१३ फाल्गुन २०७९, शनिबार २२:१८

काठममाडौं महानगरका प्रमुख बालेन शाहले आफूलाई राजीनामा दिन लगाइएको खुलाशा गरेका छन् । उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक
स्टाटस लेख्दै आफूलाई राजीनामा दिन दबाव दिएको बताएका हुन् ।उनले लेखेका छन्, ‘मेयर पदबाट राजीनामा दिन लगाउन खोज्दैछन् ।’ उनले आफूलाई
राजीनामा दिन लगाइएकोप्रति रुष्ट हुँदे देश यसरी कहिल्यै नबन्ने भन्दै आक्रोश पोखेका छन् । उनले थप अगाडि लेखेका छन्, ‘यो देश कहिल्यै बन्दैन ।
’उनले राजीनामा दिन लगाइनुको कारणबारे उक्त फेसबुक स्टाटसमा केही खुलाएका छैनन् । फेरी नया स्टाटस लेखेको छ मेयर बलेनले आफु अटल ,
अजर , अडिग , निडर रहने कसैले नि सक्दैन I dont Give Up भन्दै स्टाटस लेखेको हो

प्रतिकृया दिनुहोस्