समाचार

गाईघाटको बहेडवा सामुदायिक थारु होम स्टेले बयल गाडा सफारी सुरु गर्ने

गाईघाट / त्रियुगा नगरपालिका वडा.१३ बहेडवामा संचालन रहेको बहेडवा सामुदायिक थारु होम स्टेले बयल गाडा सफारी सुरु गर्ने भएका छन् । यहि फाल्गुन २५ गते महाशिवरात्रिको दिन विहान ७:०० बजे देखि सुरु गर्न लागेका हुन् । होम स्टे भित्र आउने पाहुनालाई स्वागत गर्ने एउटा मध्यम बयल गाडा सफारी पनि रहेको संचालन समितिका अध्यक्ष भगवानसिंह चौधरीले […]

पूरा पढ्नुहोस्

उदयपुर दोस्रो प्रदेश महोत्सवमा आज ” राई इज किङ्ग” संगै अन्जु कुस्मी र कला राईको प्रस्तुति रहने प्रवेश शुल्क रु.१००

गाईघाट / उदयपुरमा संचालन भईरहेको दोस्रो प्रदेश महोत्सवमा आज आन्तिम दिन चर्चित गायक राजेश पायल राईले प्रस्तुति दिने भएका छन् । त्रियुगा उधोग बाणिज्य संघको आयोजनामा गाईघाटको बरुवा बसपार्कमा फाल्गुन १ देखि संचालन भएको महोत्सवमा आज अन्तिम दिन ” राई इज किङ्ग” ले आफ्नो प्रस्तुति दिने भएका हुन् । फैलियो माया दुबो सरि र बैगुनी […]

पूरा पढ्नुहोस्

आज चर्चित गायिका अधिकारी र चर्चित डान्सर पासवानको ठुम्कामा गाईघाट झुम्ने

गाईघाट / उदयपुरमा संचालन भईरहेको दोस्रो प्रदेश महोत्सवमा आज चर्चित गायिका अस्मिता अधिकारी आउने भएका छन् । त्रियुगा उधोग बाणिज्य संघको आयोजनामा गाईघाटको बरुवा बसपार्कमा यहि फाल्गुन १ देखि संचालन भएको महोत्सवमा आज नौ दिन अधिकारीले आफ्नो प्रस्तुति दिने भएका हुन् । नेपाली आइडलको दोस्रो सिजनबाट अधिकारी संगीतमा चम्किएकी हुन् । ‘साली मन प¥यो, तिम्रो […]

पूरा पढ्नुहोस्

‘गुराँशको फेद मुनि’ गीतका गायक राई आज गाईघाट आउदै

गाईघाट / उदयपुरमा संचालन भईरहेको दोस्रो प्रदेश महोत्सवमा आज सविन राईको ब्याण्डले प्रस्तुती दिने भएको छ । गाईघाटको बरुवा बसपार्कमा यहि फाल्गुन १ देखि संचालन भएको महोत्सवमा आज आठौ दिन सविन राईको ब्याण्डको प्रस्तुती रहेको आयोजक त्रियुगा उधोग बाणिज्य संघका अध्यक्ष रमेश रसाइलीले बताए । रसाइलीका अनुसार उदयपुरमा पहिलो पटक सविन राईले आफ्नो प्रस्तुती दिन […]

पूरा पढ्नुहोस्

गणेश थापाको स्वरमा “आखाँ झुम्न थाल्यो” भिडियो सहित

काठमाण्डौं । प्रेम र रोमान्स समेटिएको गीत “आखाँ झुम्न थाल्यो”सार्वजनिक गरिएको छ । बरिष्ठ गायक गणेश थापाको स्वर रहेको यो गीतमा सुदन लुईटेलको शब्द, सुवर्ण कुमारको संगीत छ । २५ बर्षको अमेरिका बसाई पछि नेपाल फर्किएका गायक थापाले नेपाली मौलिक भाकामा गीत प्रस्तुत गर्न पाउनु आफैमा माटो र मातृत्व प्रतिको लगाव भएको बताए । सार्वजनिक […]

पूरा पढ्नुहोस्

आज उदयपुर दोस्रो प्रदेश महोत्सवमा लाउरे आउने प्रवेश निशुल्क

गाईघाट / उदयपुर दोस्रो प्रदेश महोत्सबमा आज चर्चित र्यापर लाउरे आउने भएको छ । फाल्गुन १ बाट १० गते सम्म गाईघाट स्थित बरुवा बसपार्कमा भैरहेको महोत्सवलाई मनोरञ्जन सहित लागुऔषाध नियन्त्रणबारे कार्यक्रममा सहभागी हनु र्यापर आषिश राना मगर (लाउरे)आउने भएको हो । उनि प्रहरीले आयोजना गरेको लागुऔषध दुर्व्यसन न्युनिकरण ” से नो टु ड्रग ” तथा […]

पूरा पढ्नुहोस्

नेपाल र नामिबियाबीचको खेल सुरु लाइभ हेर्नुहोस्

उदयपुर / काठमाडौँ त्रिवि क्रिकेट मैदानमा सुरु हुन लागेको नेपाल र नामिबियाबीचको खेलमा नेपालले सुरुमा ब्याटिङ गर्ने भएको छ । बिहीवार बिहान नामिबियाले टस जितेर सुरुमा फिल्डिङ गर्ने निर्णय गरेको हो । यो नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिपक्षीय शृङ्खलाको पहिलो खेल हो । आईसीसीका अनुसार यो नयाँ चरणको विश्वकप लीग २ को प्रारम्भ हो । […]

पूरा पढ्नुहोस्

चर्चित गायिका मिलन नेवार आज गाईघाटको दोस्रो प्रदेश महोत्सवमा आउँदै

उदयपुर / गाईघाटमा हिजोबाट सुरु भएको दोस्रो प्रदेश महोत्सवमा आज चर्चित गायिका मिलन नेवार र गायक ताराबीर पाण्डे आउने भएका छन् । महोत्सवमा आज नेवार र पाण्डेको बिषेश प्रस्तुती रहने आयोजकको बताए । फाल्गुन १० गते सम्म बरुवा वसपार्कमा संचालन रहेको महोत्समा हरेक दिन नया रास्ट्रीय कलाकारको प्रस्तुति रहने पनि आयोजकले जानकारी दिए ।

पूरा पढ्नुहोस्

गाईघाटमा हुन लागेको दोस्रो प्रदेश महोत्सवको तयारी पुरा पत्रकार सम्मेलनमा अध्यक्ष रमेश रसाईलीले भने

गाईघाट / गाईघाटमा हुन लागेको दोस्रो प्रदेश महोत्सवको तयारी पुरा भएको छ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको आयोजनामा भोलि फागुन १ देखी १० गते सम्म बरुवा बसपार्कमा हुने महोत्सवको निर्माण कार्य पुरा भएको संघका अध्यक्ष रमेश रसाईलीले पत्रकार सम्मेलनमा बताए । रसाइलीले महोत्सव करिब १५० वटा स्टलहरु रहेको जसमा ५० वटा स्टलहरु स्थानिय कृषि, […]

पूरा पढ्नुहोस्

गाईघाटमा दोस्रो प्रदेश महोत्सवको तयारी तिव्र आउने दर्शकलाई र्याफ्टिङ, प्याराग्लाईडिङ मार्फत पनि मनोरञ्जन दिने

उदयपुर / गाईघाटमा हुन लागेको दोस्रो प्रदेश महोत्सवको निर्माण तयारी तिव्र रुपमा भैरहेको छ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको आयोजनामा २०८० फागुन १ देखी १० गते सम्म हुने महोत्सवको निर्माण कार्य भैरहेको संघका अध्यक्ष रमेश रसाईलीले जनाए । रसाईलीका अनुसार महोत्सवको लागि स्वागत गेट, स्टलहरु निर्माण सम्पन्न हुन लागेको छ भने अन्य निर्माणहरुलाई अगाडी […]

पूरा पढ्नुहोस्