
काठमाडौँ / टिकटकमा निकै भाइरल भएका अनु अहिले बिरामी परेका छिन । टिकटकमा कमेडी भिडियो बनाएर मनोरन्जन दिने अनुलाई अहिले मुटुको बिरामी भएको हो ।
उपचार गर्न आर्थिक अबस्था कम्जोर भएकोले सहयोग गर्न बिनोद राईले अपिल गर्नु भएको छ ” टिकटक मार्फत चिनजान भएको, सबै लाई हसाउने,
कमेडि भिडियो बनाएर मनोरञ्जन दिने प्यारी अनु राना मगर बैनी यतिबेला मुटु सम्बन्धि रोगसँग लड्दै अस्पताल को शैयामा छट्पटाई रहेकी छिन ।
बिगत केही दिन देखि ICU हुँदै अहिले CCU मा उपचारत छिन । उनको घरको आर्थिक अवस्थाले उपचारार्थ खर्च टार्न असम्भव भएको हुनाले हजुरहरुको
सानो सहयोगले अनु राना मगर बैनीको उपचारमा एउटा टेवा पुग्ने छ उनले नयाँ जीवन पाउनेछिन् । सबै सहयोगी मनकारी मन हरुसङ्ग सहयोगको अपिल गर्दछौ।
किनकी आज हामिले उनलाई बचाउन सकियो भने उसले सिङ्गो देशलाई हसाउने क्षमता राख्नेछिन भन्ने बिस्वासका साथ अनु रानाको स्वास्थ्य
लाभको कामना गर्दछु जानकारी : मौसम कार्की बैंककिङ कारोबार को लागि बिरामिको बुवा युबराज मगर मोबाईल नम्बर : 📱📞 9862295655 सिद्धार्थ बैंक – 02615216050 बैनीको

प्रतिकृया दिनुहोस्