समाचार

उदयपुरमा बिज्ञान तथा कला प्रदर्शनी सम्पन्न क्रीमसन एकेडेमीलाई पुरस्कारको बाहार

गाईघाट / उदयपुरमा बिज्ञान तथा कला प्रदर्शनी २०७९ सम्पन्न भएका छन् । रौतामाइ गाउपालिका तथा श्री नमुना मा. वि. मुर्कुचीको संयुक्त आयोजाना मुर्कुचीमा सम्पन्न भएको हो । प्रदर्शनीमा उदयपुर ,सिरहा,सप्तरी र विभिन्न नगरपालिका तथा गाउपालिका बाट ३५ वटा बिधालयहरुको सहभागीता रहेको थियो । तेसै अनरुप बिज्ञान तथा कला प्रदर्शनीमा क्रीमसन एकेडेमीले बिज्ञान तर्फ दोश्रो र […]

पूरा पढ्नुहोस्

मलिनाको मन आखिर किन दुख्यो दीपक–दीपासँग

नेपाली फिल्म उदोगमा अहिले फिल्म ‘छक्का पञ्जा ४’को राम्रै चर्चा छ। उद्योगका सफल फिल्मको सिरिज भएकाले पनि फिल्मको चर्चा हुनु स्वाभाविकै हो। फिलमको ट्रेलर, गीत र पोस्टर सार्वजनिक भइसकेका छन्।फिल्म यही फागुन १९ गतेदेखि प्रदर्शनको तयारीमा छ। फिल्मको गीत र ट्रेलर युट्युब ट्रेन्डिङको १ नम्बरमा पुग्यो। उद्योगमा रहेका अधिकांश कलाकारले सेयर गरे।फिल्मको प्रचारमा कलाकार तथा […]

पूरा पढ्नुहोस्

मिस पबी पहिलोपटक महिनावारी हुँदा भैंसी गोठमा सुतेको कुरा सम्झिँदै भावुक भईन्

टिकटकबाटै अभिनयमा भित्रिएकी एक सुन्दरी हुन् मिस पबी अर्थात पवित्रा साकी । टिकटकमा ‘मिस पबी’ नामले चर्चित बनेपछि अभिनयमा भित्रिएकी उनलाई अभिनयले भ्याइ नभ्याइछ । उनी अहिले सानो पर्दाको सिरियलदेखि म्युजिक भिडियो र विज्ञापन समेत व्यस्त बन्न थालेकी छिन् । पछिल्लो समय मिडियामा पनि राम्रो छाउने गरेकी उनी पुरानादेखि नयाँ गायक गायिकाको म्युजिक भिडियो मोडलको […]

पूरा पढ्नुहोस्

मैले कति योगदान गर्न सके थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ : सन्दिप लामिछाने

मैले कति योगदान गर्न सके थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ : सन्दिप लामिछाने काठमाडौं । नेपाली क्रिकेट टिमका पुर्वकप्तान सन्दिप लामिछानेले नेपालले त्रिदेशिय लिग २ जितेसँगै आफु सम्पूर्णप्रति आभारी रहेको जनाएका छन् । बुधबार सामाजिक सञ्जाल मार्फत उनले आफुले योगदान दिएनदिएपनि देशले क्रिकेट जितेको बताएका छन् । उनले लेखेका छन् ‘ मैले […]

पूरा पढ्नुहोस्

उदयपुरमा कुलो विवादका कारण एक महिला माथि हातपात

गाईघाट / उदयपुरमा कुलो विवादका कारण एक महिला माथि हातपात भएको छ । चौ.न.पा वडा न. ३ बसहा बस्ने मन्जु श्रेष्ठ माथि हातपात भएको हो । श्रेष्ठका अनुसार मेरो ससुरा अशोक चन्द्र राईले गाउलेहरुको सहजको लागि आफ्नो जग्गा बाट कुलो दिएको बताए । ससुराले कुलो दिदा रुद्र राज राईको बुवा गुमान सिङ्ग राईलाई आफ्नो जग्गाको […]

पूरा पढ्नुहोस्

कृष्ण ओलि र रुपाले जन्माए दोश्रो सन्तान, बधाइको ओइरो (भिडियो सहित)

२१ वर्षका कृष्ण अनि २० वर्षकी रुपा । यी यिनै जोडी हुन् जुन अहिले भाइरल छन् । भाइरलको कारण कृष्णप्रतिको रुपाको प्रेम समर्पण । दुर्घटनामा परेर दुई हात र एक खुट्टा गुमाए । उमेरमै श्रीमान् यस्तो कहालीलाग्दो दुर्घटनामा परे पनि रुपाको कृष्णप्रतिको प्रेमभाव हटेन, थप बढ्यो । यी दुवै जोडीको कथाले धेरैको मन पगाल्यो ।त्यो […]

पूरा पढ्नुहोस्

पत्रकार अपिल त्रिपाठीलाई

काठमाडौँ – गण्डकी टेलिभिजन पोखराका चर्चित प्रस्तोता पत्रकार अपिल त्रिपाठीले सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस लेख्दै आफुविरुद्ध ग’म्भीर ष’ड्यन्त्र भैरहेको बताएका बताएका छन् ।उनी लेख्छन् यदि मैले यात्रा गरिरहेको सवारी दुर्घ’टनामा पायो भने अथवा झुठा मु’द्धा लागएर मलाई पक्राउ गरियो भने पनि अचम्म नमान्नु होला। गु’ण्डाग’र्दी भ्रष्टाचार अनियमितता जस्ता विषयमा दरो र खरो रुपमा समाचार […]

पूरा पढ्नुहोस्

पशुपतिमा भारतीय जोगीको बितण्डा

महाशिवरात्रिका दिन भारतबाट आएका जोगीहरूले हिजो पशुपति मन्दिरमा वितण्डा मच्चाएका छन् । उनीहरूले वाइफाइ चाहियो भन्दै हल्लाखल्ला गर्नेदेखि दर्शनार्थीहरुलाई लखेटेर कुटपिट गर्नेसम्मका हर्कत गरे । तर, प्रहरीले कसैलाई पनि पक्राउ गरेको छैन । सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ, जसमा नागाबाबाहरुको झुन्डले हातमा लौरो बोकेर दर्शनार्थीलाई लखेटेको र कुटेको देखिन्छ । मन्दिरकै गेटनजिक उनीहरूले […]

पूरा पढ्नुहोस्

तुलसी बहुमुखी सहकारी गाईघाट शाखाको बचतकर्ताहरुलाई त्रियुगा उधोग बाणिज्यको साथ

उदयपुर / तुलसी बहुमुखी सहकारी डुवेको बाहिरी हल्लाका कारण बचतकर्ताहरुले पैसा फिर्ता माग राखे सँगै सहकारीको सबै कार्यालयहरु बन्द अवस्थामा पुगेको छ । उक्त सहकारीको बिराटनगर मुख्य कार्यालय सहित ४ स्थानमा शाखाहरु रहेको छ । पछिल्लो समय सबै शाखाकामा रहेको बचतकर्ताहरुले बचत फिर्ता मागे पछि सहकारी संकटमा परेको हो । संञ्चालकहरुले भने सहकारी नडुवेको बताएका […]

पूरा पढ्नुहोस्

त्रियुगा नगर प्रमुख बस्नेतले योजनाहरुको अनुगमन आफै गर्दै

गाईघाट / त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतले योजनाहरुको अनुगमन आफै गर्ने गरेका छन् । बस्नेतले मोतिगडा-भुल्के-जोगिदह-रुपनी सडक निर्माण ,त्रि.न.पा. १ जोगिदह रुपनी तरकारी बजार व्यवस्थापन र त्रि.न.पा.२ मोतियाही खानेपानी तथा सडक नाली निर्माणको अनुगमन गर्नु भएको हो । आफ्नो नगरको रकम र नेपाल राज्य कोषको रकम सहि सदुपयोग भयो कि भएन भनेर आफै […]

पूरा पढ्नुहोस्