समाचार
आखिर दोष के चैँ भएछ हामीबाट!’ धुर्मुस सुन्तली
काठमाडौँ : नेपाली क्रिकेटको राष्ट्रिय टोली वर्ल्ड कपको क्वालिफायर राउन्डका लागि चयन भएपछि क्रिकेट रङ्गशाला चर्चामा आयो। त्रिविको रङ्गशालाको क्षमता बढाउनेसँगै चितवन अनि काठमाडौँ मूलपानीको निर्माणाधीन रङ्गशाला पनि चर्चामा आयो। मूलपानी रङ्गशालाको कथा बेग्लै छ अनि चितवनको। चितवनको रङ्गशालाको प्रसङ्ग आए लगत्तै त्यसमा सिताराम कट्टेल अनि कुञ्जना घिमिरेको असफलताको कथा र स्रोतको दुरुपयोगको प्रसङ्ग जोडिहालिन्छ। […]
पूरा पढ्नुहोस्
धोकेवाज’ को क्रेडिट लिन शिव परियारको व्यग्रता, एलिनासँग किन पछि परे ?
धोकेवाज’ गीतले गायिका एलिना चौहानलाई रातारात हिट बनाइदियो । उनी अहिले ‘धोकेवाज गायिका’ को नामले नै चर्चित हुन थालेकी छन् भने मेला–महोत्सवदेखि विदेशका कार्यक्रममा उनको डिमान्ड ह्वात्तै बढेको छ । यता, धोकेवाजको ‘मेल भर्सन’ गाउने शिव परियार भने खासै चर्चामा आउन सकेनन् । धेरै स्रोता–दर्शकलाई यो गीत शिवले पनि गाएका छन् भन्नेसमेत थाहा छैन । […]
पूरा पढ्नुहोस्
नेपालले जिम्बावेमा हुने विश्वकप छनोटमा को कोसँग गर्नेछ प्रतिस्पर्धा ?
विश्वकप लिग २ को अन्तिम खेलमा बिहिबार यूएईलाई डकवर्थ लुइस नियमका आधारमा ९ रनले पराजित गरेर नेपालले तीन महिनापछि जिम्बावेमा हुने एकदिवसीय विश्वकपको विश्वस्तरको छनोटमा स्थान बनाएको छ । यूएईमाथि प्राप्त जितले नेपाल तालिकाको तेस्रो स्थानमा रहेर विश्वकप पुग्न सफल रह्यो । विश्वकप लिग–२ का सहभागी ७ टोलीमध्ये शीर्ष ३ टोली विश्वकप छनोटमा पुग्ने प्रावधान […]
पूरा पढ्नुहोस्
नायक पल शाह सार्वजनिक कार्यक्रममा सहभागी हुन थाले
अभिनेता पल शाह सार्वजनिक कार्यक्रममा सहभागी हुन थालेका छन् ।यौ न दुर्व्यवहारको अभियोगमा एक वर्ष कैदी जीवन बिताएपछि गत १५ फागुनमा निर्दोष सावित हुँदै जुटेका पल रुकुममा हुने सार्वजनिक कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका छन् । मुसिकोटमा जारी रूकुम महोत्सवमा सहभागी हुन बुधबार पल त्यसतर्फ हेलिकप्टरमा गएको तस्बिर उनले सार्वजनिक गरेका छन् । बुधबार साढे […]
पूरा पढ्नुहोस्
वर्षा शिवाकोटीको एक बर्षपनि सम्बन्ध नटिक्नुको कारण यस्तो रहेछ
नायिक वर्षा सिवाकोटीले वैवाहिक सम्बन्ध विच्छेद गरेकी छन् । यसै वर्ष वैशाख ९ मा अमेरिका बस्दै आइरहेका आशिष गेलालसँग विवाह गरेका सिवाकोटीको वैवाहिक सम्बन्ध विच्छेद भएको हो । दुई महिना अगाडि नै काननूनी रुपमा सम्बन्ध विच्छेद गरेकी खुलेको छ । विवाहको केही महिनापछि समाजिक संजालहरूमा फलो र अनफलो गरेपछि उनीहरुको सम्बन्धमाथि खटनपटन भइरहेको चर्चा चलेको […]
पूरा पढ्नुहोस्
समीक्षा अधिकारी भन्छिन् : रुँ’दै हिड्नु परेको छ
गायिका समीक्षा अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ। शनिबार खत्री सुवास युट्युब च्यानलमार्फत ‘रूँदै हिँड्नु पर्छ’ बोलको गीत सार्वजनिक गरिएको हो । वियोगान्त गीतमा गायिकाद्वय समीक्षा अधिकारी, सुनिता बुढा क्षेत्री र सुवास खत्रीको स्वर छ । सुजित खत्रीको शब्द, हेमन्त कान्छा रसाईलीको संगीत एवं एरेन्ज रहेको गीत गायक खत्रीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो […]
पूरा पढ्नुहोस्
यूएईविरुद्ध दीपेन्द्रले अकल्पनीय ब्याटिङ गर्दाकाे त्याे क्षण, जहाँ समर्थकहरु जुरुक्कै उठेका थिए
कप्तान रोहित पौडेलको अर्धशतक अनि गुलशन झा र दीपेन्द्र सिंह ऐरीको आक्रामक ब्याटिङमा आईसीसी क्रिकेट विश्वकप लिग टू मा नेपालले यूएईलाई २४९ रनको लक्ष्य दियाे । कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २४८ रन बनायाे । खराब सुरुवात गरेको नेपालको इनिङ्स मिडल अर्डरले सम्हाले पनि नेपालले पूरै […]
पूरा पढ्नुहोस्
आजको बस दुर्घट नामा मृत्यु भएका सबैको परिचय खुल्यो
मध्यपहाडी राजमार्गअन्तर्गत फिक्कल गाउँपालिका–४ कुहिभिरमा आज भएको यात्रुवाहक बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ओखलढुङगाका पाँच र उदयपुरका एकजना छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार मुत्यु हुनेहरूमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–३ बस्ने ३२ वर्षीय पेशल भुजेल, सिद्धिचरण नगरपालिका–५ बस्ने ३२ वर्षीया जोसना राई, सोही ठाउँकी ४० वर्षीया […]
पूरा पढ्नुहोस्
एलिना चौहान अष्ट्रेलिया बस्ने युवकको प्रेममा
अहिलेको भाइरल गीत ‘धोकेबाज हौ तिमी’ की गायिका एलिना चौहान केही दिनदेखि अष्ट्रेलियामा छिन् । सांगीतिक कार्यक्रमका लागि गएकी उनले ‘ब्याक टु ब्याक’ एक युवकसँगको टिकटक भिडियो पोस्ट गरेपछि फ्यानहरुलाई कौतुहल जागेको छ । उनको टिकटकमा देखिएका युवक हुन् विष्णु सापकोटा । अष्ट्रेलियामा बसोबास गर्दै आएका उनले केही नेपाली गीतहरु पनि गाएका छन् । लोकदोहोरी […]
पूरा पढ्नुहोस्