Education

उदयपुर ट्राफिकको सक्रियतामा दुर्घटना घटे संगै बढ्यो राजश्व

विज्ञान पराजुली श्रावण ७, उदयपुर / जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले गत आर्थिक बर्षको तुलनामा २८ लाख बढी राजस्व संकलन गरेको छ । आर्थिक बर्ष २०७८/०७९ मा २३ हजार ६ सय ५० वटा सवारी कारवाहीबाट १ करोड ५२ लाख १७ हजार राजस्व सङ्कलन गरेको ट्राफिक उदयपुरले आर्थिक बर्ष २०७९/०८० मा २६ हजार चार सय ५० […]

पूरा पढ्नुहोस्

सिमान्तकृत पत्रकार महिलाहरुको क्षमता बिकास सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी झापामा सम्पन्न

साउन-५, गाईघाट / प्रदेश नम्बर १ का सिमान्तकृत पत्रकार महिलाहरुको क्षमता बिकास सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी झापामा सम्पन्न भएको छ । बिहीबार बाट सुरु भएको तालिम शुक्रबार सम्पन्न भएको हो । तालिमको उद्घाटन एक कार्यक्रमका बीच प्रतिनिधि सभाका उप-सभामुख इन्दिरा रानाले गर्नु भएको थियो । सन्चारिका समूह केन्द्रका आयोजना तथा सन्चारिका समूह झापा शाखाको […]

पूरा पढ्नुहोस्

‘गाइघाट कोरा च्यालेन्ज’ २०८०’

असार-३०, गाईघाट / उदयपुर सदरमुकाम गाईघाटमा कोरा च्यालेन्ज २०८० कार्यक्रमको आयोजना गरिएको छ । त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईले शनिवार पिपलचोकमा कोरा च्यालेन्ज २०८० लाई उद्घाटन गर्दे कार्यक्रम सुरु गरिएको हो । कार्यक्रमलाई उदयपुर साइक्लिङ संघले आयोजना गरेका थिए भने त्रियुगा नगरपालिकाले सहयोग गरेका थिए । वर्षमा एकपटक मठ–मन्दीर, चैते, गुम्बा, मस्जिद घुम्दै घडीको आकारमा […]

पूरा पढ्नुहोस्

त्रियुगा नगर प्रमुख बस्नेत द्वारा मिक्स्चर मेसिन वितरण

गाईघाट / त्रियुगा नगरपालिकाले मिक्स्चर मेसिन वितरण गरेको छ । मुसहर समुदायको सर्वाङिण बिकास परियोजना अन्तर्गत वितरण गरेको हो । त्रि.न.पा वडा न.९ मा मुसहर समुदायलाई काम गर्न सहजताका लागि मिक्स्चर मेसिन उपलब्ध गराएको त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतले बताए । बस्नेतले हामीले दिएको सामाग्रीको दुरुपयोग नहोस भनेर पाच जनाको समिति बनाएर दिएको बताउनु […]

पूरा पढ्नुहोस्

त्रिनपा १२ को प्रशासकीय भवन शिलान्यास

उदयपुर । त्रियुगा नगरपालिका वडा नं १२ को प्रशासकीय भवन बन्ने भएको छ । साँघुरो भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको वडा नं १२ को कार्यलय त्रिवेणी टोलमा बन्ने भएको हो । आज एक कार्यक्रम गर्दै बन्ने नयाँ भवनको त्रियुगा नगर प्रमुख वसन्त बस्नेत , उपप्रमुख महेश्वरी राई, प्रमुख प्रशासकीय अधिकृत र कार्यवाहक वडा अध्यक्ष […]

पूरा पढ्नुहोस्

त्रियुगा बाल संजालको अध्यक्षमा रुपेश कार्की

सौरभ आलेमगर गाईघाट उदयपुर समृद्धि नेपाल डटकम उदयपुरको त्रियुगा नगरपालिका अन्तर्गत नगर बाल संजालको अध्यक्ष मा रुपेश कार्की चयन भएको छ । गाईघाट स्थित त्रियुगा नगरपालिकाको सभाहल मा आयोजित कार्यक्रममा नगर स्तरीय बाल भेला तथा नगर बाल पुनर्गठन सम्पन्न भएको छ । संजालको उपाध्यक्षमा डिक कुमारी मगर (हेमता) , सचिवमा प्रकाश देवकोटा (आयुष), सहसचिवमा सन्जिब […]

पूरा पढ्नुहोस्

उदयपुरमा प्रेस युनियनको छैटौ जिल्ला अधिवेशन सम्पन्न : अधक्ष्य थापा

असार २, गाईघाट / नेपाल प्रेस युनियन उदयपुरको छैटौ जिल्ला अधिवेसन सम्पन्न भएको छ । शनिवार त्रियुगा नगरपालिका वडा न. १५ रमिते डाँडा डहरमा सम्पन्न भएको हो । २०८० असार ५ गते भित्र अधिवेसन सम्पन्न गर्न केन्द्र बाट पत्र आए पछि सोहि अनरुप अधिवेसन सम्पन्न गरेको अधक्ष्य पर्शुराम थापाले बताए । थापाका अनुसार २०७९ चैत्र […]

पूरा पढ्नुहोस्

त्रियुगा उधोग बाणिज्य संघ द्वारा निशुल्क सर्वत पानी बितरन

जेठ २५, गाईघाट / उदयपुर सदरमुकाम गाईघाटमा सर्वत पानी वितरन गरेको छ । त्रियुगा उधोग वाणिज्य संघ र स्थानीय व्यापारीको समन्वयमा निशुल्क बितरन गरेको हो । एक साता यता देशको विभिन्न ठाँउमा गर्मी बढे पछि मानिसहरुलाई केही राहत होस भन्ने उदेश्यले सर्वत पानी बितरन गरेको संघका अध्यक्ष रमेश रसाइलीले बताए । रसाइलीका अनुसार करिव ५ […]

पूरा पढ्नुहोस्

पल्सर मोटरसाईकल किन्दा उदयपुरगढीका गिरीलाई एक किलो चादी उपहार

अमितकुमार तामाङ गाईघाट, जेठ १७/बजाज कम्पनीको १५० सिसिको पल्सर मोटरसाईकल किन्दा उदयपुरगढी-४ डुम्रेका संजीव गिरीले एक किलो चादी उपहार प्राप्त गरेका छन् । गाईघाट स्थित विक्रेता कालिका अटो लिंकबाट गत बैशाखमा गिरीले मोटरसाईकल खरिद गर्दा चादी जित्न सफल भएका हुन् । गिरीलाई एक कार्यक्रमका विच बुधबार कालिका अटो लिंक प्रा.लिका प्रोपाईटर सुनिल ठाकुरले एक किलो […]

पूरा पढ्नुहोस्

उदयपुरमा त्रियुगा नगरपलिका र त्रियुगा उद्योग वाणिज्य संघले रोजगार मेला आयोजना गर्ने

गाईघाट / उदयपुरमा एक दिने बृहत परामर्श तथा रोजगार मेला लाग्ने भएको छ । त्रियुगा नगरपालिकाको आयोजक तथा त्रियुगा उधोग बाणिज्य संघको सह-आयोजकमा मेला आयोजना हुने भएको हो । त्रियुगा नमुना माध्यामिक बिधालय गाईघाटमा २०८० जेष्ठ २० गते सनिवार आयोजना गर्ने भएको हो । मेला बिहान ९ बजे उद्घाटन भई बेलुका ५ बजे सम्पन्न हुने […]

पूरा पढ्नुहोस्