

गाईघाट / त्रियुगा नगर पालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम धमाधम सुरु भएका छन् |श्रमको सम्मान राष्ट्रको अभियान भन्ने मुल नारालाई आत्मसात गर्दै
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत त्रि.न.पा वडा न .१६ मा चुनिया खोला जाल्पादेवी थान जाने सिढी निर्माण र सुकौरा काभ्रे सिरुवानी सडक स्तरउन्नति गरि जम्मा २ वटा
योजनाहरुकोशुभारम्भ त्रिनपा का नगरप्रमुख श्री वसन्त बस्नेतज्युको प्रमुख आतिथ्यमा तथा प्रमुख प्रशासकीय अधिकृतको श्री मान बहादुर वनज्युको उपस्तिथिमा भव्यताका साथ शुभारम्भ गरियो
यो पनि उपप्रधान तथा गृहमन्त्री रबी लामिछाने नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जानु भएको छ । हिजो साँझ लामछिाने सहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल
पनि बालकोट पुग्नु भएको हो ।बालकोट भेटमा रबीले के कसरी सरकारका काम अघि बढाउनु उचित होला भनेर अध्यक्ष ओलीसँग जिज्ञासा राख्नु भएको थियो । अध्यक्ष ओलीले
‘तपाईंले विगतमा सञ्चार माध्यम मार्फत उठाएका प्रश्नको जनताले सिधा उत्तर पाउने गरी काम गर्न’ आग्रह गर्नुभएको बालकोट स्रोतले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्