समाचार
डा. तोसिमा कार्कीले दिइन् राजिनामा
नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट डा. तोसिमा कार्कीले राजिनामा दिएकी छन् । प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि डा. कार्कीले आइतबार काउन्सिलमा गएर राजिनामा बुझाएकी हुन् । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भएकी हुन् ।तर, काउन्सिलको सदस्य पदबाट राजिनामा नदिई उम्मेदवार […]
पूरा पढ्नुहोस्
प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा घोषणा, कांग्रेस पहिलो पार्टी बन्यो
मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ । सोमबार बिहान प्रतिनिधिसभातर्फ दोलखाको पनि मतपरिणाम सार्वजनिक भएसँगै सबै क्षेत्रको नतिजा आएको हो। दोलखामा सत्ता गठबन्धनका उम्मेदवार गंगा कार्की निर्वाचित भए । निर्वाचन आयोगका अनुसार निर्वाचनबाट प्रतिनिधिसभामा कांग्रेस प्रत्यक्षतर्फ ५७ सिट प्राप्त गर्दै पहिलो पार्टी बनेको छ । […]
पूरा पढ्नुहोस्
स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार गुरुङको अग्रता कायमै
काठमाडौँ / स्याङ्जा–२ मा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । निर्वाचन आयोगबाट प्राप्त पछिल्लो मत परिणामअनुसार गुरुङले ११ हजार ९२० मत पाएका छन् । गुरुङलाई पछ्याइरहेकी नेकपा एमालेकी सचिव पद्मा अर्याल २ हजार ४१८ मतले पछि परेकी छन् । अर्यालको मत ९ हजार ५०२ छ । मंसिर ४ गते भएको निर्वाचनमा धाँधली […]
पूरा पढ्नुहोस्
स्याङ्जा २ मा मतगणना सुरु ! नेपाली कांग्रेसका धनराज गुरुङलाई बधाईको ओइरो
काठमाडौँ / स्याङ्जा २ मा राति ९ बजेपछि मतगणना सुरू हुने भएको छन्। मङ्सिर ४ गते मतदान सम्पन्न भए पनि हालसम्म त्यहाँ मतगणना हुन सकेको थिएन । नेकपा एमालेले स्वाक्ष मतदान नभएको भन्दै मतगणना अबरुद्ध गर्दै आएको थियो । तर, निर्वाचन आयोगले बुधबार पुनःमतदान गर्नु नपर्ने भन्दै यसअघि भएको मतदानअनुसार मतगणना गर्ने निर्णय गरेको छ […]
पूरा पढ्नुहोस्
उदयपुरमा वडा अध्यक्षले कुटे वडावासी
उदयपुर / त्रियुगा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष किरण पाण्डेले आफ्नै वडाका स्थानिय नागरिकलाई कुटपिट गरेका छन् । त्रियुगा नगरपालिका ११ गाईघाट स्थित त्रियुगा माविमा प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतगणनास्थलमा मतगणनाको जानकारी लिन बसेका त्रियुगा नगरपालिका वडा नम्बर १० का स्थानिय नागरिक विजय खत्रीलाई आईतबार राती १२ बजेको समयमा अपशब्द प्रयोग गर्दै […]
पूरा पढ्नुहोस्