समाचार

उदयपुरमा कुलो विवादका कारण एक महिला माथि हातपात

गाईघाट / उदयपुरमा कुलो विवादका कारण एक महिला माथि हातपात भएको छ । चौ.न.पा वडा न. ३ बसहा बस्ने मन्जु श्रेष्ठ माथि हातपात भएको हो । श्रेष्ठका अनुसार मेरो ससुरा अशोक चन्द्र राईले गाउलेहरुको सहजको लागि आफ्नो जग्गा बाट कुलो दिएको बताए । ससुराले कुलो दिदा रुद्र राज राईको बुवा गुमान सिङ्ग राईलाई आफ्नो जग्गाको […]

पूरा पढ्नुहोस्

कृष्ण ओलि र रुपाले जन्माए दोश्रो सन्तान, बधाइको ओइरो (भिडियो सहित)

२१ वर्षका कृष्ण अनि २० वर्षकी रुपा । यी यिनै जोडी हुन् जुन अहिले भाइरल छन् । भाइरलको कारण कृष्णप्रतिको रुपाको प्रेम समर्पण । दुर्घटनामा परेर दुई हात र एक खुट्टा गुमाए । उमेरमै श्रीमान् यस्तो कहालीलाग्दो दुर्घटनामा परे पनि रुपाको कृष्णप्रतिको प्रेमभाव हटेन, थप बढ्यो । यी दुवै जोडीको कथाले धेरैको मन पगाल्यो ।त्यो […]

पूरा पढ्नुहोस्

पत्रकार अपिल त्रिपाठीलाई

काठमाडौँ – गण्डकी टेलिभिजन पोखराका चर्चित प्रस्तोता पत्रकार अपिल त्रिपाठीले सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस लेख्दै आफुविरुद्ध ग’म्भीर ष’ड्यन्त्र भैरहेको बताएका बताएका छन् ।उनी लेख्छन् यदि मैले यात्रा गरिरहेको सवारी दुर्घ’टनामा पायो भने अथवा झुठा मु’द्धा लागएर मलाई पक्राउ गरियो भने पनि अचम्म नमान्नु होला। गु’ण्डाग’र्दी भ्रष्टाचार अनियमितता जस्ता विषयमा दरो र खरो रुपमा समाचार […]

पूरा पढ्नुहोस्

पशुपतिमा भारतीय जोगीको बितण्डा

महाशिवरात्रिका दिन भारतबाट आएका जोगीहरूले हिजो पशुपति मन्दिरमा वितण्डा मच्चाएका छन् । उनीहरूले वाइफाइ चाहियो भन्दै हल्लाखल्ला गर्नेदेखि दर्शनार्थीहरुलाई लखेटेर कुटपिट गर्नेसम्मका हर्कत गरे । तर, प्रहरीले कसैलाई पनि पक्राउ गरेको छैन । सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ, जसमा नागाबाबाहरुको झुन्डले हातमा लौरो बोकेर दर्शनार्थीलाई लखेटेको र कुटेको देखिन्छ । मन्दिरकै गेटनजिक उनीहरूले […]

पूरा पढ्नुहोस्

तुलसी बहुमुखी सहकारी गाईघाट शाखाको बचतकर्ताहरुलाई त्रियुगा उधोग बाणिज्यको साथ

उदयपुर / तुलसी बहुमुखी सहकारी डुवेको बाहिरी हल्लाका कारण बचतकर्ताहरुले पैसा फिर्ता माग राखे सँगै सहकारीको सबै कार्यालयहरु बन्द अवस्थामा पुगेको छ । उक्त सहकारीको बिराटनगर मुख्य कार्यालय सहित ४ स्थानमा शाखाहरु रहेको छ । पछिल्लो समय सबै शाखाकामा रहेको बचतकर्ताहरुले बचत फिर्ता मागे पछि सहकारी संकटमा परेको हो । संञ्चालकहरुले भने सहकारी नडुवेको बताएका […]

पूरा पढ्नुहोस्

त्रियुगा नगर प्रमुख बस्नेतले योजनाहरुको अनुगमन आफै गर्दै

गाईघाट / त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतले योजनाहरुको अनुगमन आफै गर्ने गरेका छन् । बस्नेतले मोतिगडा-भुल्के-जोगिदह-रुपनी सडक निर्माण ,त्रि.न.पा. १ जोगिदह रुपनी तरकारी बजार व्यवस्थापन र त्रि.न.पा.२ मोतियाही खानेपानी तथा सडक नाली निर्माणको अनुगमन गर्नु भएको हो । आफ्नो नगरको रकम र नेपाल राज्य कोषको रकम सहि सदुपयोग भयो कि भएन भनेर आफै […]

पूरा पढ्नुहोस्

एलिजाले ऋषि धमलासंग दिनहुँ फोटो हाल्छिन- शर्मिला वाइबा

पछिल्लो समय सामाजिक अभियानता शर्मिला वाइबा र ऋषि धमलाको विषयले सामाजिक संजाल तातिएको छ। यस विशेषलाई राष्ट्रीय मिडियाले त्यति चासो नदेखाएपछि विभिन्न युटुबर अनलाइन मिडियाहरूले प्रमुख समाचार बनाएर नै हाल्ने गरेका छन। शर्मिला वाइबाले केही समय अगाडी एउटा युटुब अन्तरवर्तामा गम्भीर कुराको खुलासा गरेकी थिइन ।उनले आफू विगत ११ वर्ष अघिदेखि चर्चित पत्रकार ऋषि धमला […]

पूरा पढ्नुहोस्

चन्द्र भण्डारीको आजै दुईवटा शल्यक्रिया गरिने

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीको आजै दुईवटा अपरेशन हुने भएको छ ।ग्यास सिलिन्डरबाट सल्किएको आगो लागेपछि उनी सिकिस्त भएका थिए भने उनीकी आमाको बिहीबार उपचारकै क्रममा निधन भएको थियो ।नेता भण्डारीलाई थप उपचारका लागि मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको छ ।सँगै रहेका युवा नेता तथा व्यवसायी योगराज कँडेलका अनुसार भण्डारीलाई अहिले आईसीयूमा […]

पूरा पढ्नुहोस्

सन्दीपले मैदान फर्किने बित्तिकै गरे कमाल !

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत नामिबियाविरुद्धको पहिलो खेलमा सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमा नै विकेट लिन सफल भएका छन् ।लामिछानेले कार्ल बिर्केनस्टकलाई आफ्नो शिकार बनाएका हुन् । खेलको ११ औँ ओभरमा बलिङ गर्न आएका लामिछानेले १३ रन बनाएका कार्ललाई बोल्ड गरेका छन् ।योसँगै ४५ रनको स्थितिमा नामिबियाले २ विकेट गुमाएको छ […]

पूरा पढ्नुहोस्

मान्छे बुढो भएनी मन कहाँ बुढो हुन्छ र ?

हजुरआमा भइसकेकी सेलेब्रेटी बैंकरका रूपमा परिचित रवीना देशराज श्रेष्ठले प्रणय दिवसको अवसरमा उनले द्वारिका होटलमा प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेकी हुन्। उनले इन्स्टाग्राममार्फत यसबारे जानकारी दिएका छन्। प्रेमीसँगको तस्बिर सेयर गर्दै उनले लेखेकी छन्, ‘मैले धेरै प्रतीक्षा गरेको उनको प्रस्तावलाई स्वीकार गरेँ।’ स्टुआर्टले पनि ‘उनले हुन्छ भनिन्’ भन्दै इन्स्टाग्राममा तस्बिर सार्वजनिक गरेका छन्। अभिनेत्री […]

पूरा पढ्नुहोस्