Education

नेपालले जिम्बावेमा हुने विश्वकप छनोटमा को कोसँग गर्नेछ प्रतिस्पर्धा ?

विश्वकप लिग २ को अन्तिम खेलमा बिहिबार यूएईलाई डकवर्थ लुइस नियमका आधारमा ९ रनले पराजित गरेर नेपालले तीन महिनापछि जिम्बावेमा हुने एकदिवसीय विश्वकपको विश्वस्तरको छनोटमा स्थान बनाएको छ । यूएईमाथि प्राप्त जितले नेपाल तालिकाको तेस्रो स्थानमा रहेर विश्वकप  पुग्न सफल रह्यो । विश्वकप लिग–२ का सहभागी ७ टोलीमध्ये शीर्ष ३ टोली ‍विश्वकप छनोटमा पुग्ने प्रावधान […]

पूरा पढ्नुहोस्

उदयपुरमा सर्प समाउने कला भएको व्यक्ति भेटिए ( भिडियो सहित )

गाईघाट / उदयपुरमा सर्प समाउने कला भएको व्यक्ति भेटिएका छन् । त्रियुगा नगरपालिका वडा न. ९ नवउदय टोलका शिव कार्की हुन् । आज गाउमा करिब ७ फिट धाम सर्प समातेको छिमेकी ओमराज बुढाथोकीले बताए । सर्प मार्नु हुन्न भन्ने हेतुले सर्प करिब २०० मिटर जंगलमा लगेर छोडिएको पनि बुढाथोकीले बताउनु भयो । गाउमा सर्प कसैले […]

पूरा पढ्नुहोस्

मनकामना मन्दिरमा परेवा ल्याउन र उडाउन पूर्ण रुपमा रोक लगाउने

काठमाडौँ / मनकामना मन्दिरमा परेवा ल्याउन र उडाउन पूर्ण रुपमा रोक लगाउने भएको छ । गोरखा जिल्लाको सदरमुकामबाट दक्षिणपूर्वी भागमा अवस्थित नेपालको एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो । मन्दिरमा चढाइएको परेवा अत्यधिक मर्ने गरेकोले मनकामना विकास समितिले यस्तो निर्णय गरेको छन् । मनले चिताएको अर्थात मनको इच्छा पूरा गर्ने देवी रुपमा मनकामनालाई पुजिन्छ […]

पूरा पढ्नुहोस्

विश्वको पहिलो कोरोना खोप बनाउने व्यक्तिको किन गरियो ह त्या ?

कोभिड–१९ को रोकथामका लागि विश्वको पहिलो दर्ता भ्याक्सिन स्पुतनिक भी तयार गर्ने वैज्ञानिकमध्येका एक वैज्ञानिक एन्ड्रे बोटीकोभको बेल्टले घाँटी थिचेर ह त्या गरिएको छ । यो घटना शनिबारको हो । अहिले यो घटनामा आरोपीलाई दोषी ठहर गरिएको छ ।प्रहरीका अनुसार विवादका क्रममा २९ वर्षीय युवकले बोटिकोभको घाँटी थिचेर फरार भएका थिए । हत्याको अनुसन्धान गरिरहेको […]

पूरा पढ्नुहोस्

सुटिङका ​​क्रममा अमिताभ बच्चन

बलिउड अभिनेता अमिताभ बच्चन फिल्मको सुटिङका ​​क्रममा घाइते भएका छन् । अमिताभ बच्चनले आफ्नो ब्लगमा यसबारे जानकारी दिएका छन् । उनले हैदरावादमा फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन दृश्य सुटिङका ​​क्रममा घाइते भएको बताएका छन् । अमिताभ बच्चनको करङमा चोट लागेको छ । अमिताभ बच्चनले चोटका कारण सास फेर्न र हिँड्दा दुख्ने गरेको र त्यसका […]

पूरा पढ्नुहोस्

हामी माझ रहने काफ्ले

गाईघाट / दुर्घटनाका कारण घाइते भएका उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ का वडा अधक्ष्य चुडाराज काफ्लेको निधन भएको छ । फागुन ६ गते शिवरात्रीका दिन घर नजिकै मोटरसाईकल दुर्घटनामा परेर घाइते भएका थिए । उपचार सम्भव नदेखिएपछि अस्पतालबाट घर फिर्ता गरियका थिए। विराटनगरस्थित न्युरो हस्पिटलमा उपचार पार लाग्ने नदेखिएपछि घर फिर्ता ल्याएको परिवारले जनाएको […]

पूरा पढ्नुहोस्

उदयपुरमा कुलो विवादका कारण एक महिला माथि हातपात

गाईघाट / उदयपुरमा कुलो विवादका कारण एक महिला माथि हातपात भएको छ । चौ.न.पा वडा न. ३ बसहा बस्ने मन्जु श्रेष्ठ माथि हातपात भएको हो । श्रेष्ठका अनुसार मेरो ससुरा अशोक चन्द्र राईले गाउलेहरुको सहजको लागि आफ्नो जग्गा बाट कुलो दिएको बताए । ससुराले कुलो दिदा रुद्र राज राईको बुवा गुमान सिङ्ग राईलाई आफ्नो जग्गाको […]

पूरा पढ्नुहोस्

तुलसी बहुमुखी सहकारी गाईघाट शाखाको बचतकर्ताहरुलाई त्रियुगा उधोग बाणिज्यको साथ

उदयपुर / तुलसी बहुमुखी सहकारी डुवेको बाहिरी हल्लाका कारण बचतकर्ताहरुले पैसा फिर्ता माग राखे सँगै सहकारीको सबै कार्यालयहरु बन्द अवस्थामा पुगेको छ । उक्त सहकारीको बिराटनगर मुख्य कार्यालय सहित ४ स्थानमा शाखाहरु रहेको छ । पछिल्लो समय सबै शाखाकामा रहेको बचतकर्ताहरुले बचत फिर्ता मागे पछि सहकारी संकटमा परेको हो । संञ्चालकहरुले भने सहकारी नडुवेको बताएका […]

पूरा पढ्नुहोस्

त्रियुगा नगर प्रमुख बस्नेतले योजनाहरुको अनुगमन आफै गर्दै

गाईघाट / त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतले योजनाहरुको अनुगमन आफै गर्ने गरेका छन् । बस्नेतले मोतिगडा-भुल्के-जोगिदह-रुपनी सडक निर्माण ,त्रि.न.पा. १ जोगिदह रुपनी तरकारी बजार व्यवस्थापन र त्रि.न.पा.२ मोतियाही खानेपानी तथा सडक नाली निर्माणको अनुगमन गर्नु भएको हो । आफ्नो नगरको रकम र नेपाल राज्य कोषको रकम सहि सदुपयोग भयो कि भएन भनेर आफै […]

पूरा पढ्नुहोस्

उदयपुरमा जग्गा धनिले बीच सडकमा लगाएको प्रखाल गाउले मिलेर भत्काए

गाईघाट / जग्गा धनिले बीच सडकमा लगाएको प्रखाल गाउले मिलेर भत्काएका छन् । त्रियुगा नगरपालिका वडा न.९ राजावास इस्थित नवउदय टोल विकास जाने सडकमा प्रखाल लगाएका हुन् । प्रखाल लगाउने क्रममा नै गाउलेहरुले बिरोध गरे पछि जग्गा धनिले अब नलगाउने र लगाईसकेको प्रखाल भत्काउने सहमति भएको एक स्थानीयले बताए । सहमति भएको एक हप्ता सम्म […]

पूरा पढ्नुहोस्