमपञ्चक अर्थात् तिहार कात्तिक ५ गतेदेखि नै प्रारम्भ भएको छ। आइतबार कागको पूजा गरिएको छ भने सोमबार कुकुरतिहार मनाइँदै छ।तिथिको घटबढका कारण सोमबार नै लक्ष्मीपूजा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। विशेष गरेर लक्ष्मीपूजाको साँझ दीप प्रज्वलन गरेर झिलिमिली पार्ने […]

पूरा पढ्नुहोस्

उदयपुरका तिन युवा मेचि महाकाली साईकल यात्रामा नगर प्रमुख बस्नेतले गरे विदाई

गाईघाट, उदयपुरका तिन साईकल यात्रीहरु साईकल यात्रामा निस्केको छ । मेची महाकाली २०२२ का लागि साईकल यात्रामा निस्किएका हुन् । उदयपुर जिल्ला साइकलिङ्ग संघले कार्यक्रम आयोजन गरेको हो । साईक्लिङ संघको सदस्यहरु त्रियुगा नगरपालिका ७ चुहाडेका आङ पासाङ सेर्पा, त्रिनपा ११ का अबैध नारायण चौधरी र त्रिनपा १० का कृष्ण अधिकारीलाई गाईघाट बाट विदाई गरिएको […]

पूरा पढ्नुहोस्

उदयपुरमा लाग्यो तिहार ! सदा झैँ यो बर्ष पनि ढकमक्क फुले सयपत्री फूल

गाईघाट, उदयपुरमा तिहार लागि सकेको छ । सदा बर्ष झैँ यो बर्ष पनि उदयरमा ढकमक्क सयपत्री फूलहरु फुलेका छन् । जिल्लाको कटारी ४ स्थित त्रिवेणी माविका कक्षा १२मा अध्ययनरत विद्यार्थीहरुले व्यवसायिक सायपत्री फूल खेती गरेका छन् । भाईटीकाका लागि फूल आवश्यक पर्नेहरुले सम्पर्क गरेर सुपथ मूल्यमा खरिद गर्न सक्ने बताइएको छ । कस्तो स्थानमा फुल्छ […]

पूरा पढ्नुहोस्

त्रियुगा नगरमा डेंगोका विरामी बढ्न थालेपछि नगर प्रमुख बस्नेतको अगुवाईमा डेंगो नियन्त्रण अभियान सुरु

गाईघाट, त्रियुगा नगरपालिकाले डेंगोका विरामी बढ्न थालेपछि डेंगो नियन्त्रण अभियान सुरु गरेको छ । डेंगो नियन्त्रणको लागि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षमा बुधबार बसेको बैठकले गाईघाटमा त्रियुगा नगरपालिकाको अगुवाईमा अभियान सञ्चालन गर्ने निर्णयसँगै बसपार्क क्षेत्रमा सरसफाइ कार्यक्रम सुरु गरिएको हो । त्रियुगा नगरपालिकाको आयोजनामा जिल्ला प्रशासन र स्वस्थ्य कार्यालय उदयपुर संग समन्वय गरी डेंगी […]

पूरा पढ्नुहोस्

उदयपुर मालपोत कार्यालयमा अब जग्गा र आर्थिक कारोवार गर्न यसरी भयो सहज

उदयपुर | सेवाग्राहिलाई आर्थिक कारोबारमा सहजताको लागि मेगा बैंक नेपाल लिमिटेडले जिल्ला मालपोत कार्यालय उदयपुरमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।   बुधबार एक कार्यक्रमका विच एक्सटेन्स काउन्टरको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले रिवन काटेर काउन्टरको उद्घाटन गर्नु भयो । त्रियुगा नगरपालिका वडा नम्बर १०, बोक्सेस्थित मालपोत कार्यालयमा बुधबारबाट मेगा बैंकले एक्सटेन्सन काउन्टर विस्तार गरेको […]

पूरा पढ्नुहोस्

उदयपुरको जलजले पोखरीभित्र भेटियो महिला लाश

उदयपुर । उदयपुरमा एक महिला पोखरीभित्र मृत भेटिएकी छन् । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ६ जलजलेस्थित उदयपुर सिमेन्ट उद्योग लिमिटेड परिसरमा रहेको पोखरीमा डुबेर मंगलबार एक महिलाको निधन भएको हो ।   जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मंगलबार साँझ गाईबस्तु चराउन गएकी त्रियुगा नगरपालिका ५ श्रीपुरकी ६० वर्षीया दैया परियारको डुबेर मृत्यु भएको हो […]

पूरा पढ्नुहोस्

उदयपुर निर्वाचन क्षेत्र नं.१ मा कार्यकर्ता भेला सुरु

गाईघाट, आउदै गरेको निर्वाचनलाई मध्ये नजर गर्दै कार्यकर्ता भेलामा सुरु भएको छ । उदयपुर निर्वाचन क्षेत्र नं.१ प्रदेस ( ख ) मा सात दिने कार्यतालिका बनाएर चुनावमा होमिएको हो । आज त्रियुगा नगरपालिकाका वडा नं १,२ र ३ मा कार्यतालिका अनुसार कार्यक्रम आयोजना भएको थियो । उदयपुर निर्वाचन क्षेत्र नं.१ का नेपाली कांग्रेसका प्रतिनिधि सभा […]

पूरा पढ्नुहोस्