समाचार

बैंक तथा वित्तीय संस्था विरुद्द आन्दोलन गर्दै आएका दुर्गा प्रसाईंद्वारा नेपाल बन्दको घोषणा

बैंक तथा वित्तीय संस्था विरुद्द आन्दोलन गर्दै आएका व्यवसायी दुर्गा प्रसाईंले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका हुन् ।उनको आन्दोलनका कार्यक्रम अनुसार अब हरेक शनिबार दिनको १ बजे माइतीघर मण्डलाबाट जुलुस सुरु गरेर बानेश्वरमा कोणसभा गरिनेछ । चैत १ देखि १९ गतेसम्म हेटौंडा, पोखरा, […]

पूरा पढ्नुहोस्

लोकसेवा परीक्षामा नाम निकाल्न सफल

धनकुटाकी नविना दाहाल एकै वर्षमा ४ ओटा लोकसेवा परीक्षामा नाम निकाल्न सफल भएकीछिन् भने उनले अख्तियारमा काम गर्ने निधो गरेकी छिन्। उनले नाम निकालेको परीक्षाहरु १. सहायक महिला विकास निरीक्षक (कोशी प्रदेश) २. सहायक पाचौं, सामान्य प्रशासन (गण्डकी प्रदेश) ३. सहायक पाचौं, प्रशासन लेखा (कोशी प्रदेश) KO ४. नायब सुब्बा जलेश्वरबाट खुला तर्फ १ नं. […]

पूरा पढ्नुहोस्

राजेशपायल राई र उनकी प्रेमिकाले गरे विवाह दर्ता

गायक राजेशपायल राई र उनकी प्रेमिका साङबुङ राईले विवाह दर्ता गराएका छन् । उनीहरुले गत मंसिर २६ गते काठमाडौँ महानगरपालिका-३१ को वडा कार्यालयमा विवाह दर्ता गरेका हुन् ।यसअघि उनीहरुले गत भदौ १ गते विवाह गरेको पाइएको छ । लामो समयदेखि लिव-इन रिलेसनमा बस्दै आएका उनीहरुको एक सन्तान भएपछि विवाह गरेका थिए । लामो समयदेखि सँगै […]

पूरा पढ्नुहोस्

अपिल त्रिपाठीले गण्डकी टेलिभिजन छाडेको गरे घोषणा

चर्चित पत्रकार अपिल त्रिपाठीले गण्डकी टेलिभिजन छाडेको घोषणा गरेका छन् । बिगत १५ बर्ष देखी गण्डकी टेलिभिजनमा कार्यरत त्रिपाठीले गण्डकी टेलिभिजन   छोडे संगै अब उनि “पब्लीक फोके” नामक टेलिभिजनमा आबद्ध रहेर ‘गण्डकी छड्के   विथ अपिल त्रिपाठी’ नामक कार्यक्रम सञ्चालन गर्ने जनाएका छन् ।   सरकारी कार्यलयमा कर्मचारीहरुलाई ठाडो प्रश्न गर्ने सक्ने पत्रकारको रुपमा […]

पूरा पढ्नुहोस्

मनकामना मन्दिरमा परेवा ल्याउन र उडाउन पूर्ण रुपमा रोक लगाउने

काठमाडौँ / मनकामना मन्दिरमा परेवा ल्याउन र उडाउन पूर्ण रुपमा रोक लगाउने भएको छ । गोरखा जिल्लाको सदरमुकामबाट दक्षिणपूर्वी भागमा अवस्थित नेपालको एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो । मन्दिरमा चढाइएको परेवा अत्यधिक मर्ने गरेकोले मनकामना विकास समितिले यस्तो निर्णय गरेको छन् । मनले चिताएको अर्थात मनको इच्छा पूरा गर्ने देवी रुपमा मनकामनालाई पुजिन्छ […]

पूरा पढ्नुहोस्

रेखा थापा र पूजा शर्मालाई लिएर फिल्म बनाउदै छविराज ओझा

निर्माता छविराज ओझाले नायिकाद्धय रेखा थापा र पूजा शर्मालाई लिएर फिल्म बनाउने भउका छन् । ओझाको लगानीमा बन्न लागेको अनटाइटल प्रोजेक्टमा रेखा र पूजाले सहकार्य गर्न लागेका हुन् । उसो त, यसअघि पनि रेखा र पूजाले मिलेर फिल्म बनाउने र एकसाथ खेल्ने चर्चा समेत चले पनि अब यो प्रोजेक्टमा छविराज ओझाको प्रवेश भएको हो । […]

पूरा पढ्नुहोस्

विश्वको पहिलो कोरोना खोप बनाउने व्यक्तिको किन गरियो ह त्या ?

कोभिड–१९ को रोकथामका लागि विश्वको पहिलो दर्ता भ्याक्सिन स्पुतनिक भी तयार गर्ने वैज्ञानिकमध्येका एक वैज्ञानिक एन्ड्रे बोटीकोभको बेल्टले घाँटी थिचेर ह त्या गरिएको छ । यो घटना शनिबारको हो । अहिले यो घटनामा आरोपीलाई दोषी ठहर गरिएको छ ।प्रहरीका अनुसार विवादका क्रममा २९ वर्षीय युवकले बोटिकोभको घाँटी थिचेर फरार भएका थिए । हत्याको अनुसन्धान गरिरहेको […]

पूरा पढ्नुहोस्

कतार पुग्यो नेपालको पानी ‘रसुवा’, हेर्नुस् कति पर्छ मुल्य.. ?

झण्डै २० महीना लामो पहलपछि नेपालमा उत्पादित पानीको मध्यपूर्वको कतारमा निर्यात शुरू भएको छ। रुद्रगंगा नेचुरल वाटर प्रालिले उत्पादन गरेको ‘रसुवा’ ब्रान्डको पानीलाई दोहाको बजारमा बिक्री शुरू गरिएको खाडी देशका लागि आधिकारिक वितरक बनेको न्यू लाङटाङ हिमालय ट्रेडिङ एन्ड कन्ट्र्याक्टिङ कम्पनीका प्रबन्ध निर्देशक बीबी खरेलले जानकारी दिएका हुन्। पहिलो चरणमा काठमाडौंबाट करीब तीन हजार चार […]

पूरा पढ्नुहोस्

सुटिङका ​​क्रममा अमिताभ बच्चन

बलिउड अभिनेता अमिताभ बच्चन फिल्मको सुटिङका ​​क्रममा घाइते भएका छन् । अमिताभ बच्चनले आफ्नो ब्लगमा यसबारे जानकारी दिएका छन् । उनले हैदरावादमा फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन दृश्य सुटिङका ​​क्रममा घाइते भएको बताएका छन् । अमिताभ बच्चनको करङमा चोट लागेको छ । अमिताभ बच्चनले चोटका कारण सास फेर्न र हिँड्दा दुख्ने गरेको र त्यसका […]

पूरा पढ्नुहोस्

नाग देवता देख्ने बित्तिकै फोटोमा छुएर ॐ लेखनुहोला र सेर गर्नुहोस

नागमणि लाई देख्ने बित्तिकै फोटो छोई ॐ लेख्नुहोस मागेको पूरा हुन्छ धर्मशास्त्रमा शुभ र अशुभ विषय बारे उल्लेख गरिएको पाउन सकिन्छ।अहिलेको वैज्ञानिक युगमा यस्ता कुराहरुमा विश्वास नगर्नेको संख्या उल्लेख्य छतर केहीले भने यस्ता कुरुालाई सही मान्छ जिवनमा विभिन्न कालखण्डमा आउने विभिन्न संकेतले शुभ र अशुभ कुराबारे जानकारी दिने धर्म शास्त्रहरुमा उल्लेख गरिएको छ।त्यस्ता संकेतमा भविष्यमा […]

पूरा पढ्नुहोस्