Banner

उदयपुर मेडिकल कलेज तथा अस्पतालको लागि नगर प्रमुख बस्नेत संग बिस्तृत छलफल

गाईघाट / उदयपुर मेडिकल कलेज तथा अस्पतालको लागि बिस्तृत प्रतिबेदनको बिषयमा छलफल भएको छ । त्रियुगा नगरपालिकाको सभा हालमा छलफल भएको हो । छलफलमा त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेत, उप-प्रमुख महेस्वोरी राई, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बन लगाएतको उपस्थिति रहेको थियो । स्थानिय सरकार, प्रदेश सरकार र पूर्वाधार बिकास बैंक ( NIFRA ) […]

पूरा पढ्नुहोस्

त्रियुगा नगर पर्यटन सल्हाकार रोईलाले गरे हिमालको सफल आरोहण !

गाईघाट / त्रियुगा नगरपालिकाको पर्यटन सल्हाकार जितेन्द्र रोईलाले हिमालको सफल आरोहण गरेको छ । महालङ्गुर हिम शृङ्खला अन्तर्गत पर्ने ६४७० मि. हिमाल आरोहण गरेको हो । रोइलाले भिजिट त्रियुगा २०२३ त्रियुगा नगर पालिका उदयपुर गाईघाट व्यानर बोकेर हिमाल आरोहण गरेको छ । रोइला उदयपुर साईकलिङ्ग संघका अध्यक्ष समेत रहेको छ । त्रियुगा नगर प्रमुख बसन्त […]

पूरा पढ्नुहोस्

चल्यो उदयपुर युनियनमा प्रवेश गर्नेको लहर

नेपाल निजामती कर्मचारी युनियन उदयपुरले विभिन्न अन्य संगठनमा आबद्ध रहेका र स्वतन्त्र रहेका कर्मचारीहरुलाई युनियनमा स्वागत गरेको छ।युनियनले आइतबार उदयपुरको सदरमुकाम गाईघाट स्थित ग्रिन सिटि पार्टी प्यालेसमा जिल्लामा रहेका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरुलाई युनियनमा आबद्ध गराएको हो। जिल्लाका विभिन्न सरकारी कार्यालयमा कार्यरत ३० कर्मचारीहरुलाई नेपाली कांग्रेस उदयपुरका कार्यवाहक सभापति भिमचन्द्र राइले सदस्यता प्रदान गर्दै युनियनमा […]

पूरा पढ्नुहोस्

उदयपुरमा चुनावी कोण सभा सुरु गठबन्धनका नेताहरु भए एक !

गाईघाट / उदयपुरमा चुनावी कोण सभा कार्यक्रम सुरु भएको छ । निर्वाचन आयोगको कार्य तालिका अनुसार आज बाट देश भरि सम्पूर्ण राजनीति दलले कोण सभा गर्न पाउने निर्णय गरेको थियो । देसै भरि गठबन्धनको लहर चलेको छ । उदयपुर क्षेत्र न.१ प्रतिनिधिसभा नेपाली कांग्रेस, प्रदेश ( क ) माओवादी केन्द्र र प्रदेश ( ख ) […]

पूरा पढ्नुहोस्

उदयपुरका तिन साईकल यात्रीहरुलाई मेचीमा त्रियुगा नगर प्रमुख बस्नेतले स्वागत गर्यो

गाईघाट, उदयपुरका तिन साइकल यात्रीहरुलाई आज मेचीमा स्वागत गरेको छ । त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतले स्वागत गरेको हो । बस्नेतले त्रियुगा नगरपालिकाको नाम मेची महाकाली चिनाउन सफल भएकोमा सहभागी हरुलाई बधाई साथै धन्यवाद दिनु भएको छ । आउदो दिनमा साइकलिङ्गलाई अझ बिकास गर्दै लाग्ने बस्नेतले बताउनु भएको छ । मेचीका साइकलिङ्ग संघलाई उदयपुरको […]

पूरा पढ्नुहोस्

उदयपुरका तिन साईकल यात्रीहरु आज झापा पुग्ने

गाईघाट, उदयपुरका तिन साइकल यात्री झापा पुग्ने भएको छ । यात्री आङ पासाङ शेर्पाले आज झापा पुग्ने टार्गेट रहेको बताउनु भएको हो । शेर्पाका अनुसार अहिलेको खाना कोशी होटेलमा खाएर अघि बढेको बताउनु भएको छ । मेची महाकाली २०२२ का लागि साईकल यात्रामा निस्किएका यात्रीहरु झापा पुग्न नौ दिन लाग्ने भएको छ । नगरपालिका ७ […]

पूरा पढ्नुहोस्

त्रियुगा नदीमा छठको रौनक ( तस्बिर सहित )

गाईघाट, उदयपुरको त्रियुगा नदीमा छैठी माताको रौनक छाएको छ । छठ पर्वको मुख्य दिन आइतबार त्रियुगाको विभिन्न जलासयमा छठी माताको पूजा गरिएको छ । त्रियुगा नदि लगाएत विभिन्न ठाउँमा छठघाट बनाएर छठी माताको पूजा गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व उदयपुरमा पनि भव्य रुपमा मनाइन्छ […]

पूरा पढ्नुहोस्

थारु युवा फुटबल प्रतियोगिता सुरु भए संगै थारु युवाको गुनासो पनि काएम

आठौं संस्करणको थारु युवा फुटबल प्रतियोगिता सुरु भएको छ । चौदन्डीगढी नगरपालिका वडा नम्बर -५ आधारभूत बिधालय सिवाई बेल्हाको खेलमैदानमा सुरु भएको हो । खेलको उद्घाटनमा केहि व्यक्तिहरु लाई पत्र पठाएर बोलाए पनि नआएकोमा गुनासो गरेको छ । स्थानीय भास्कर चौधरीले आफ्नो फेसबुकमा लेखेर गुनासो गरेको छ । चौधरीले आफ्नो फेसबुकमा यस्तो लेखेको छ “कालिका […]

पूरा पढ्नुहोस्

उदयपुरका तिन साईकल यात्रीहरुलाइ अझै कति दिन लाग्छ मेची पुग्नलाई .?

गाईघाट, उदयपुरका तिन साईकल यात्रीहरु आज छैठो दिन नारायणघाट नजिक पुगेको छ । यात्री आङ पासाङ शेर्पाले हाम्रो टिम संग कुरा गर्दै आज दिउसोको खाना नारायणघाटमा खाने प्लान रहेको बताउनु भएको छ । मेची महाकाली २०२२ का लागि साईकल यात्रामा निस्किएका यात्रीहरु अझै चार दिन जति मेची पुग्न लाग्ने शेर्पाले बताउनु भयो । बिहान पाँच […]

पूरा पढ्नुहोस्

गाईघाट बजारमा लफडा दुई नियन्त्रणमा

गाईघाट, उदयपुर सदरमुकाम गाईघाट बजारमा मध्ये राती झगडा भएको छ । बजारको टेम्पो चोक स्थित झगडा भएको हो । झगडामा संलगन रहेका दुई जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । स्थानीयले दुई समुह बीच झगडा भए पछि दुवै समुहलाई नियन्त्रमा लिन आग्रह गर्दा प्रहरीले अर्को समुहको केटाहरुलाई भगाएको आरोप लगाएको छ । यस बिषयमा उदयपुर जिल्ला […]

पूरा पढ्नुहोस्