Education
उदयपुरमा जग्गा धनिले बीच सडकमा लगाएको प्रखाल गाउले मिलेर भत्काए
गाईघाट / जग्गा धनिले बीच सडकमा लगाएको प्रखाल गाउले मिलेर भत्काएका छन् । त्रियुगा नगरपालिका वडा न.९ राजावास इस्थित नवउदय टोल विकास जाने सडकमा प्रखाल लगाएका हुन् । प्रखाल लगाउने क्रममा नै गाउलेहरुले बिरोध गरे पछि जग्गा धनिले अब नलगाउने र लगाईसकेको प्रखाल भत्काउने सहमति भएको एक स्थानीयले बताए । सहमति भएको एक हप्ता सम्म […]
पूरा पढ्नुहोस्
त्रियुगा नगर प्रमुख बस्नेतले गरे खानेपानी आयोजनाको उद्धघाटन सबै गाउले भए खुसि
गाईघाट / उदयपुरमा खानेपानी आयोजनाको उद्धघाटन भएको छ । त्रियुगा नगरपालिका वडा न. ७ शहरेमा खानेपानीको धारा उद्धघाटन गरेको हो । त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतले उद्धघाटन गर्नु भएको थियो । नगर प्रमुख बस्नेतले आफुले निर्वाचनमा गरेको प्रतिबद्धता पुरा गरेको बताउनु भयो । साथै आफ्नो कार्यकाल भित्र यस नगर भरि कोहि पनि जनता […]
पूरा पढ्नुहोस्
यति एयरलाइन्सको विमान दु र्घ ट नामा उदयपुरका एक व्यवसायी अ’स्थाए
गाईघाट / यति एयरलाइन्सको विमान दु र्घ ट नामा उदयपुरका एक व्यवसायी अ’स्थाएका छन् । बेलका नगरपालिका वडा न.२ गल्फ़डियाका चुडा बिक्रम थापा हुन् । थापा नेपाली कांग्रेस क्षेत्र न.१ का क्षेत्रीय प्रतिनिधि पनि रहेको थियो । ७२ जना सवार यती एयरलाइन्सको ‘९एन एएनसी एटीसआर ७२-५००’ विमान आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती खोंचमा दुर्घटनामा […]
पूरा पढ्नुहोस्
हराएको एक बालक फेला चिन्नुहुनेले सम्पर्क गर्नु होला ( नम्बर सहित )
काठमाडौँ / कॉडाघारीमा एक बालक फेला परेको छ । काठमाण्डौँ कागेश्वरी मनोहरा न.पा -७ हरहर महादेव नजिक फेला परेको हो । फेला परेको बालक कॉडाघारी प्रहरी कार्यालयमा राखिएको छन । चर्चित सामजिक अभियन्ता भिम उपाध्याय आफ्नो फेसबुक वालमा पोस्ट गर्नु भएको ” यो बालक फेला पारी कॉडाघारी प्रहरी कार्यालयमा राखिएको छ । आज पुस ३० […]
पूरा पढ्नुहोस्
गाईघाटको ए टु जेड मोबाइल पसल बाट मोबाइल चोरी ! सिसि टिभी फुटेजमा चोर भए लाइभ कैद ( भिडियो सहित )
गाईघाट / गाईघाट बजारको ए टु जेड मोबाइल पसल बाट मोबाइल चोरी भएको छ । आज करिब ११ बजे बिहान पसल बाट मोबाइल चोरी भएको हो । बेनको कम्पनीको मोबाइल करिब नेपाली रु ११००० मूल्य बराबरको रहेको ए टु जेड मोबाइल पसलका संचालक सुनिल गुप्ताले जानकारी दिनु भयो । पसलमा मोबाइल किन्ने बहानामा आएको तर […]
पूरा पढ्नुहोस्