Education
ॐ हस्पिटल र एभरेष्ट बैंकबीच विशेष छुट सम्झौता
२०८० भाद्र २५ गते मंगलवार ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र एभरेष्ट बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रममा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । […]
पूरा पढ्नुहोस्
त्रियुगा उधोग वाणिज्य संघ द्वारा प्रहरी प्रमुख ज्ञानेन्द्र प्रसाद फुयाललाई मायाको चिनो सहित गरे विधाई
गाईघाट / त्रियुगा उधोग वाणिज्य संघले उदयपुरका प्रहरी प्रमुख ज्ञानेन्द्र प्रसाद फुयाललाई मायाको चिनो सहित विधाई गरेका छन् । फुयालको उदयपुरबाट काठमाण्डौँ मानव बेचबिखन नियन्त्रण तथा अनुसन्धान ब्युरोमा सरुवा भए पछि विधाई गरेका हुन् । कार्यक्रम त्रियुगा उधोग वाणिज्य संघको सभाहालमा व्यापारीको उपस्थितिमा सम्पन्न भएको अधक्ष्य रमेश रसाइलीले बताउनु भयो । रसाइलीका अनुसार प्रहरी प्रमुख […]
पूरा पढ्नुहोस्
उदयपुरमा नेकपा एसका नगर अध्यक्ष सहित १० जना एमालेमा फर्किए
गाईघाट / नेपाल कम्युनिष्ट पार्टी नेकपा एकिकृत समाजवादी उदयपुरको त्रियुगा नगरपालिका अध्यक्ष जनार्दन रेग्मी सहित १० जना एमालेमा फर्किएका छन् । एमालेबाट बिद्रोह गरेर एकिकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि गर्न नसकेको र पार्टी दक्षिणपन्थीको सेवाको लागि विर्सजनवाद तर्फ लागेको भन्दै नेकपा एसका १० जनाले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको घोषणा गरेका छन् । […]
पूरा पढ्नुहोस्
उदयपुरमा सेनेटरी प्याड वितरण सुरु
गाईघाट / त्रियुगा नगरपालिकाले सेनेटरी प्याड वितरण सुरु गरेका छन् । पहिलो चरणमा एक कार्यक्रमका बीच नगर प्रमुख बसन्त कुमार बस्नेतले त्रियुगा मा.वि. गाईघाटका प्रधानाध्यापक तथा प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन् । नगर भित्र संचालनमा रहेका विद्यालयहरुलाई स्यानेटरी प्याड उपलब्ध गराउने नगरको अभियान अन्तर्गत आज त्रियुगा मा.वि. बाट सुरु भएको नगर प्रमुख बस्नेतले बताउनु भयो । […]
पूरा पढ्नुहोस्
उदयपुर २९औ तामाङ प्रसारण दिवसको अवसरमा सुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न
गाईघाट / उदयपुर तामाङ पत्रकार शाखाले २९औ तामाङ प्रसारण दिवसको अवसरमा सुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रम दिप एण्ड फ्लिप बर्गर हाउस गाईघाटमा सम्पन्न गरेका हुन् । कार्यक्रमको बिषयमा तामाङ पत्रकार संघका केन्द्रिय उपाध्यक्ष बिस्वराज तामाङले बताएका थिए । तामाङका अनुसार प्रत्य बर्षको भदौ १ गते तामाङ प्रसारण दिवस केन्द्र देखि […]
पूरा पढ्नुहोस्
उदयपुरमा वन उपभाेक्त़ा समुह द्वारा बृहत् बृक्षाराेपन कार्यक्रम आयोजना सम्पूर्णलाई सहभागी हुन् अनुरोध
गाईघाट / श्रि नवउदय सामुदायिक वन उपभाेक्त़ा समुह द्वारा बृहत् बृक्षाराेपन कार्यक्रम आयोजना गरेका छन् । त्रियुगा नगरपालिका वडा न. १० र ११ मा पर्ने श्रि नवउदय वन उपभाेक्त़ा समुहले कार्यक्रम आयोजना गरेका हुन् । ” सामुदायिक वन गाउलेको धन ” मूल नाराका साथ बृक्षाराेपन कार्यक्रमको सुरवात गर्न लागेको अधक्ष्य जीवन पाण्डेले बताए । पाण्डेका […]
पूरा पढ्नुहोस्
उदयपुर ट्राफिकको सक्रियतामा दुर्घटना घटे संगै बढ्यो राजश्व
विज्ञान पराजुली श्रावण ७, उदयपुर / जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले गत आर्थिक बर्षको तुलनामा २८ लाख बढी राजस्व संकलन गरेको छ । आर्थिक बर्ष २०७८/०७९ मा २३ हजार ६ सय ५० वटा सवारी कारवाहीबाट १ करोड ५२ लाख १७ हजार राजस्व सङ्कलन गरेको ट्राफिक उदयपुरले आर्थिक बर्ष २०७९/०८० मा २६ हजार चार सय ५० […]
पूरा पढ्नुहोस्