समाचार
निशा अधिकारीले काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध गरिन मुद्दा दायर
क्रिकेटर शरद भेषावकर र अभिनेत्री निशा अधिकारीबीचको वैवााहिक सम्बन्ध संशयमा परेको छ । निशाले काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध अंश मुद्दा दायर गरेकी छन। एकल सन्तानका रुपमा रहेका नाबालक छोरासमेतलाई अंश भाग लगाउन माग गर्दै निशाले मुद्दा हालेकी हुन् । न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले आइतबार सम्पत्तिको फाँटबारी माग गर्ने आदेश गरेको छ । यो पनि स्टेज […]
पूरा पढ्नुहोस्
‘हल्ला सुनेको भरमा बोलेको थिए डिल्लीराम
डिल्लीराम खनालविरुद्ध काठमाडौं जिल्ला अदालतमा आइतबार अभियोग पत्र दर्ता भएको छ।भिनेत्री करिश्मा मानन्धरको निजी जीवनबारे आपत्तिजनक अन्तर्वार्ता दिएपछि पक्राउ परेका डिल्लीरामविरुद्ध मुद्दा दर्ता भएको हो ।न्यु अनलाइन टिभी नामको युट्युब च्यानलमा उनले अन्र्तवार्ता दिएका थिए । सरकारी वकिल कार्यालयले खनालसहित उनको अन्तर्वार्ता लिएर प्रशारण गर्ने न्यु अनलाइन टिभी नामको युट्युब च्यानलका सन्चालक गोकर्ण जोशीलाई पनि […]
पूरा पढ्नुहोस्
दुर्लभ प्रजातिको सेतो सर्प भेटियो तस्बिरमा छुएर ओम लेख्नुहोस
बेलौरी नगपालिका–७ मा दुर्लभ प्रजातिको सेतो सर्प फेला परेको छ । सबडिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेश यादवका अनुसार ‘ननभेनोमोअस वल्फ’ नामक सर्प फेला परेको हो । दुर्लभ प्रजातिको करेत जस्तै देखिने सर्प पहिलो पटक देखिएको यादवले बताए । “मैले वन क्षेत्रमा काम गरेको २५ वर्ष भएको छ”, उनले भने, “यस प्रजातिको सर्प पहिलो पटक […]
पूरा पढ्नुहोस्
नेपाली सेनामा खुल्यो रोजगारी, कुन पदमा कति कहिले सम्म आवेदन दिन मिल्ने
नेपाली सेनाले विभिन्न पदमा खुला तथा समावेशी पदका लागि दरखास्त आह्वान गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै जंगी अड्डा, भर्ना छनोट निर्देशनालयले विभिन्न भर्ती केन्द्रबाट दरखास्त दिने जानकारी दिएको हो । बन्दोबस्ती कार्य सिपाही, सूचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, माली र सयस पदमा भर्ना खुलेको नेपाली सेनाले जनाएको छ । मध्यपूर्वी पृतना इटहरीबाट […]
पूरा पढ्नुहोस्
स्वस्तिमा खड्काको प्राइभेट भीडीयाे लिक भएको भन्दै भाईरल बनेको के हो ?
स्वस्तिमा खड्काको प्राइभेट भीडीयाे लिक भएको भन्दै भाईरल बनेको के हो ? हेर्नुस् बास्तबिकता यस्तो रहेछ ! चर्चित नेपाली अनलाइन न्युज पोर्टल अनलाइन खबरको भेरिफाइड फेसबुक पेजबाटै मालवेयको लिङ्क राखेर बुस्ट गराइएको पाइएको छ। बिहीबार अनलाइन खबरको आधिकारिक फेसबुक पेजमा ‘…नायिका स्वस्तिमा खड्काको हट फुटेज..’ भन्दै मालवेयर लोड गरिएको गुगल ड्राइभको लिङ्क सहितको पोस्टको विज्ञापन […]
पूरा पढ्नुहोस्
शर्मिला वाइवा अस्पतालमा भर्ना
सामाजिक सञ्जालमा भाइरल ‘अभियन्ता’ शर्मिला वाइवाले विष सेवन गरेकी छन् । उनको हाल वीर अस्पतालमा उपचार भइरहेको छ । काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार वाइवाले बानियाटार स्थित आफ्नै निवासमा हिजो राति विष सेवन गरेकी हुन् । राति नै वीरमा ल्याएर आइसीयूमा भर्ना गरिएको उनले जानकारी दिए । वाइवा अहिले बोल्न सक्ने अवस्थामा खतरामुक्त छिन् […]
पूरा पढ्नुहोस्
सन्दीप लामिछाने लिग २ क्रिकेट खेल्न युएई प्रस्थान
सन्दीप लामिछाने लिग २ क्रिकेट खेल्न युएई प्रस्थान गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष रोशनकुमार सिंहका साथमा ३ बजेको उडानबाट उनी प्रस्थान गरेको क्यानका प्रवक्ता दुर्गा पाठकले जानकारी दिए । साथै दुबईमा कडा अभ्यास गर्दै नेपाली टिम, कोचले पछिल्लो समय खराब फर्ममा रहेका ज्ञानेन्द्र मल्ल र सोमपाल कामीलाई राम्रो कसरी खेल्ने भनेर सिकाएका […]
पूरा पढ्नुहोस्
सबै लाई हसाउने अनु परिन थला ! सहयोग गर्न गरे सबैलाई अपिल
काठमाडौँ / टिकटकमा निकै भाइरल भएका अनु अहिले बिरामी परेका छिन । टिकटकमा कमेडी भिडियो बनाएर मनोरन्जन दिने अनुलाई अहिले मुटुको बिरामी भएको हो । उपचार गर्न आर्थिक अबस्था कम्जोर भएकोले सहयोग गर्न बिनोद राईले अपिल गर्नु भएको छ ” टिकटक मार्फत चिनजान भएको, सबै लाई हसाउने, कमेडि भिडियो बनाएर मनोरञ्जन दिने प्यारी अनु राना […]
पूरा पढ्नुहोस्
डाक्टर भन्दै २३ लाख रुपैयाँ ठग्ने २ जना पक्राउ
बेलायतमा रोजगारी मिलाई दिन्छु भन्दै अनलाईनमार्फत नगद २३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी घर भई काठमाडौं कालीमाटी बस्ने २५ वर्षीय सुदिश कुमार साह र काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–११ घर भई काठमाडौं कालीमाटी बस्ने २७ वर्षीया सुनिता परियार रहेका छन्। उनीहरूले सामाजिक सञ्जाल […]
पूरा पढ्नुहोस्
सागर ढकाल संग बिहे हुँदैन- मिस पबी
सागर ढकाल सन्यासी हुनुहुन्छ हाम्रो बिहे हुँदैन, अचेल बच्चादेखि वृद्धसम्म रमाउने एप्स हो टिकटक । टिकटकबाट जानकारी, मनोरञ्जनका अलवा आम्दानी पनि गर्न सकिन्छ । थुप्रै ब्यक्ति टिकटकमा भाइरल भएर रातारात चर्चित बन्दै नाम र दाम कमाउन सफल छन् । टिकटक अभिनय कला प्रस्तुत गर्ने एउटा माध्यम समेत भएको छ अचेल । त्यसैले पछिल्लो समय कलाकारितामा […]
पूरा पढ्नुहोस्