समाचार
अनेरास्ववियुका पुर्वअध्यक्ष अधिकारीको स्मृतिमा गाईघाटमा दिप प्रज्वलन
सौरभ मगर फाल्गुन १५, गाईघाट नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु जिल्ला कमिटी उदयपुरको आयोजनामा अनेरास्ववियुका पुर्वकेन्द्रिय अध्यक्ष रवीन्द्र अधिकारीको छैटौं स्मृति दिवसको अवसर गाईघाटको पिपल चौकमा दीप प्रज्वलन गरिएको छ । दीप प्रज्वलन कार्यक्रम मा एमाले जिल्ला अध्यक्ष परमेश्वर घिमिरे , उपसचिव टेक बहादुर राउत , हेम खड्का […]
पूरा पढ्नुहोस्
उदयपुरको बहेडवा सामुदायिक थारु होम स्टेले गरे पत्रकार सम्मेलन
गाईघाट / बहेडवा सामुदायिक थारु होम स्टेले पत्रकार सम्मेलन गरेका छन् । त्रियुगा नगरपालिका वडा.१३ बहेडवामा संचालन रहेको होम स्टेले आफ्नै भवनमा पत्रकार सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा यहि फाल्गुन २५ गते महाशिवरात्रिको दिन देखि सुरु हुने बयलगाडा सफारी ( लहुरु ) को बारेमा अध्यक्ष भगवानसिंह चौधरीले बताउनु भयो । चौधरीले लोप हुन लागेको […]
पूरा पढ्नुहोस्
उदयपुर दोस्रो प्रदेश महोत्सवमा आज ” राई इज किङ्ग” संगै अन्जु कुस्मी र कला राईको प्रस्तुति रहने प्रवेश शुल्क रु.१००
गाईघाट / उदयपुरमा संचालन भईरहेको दोस्रो प्रदेश महोत्सवमा आज आन्तिम दिन चर्चित गायक राजेश पायल राईले प्रस्तुति दिने भएका छन् । त्रियुगा उधोग बाणिज्य संघको आयोजनामा गाईघाटको बरुवा बसपार्कमा फाल्गुन १ देखि संचालन भएको महोत्सवमा आज अन्तिम दिन ” राई इज किङ्ग” ले आफ्नो प्रस्तुति दिने भएका हुन् । फैलियो माया दुबो सरि र बैगुनी […]
पूरा पढ्नुहोस्
आज चर्चित गायिका अधिकारी र चर्चित डान्सर पासवानको ठुम्कामा गाईघाट झुम्ने
गाईघाट / उदयपुरमा संचालन भईरहेको दोस्रो प्रदेश महोत्सवमा आज चर्चित गायिका अस्मिता अधिकारी आउने भएका छन् । त्रियुगा उधोग बाणिज्य संघको आयोजनामा गाईघाटको बरुवा बसपार्कमा यहि फाल्गुन १ देखि संचालन भएको महोत्सवमा आज नौ दिन अधिकारीले आफ्नो प्रस्तुति दिने भएका हुन् । नेपाली आइडलको दोस्रो सिजनबाट अधिकारी संगीतमा चम्किएकी हुन् । ‘साली मन प¥यो, तिम्रो […]
पूरा पढ्नुहोस्
‘गुराँशको फेद मुनि’ गीतका गायक राई आज गाईघाट आउदै
गाईघाट / उदयपुरमा संचालन भईरहेको दोस्रो प्रदेश महोत्सवमा आज सविन राईको ब्याण्डले प्रस्तुती दिने भएको छ । गाईघाटको बरुवा बसपार्कमा यहि फाल्गुन १ देखि संचालन भएको महोत्सवमा आज आठौ दिन सविन राईको ब्याण्डको प्रस्तुती रहेको आयोजक त्रियुगा उधोग बाणिज्य संघका अध्यक्ष रमेश रसाइलीले बताए । रसाइलीका अनुसार उदयपुरमा पहिलो पटक सविन राईले आफ्नो प्रस्तुती दिन […]
पूरा पढ्नुहोस्
गणेश थापाको स्वरमा “आखाँ झुम्न थाल्यो” भिडियो सहित
काठमाण्डौं । प्रेम र रोमान्स समेटिएको गीत “आखाँ झुम्न थाल्यो”सार्वजनिक गरिएको छ । बरिष्ठ गायक गणेश थापाको स्वर रहेको यो गीतमा सुदन लुईटेलको शब्द, सुवर्ण कुमारको संगीत छ । २५ बर्षको अमेरिका बसाई पछि नेपाल फर्किएका गायक थापाले नेपाली मौलिक भाकामा गीत प्रस्तुत गर्न पाउनु आफैमा माटो र मातृत्व प्रतिको लगाव भएको बताए । सार्वजनिक […]
पूरा पढ्नुहोस्
नेपाल र नामिबियाबीचको खेल सुरु लाइभ हेर्नुहोस्
उदयपुर / काठमाडौँ त्रिवि क्रिकेट मैदानमा सुरु हुन लागेको नेपाल र नामिबियाबीचको खेलमा नेपालले सुरुमा ब्याटिङ गर्ने भएको छ । बिहीवार बिहान नामिबियाले टस जितेर सुरुमा फिल्डिङ गर्ने निर्णय गरेको हो । यो नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिपक्षीय शृङ्खलाको पहिलो खेल हो । आईसीसीका अनुसार यो नयाँ चरणको विश्वकप लीग २ को प्रारम्भ हो । […]
पूरा पढ्नुहोस्
चर्चित गायिका मिलन नेवार आज गाईघाटको दोस्रो प्रदेश महोत्सवमा आउँदै
उदयपुर / गाईघाटमा हिजोबाट सुरु भएको दोस्रो प्रदेश महोत्सवमा आज चर्चित गायिका मिलन नेवार र गायक ताराबीर पाण्डे आउने भएका छन् । महोत्सवमा आज नेवार र पाण्डेको बिषेश प्रस्तुती रहने आयोजकको बताए । फाल्गुन १० गते सम्म बरुवा वसपार्कमा संचालन रहेको महोत्समा हरेक दिन नया रास्ट्रीय कलाकारको प्रस्तुति रहने पनि आयोजकले जानकारी दिए ।
पूरा पढ्नुहोस्