समाचार
‘मेरी बास्सै’मा फर्किए रामचन्द्र अधिकारी
काठमाडौं । कलाकार रामचन्द्र अधिकारी दुई महिनापछि टेलिभिजन श्रृंखला ‘मेरी बास्सै’मा फर्किएका छन् । अस्वस्थ भएपछि सिरियलबाट केही समय बाहिरिएका उनी पछिल्लो एपिसोडमा देखिने भएका छन् । यसैसाता काठमाडौंमा गोतामथोकमा भएको छायांकन सेटमा अधिकारी सहभागी भए । सिरियलका अन्य कलाकारले फूलमालाले स्वागत गर्दै दीर्घायुको कामना समेत गरे । आफू ‘मेरी बास्सै’मा फर्किएको जानकारी दिन सार्वजनिक […]
पूरा पढ्नुहोस्
के थाहा नेपालको पहिलो महिला प्रधानमन्त्री म नै हुन्छु कि : सोबिता गौतम
काठमाडौँ / सांसद सोबिता गौतमको यतिबेला देशव्यापी रुपमा चर्चामा चलीरहेको छ । काठमाडौँ क्षेत्र न.२ लाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समेत आफ्नो पकड क्षेत्र मान्थ्यो । एमाले उम्मेदवार मणिराम फुयाल पनि सोविताको अघि टिक्क सकेनन् । राप्रपाकी उम्मेदवार कुन्ती पोखरेलको पनि उही अवस्था भयो । जम्मा २७ बर्षकी सोबिताले सबैको घण्टी बजाइन । सांसद […]
पूरा पढ्नुहोस्
एक्लो विद्यार्थी पढाउँदै एक्ली शिक्षिका
काठमाडौँ / वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ । विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन् । उनीहरुका लागि बनाइएका डेस्क-बेञ्च भरिभराउ भए पनि त्यहाँ बसेर पढ्ने विद्यार्थी एक जनाबाहेक अरु कोही छैनन् । विद्यार्थीको अभावमा विद्यालय नै रित्तिएको छ । पर्वतको […]
पूरा पढ्नुहोस्
लभ परेको छ कि छैन भन्ने प्रश्नमा यी कान्छी सुन्दरी सांसदले दिईन यस्तो जवाफ
सांसद सोबिता गौतमको यतिबेला देशव्यापी रुपमा चर्चामा चलीरहेको छ । काठमाडौँ २ लाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समेत आफ्नो पकड क्षेत्र मान्थ्यो । एमाले उम्मेदवार मणिराम फुयाल पनि सोविताको अघि टिक्क सकेनन् पराजित भए । राप्रपाकी उम्मेदवार कुन्ती पोखरेलको पनि उही अवस्था भयो । जम्मा २७ बर्षकी सोबिताले सबैको घण्टी बजाइन । सांसद फेरिरहने […]
पूरा पढ्नुहोस्
डा. तोसिमा कार्कीले दिइन् राजिनामा
नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट डा. तोसिमा कार्कीले राजिनामा दिएकी छन् । प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि डा. कार्कीले आइतबार काउन्सिलमा गएर राजिनामा बुझाएकी हुन् । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भएकी हुन् ।तर, काउन्सिलको सदस्य पदबाट राजिनामा नदिई उम्मेदवार […]
पूरा पढ्नुहोस्
प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा घोषणा, कांग्रेस पहिलो पार्टी बन्यो
मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ । सोमबार बिहान प्रतिनिधिसभातर्फ दोलखाको पनि मतपरिणाम सार्वजनिक भएसँगै सबै क्षेत्रको नतिजा आएको हो। दोलखामा सत्ता गठबन्धनका उम्मेदवार गंगा कार्की निर्वाचित भए । निर्वाचन आयोगका अनुसार निर्वाचनबाट प्रतिनिधिसभामा कांग्रेस प्रत्यक्षतर्फ ५७ सिट प्राप्त गर्दै पहिलो पार्टी बनेको छ । […]
पूरा पढ्नुहोस्
स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार गुरुङको अग्रता कायमै
काठमाडौँ / स्याङ्जा–२ मा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । निर्वाचन आयोगबाट प्राप्त पछिल्लो मत परिणामअनुसार गुरुङले ११ हजार ९२० मत पाएका छन् । गुरुङलाई पछ्याइरहेकी नेकपा एमालेकी सचिव पद्मा अर्याल २ हजार ४१८ मतले पछि परेकी छन् । अर्यालको मत ९ हजार ५०२ छ । मंसिर ४ गते भएको निर्वाचनमा धाँधली […]
पूरा पढ्नुहोस्