समाचार

पैसा बाढ्दै गरेको एमाले उम्मेदवार निरौला प्रहरी नियन्त्रणमा

काठमाडौं । नेकपा एमालेका प्रदेशसभा सदस्य उम्मेदवार दिपक निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं– ५ प्रदेश क्षेत्र २ का उम्मेदवार निरौलामाथि मतदातालाई प्रभावित पार्न पैसा बाड्न गएको आरोप छ । निरौला र एमाले नगर कमिटी अध्यक्ष प्रदीप डंगोल बूढानीलकण्ठ– ६ स्थित एक घरमा पुगेका बेला पैसा बाँड्न गएको भन्दै स्थानीयबासीले होहल्ला गरेपछि प्रहरी टोली […]

पूरा पढ्नुहोस्

पत्रकार महासंघले निर्वाचनको समाचार संकलनका लागि सहज वातावरण बनाउन माग गरेको छ

काठमाडौँ / निर्वाचनमा समाचार संकलन र मतगणना अपडेटका लागि सहज वातावरण बनाउन निर्वाचन आयोग र सरकारसँग नेपाल पत्रकार महासंघले माग गरेको छ । महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको दिन आमसञ्चारकर्मीहरूलाई स्वतन्त्र, निर्बाध, सुरक्षित र सहजढंगबाट समाचार संकलन र सम्प्रेषण गर्ने वातावरण निर्माण गर्न तथा मतदान लगत्तै हुने मतगणनाको सहज र सरल तरिकाले […]

पूरा पढ्नुहोस्

निर्वाचन आयोग प्रत्यक्षतर्फको नतिजा ३ दिनभित्र समानुपातिकका ५ दिनभित्र

काठमाडौँ / निर्वाचनको सम्पूर्ण परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने लक्ष्य रहेको निर्वाचन आयोगले जनाएको छ । यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य प्रत्यक्षतर्फको परिणाम तीन दिनभित्र र समानुपातिक तर्फको परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने आयोगको लक्ष्य छ ।निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले भने, ‘सबै मतपेटिका संकलन भएको लगत्तैदेखि […]

पूरा पढ्नुहोस्

पहिलो चोटी महिना वारी हुदा पन्ध्र दिनसम्म लुकेर बसे : रियाशा दाहाल

काठमाडौँ / चर्चित अभिनेत्री रियाशा दाहाललाई पहिलो चोटी महिना वारी हुदा यसरी सम्झिय । मेरो पहिलो महिनावारी चौध वर्षको उमेरमा भएको थियो । त्यो बेला म कक्षा सातमा पढ्थेँ बिहान स्कुल जाने बेलामै मलाई हल्का पेट दुखिरहेको थियो । त्यो दुखाइ अन्य बेलाभन्दा अलि फरक थियो । मलाई ग्यास्ट्रिकले दुखेको होला भनेर मैले त्यति वास्ता […]

पूरा पढ्नुहोस्

निकिषाको जीवन साथी अमेरिका रहेको खुलासा ( भिडियो सहित )

काठमाडौँ / निकिषा निकुको जीवन साथी अमेरिका रहेको खुलासा गरेको छ । एक अन्तरबार्तामा तपाई सिंगल होइन मिल्गल होनी होइन भन्ने प्रश्नमा हो भनेर जबाफ दिएको थियो । कहा छ अहिले ? भन्दा अमेरिकामा रहेको निकिषाले खुलासा गरेको छ । नौ महिना देखि अमेरिका मार्केटिंगमा काम गर्दै आएको खुलाए । अहिले सामाजिक संजाल टिकटकमा निकै […]

पूरा पढ्नुहोस्

आज मध्यरातिबाट मौन अवधि सुरु हुँदै, के गर्न पाइँदैन ?

काठमाडौँ / यहि मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज बिहीबार मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आज राति १२ बजेभन्दा अगाडिसम्म मात्र अन्तिम चुनावी प्रचार गर्न पाउनेछन् ।आज मध्यरातिबाट राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार गर्न पाउँदैनन् सञ्चार माध्यमले कुनै पनि […]

पूरा पढ्नुहोस्

अबको ५०० सय बर्ष भित्र मान्छेको कारण कुनै पनि प्राणी जीवित नरहने कारण यस्तो

काठमाडौँ / मानिसको दिसा र पिसाव बाट मल बनाउन सक्ने भएको छ । ललितपुर ढोलाहिटीका मदन राईले बताउनु भएको हो । राईले मानिसको दिसा र पिसाव बाट मल बनाउन तरिका पनि सिकाउनु भएको छ । आफ्नो घरमा भएको कुनै पनि शौचालय प्रयोग नगरी आफै बस्ने रुममा दिसा पिसाब गरेर तेस्लाई वेवस्थित तरिकाले मल बनाउन सक्ने […]

पूरा पढ्नुहोस्

अभिनेत्री केकी अधिकारीले दिए गगन थापालाई साथ

काठमाडौँ / अभिनेत्री केकी अधिकारीले नेपाली कांग्रेसको महामन्त्री गगन थापालाई समर्थन गरेको छ । केकीले गगन थापाको लागि भोट मागेको भिडियो थापाले आफ्नो फेसबुकमा सेयर गरेको छ ।भिडियोमा केकीले सफल राजनीतिज्ञको रुपमा गगनको उदय होस् भन्ने अपेक्षा गरेको छ । एस अघि कुनै पनि राजनीति पार्टीमा नखुलेको केकी यो पटक कांग्रेसको पक्षमा उभिएको छ ।गगन […]

पूरा पढ्नुहोस्

एमालेको भ्रमको पछि नलाग्न उदयपुर गठबन्धनको आव्हान

लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुले एमाले पार्टीले स्थानिय विकासको नाममा भ्रमको खेती गरेको बताएका छन् । त्रियुगा नगरपालिका वडा नम्बर १० मा बुधबार भएको चुनावी सभालाई संबोधन गर्दै उदयपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार डा. नारायण खड्का र प्रदेश सभा १ –ख) का उम्मेदवार हिमाल कार्कीले एमाले पार्टीले चुनावी अभियानमा विभिन्न स्थानमा पुगेर आफुहरुको […]

पूरा पढ्नुहोस्

नेपाल तामाङ घेदुङ अध्यक्ष गोले आदिवासी जनजाति समुदायले भोट कसलाई हाल्ने ?

आदिवासी जनजाति समुदायले भोट कसलाई हाल्ने ? मंसिर ४ को चुनावपछि कस्तो सरकार बनाउने ? यो छनौटको अधिकार यतिबेला हामी जनताको हातमा छ । त्यसैले मतदान गर्नु अघि यी कुराहरूमा विचार गरौ आदिवासी जनजातिको पर्वहरू (ल्होछार, उधौली-उभौली, म्ह पूजा, माघी-माघे संक्रान्ती, समा चखेवा) मा एक दिन दिदै आएको सार्वजनिक विदा कटौती गर्ने सरकार कि त्यस्ता […]

पूरा पढ्नुहोस्