समाचार
ए पख्नुस्ट पख्नुस्ट भन्ने भेलुबाजेलाई कारवाही गर्न माग
सामाजिक सञ्जालमा भेलु बाजे भनेर चिनिएका मिनबहादुर बुढा र उनका सहयोगीका गतिविधि नियन्त्रण गर्न प्यूठान प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई ज्ञापन पत्र बुझाइएको छ । भेलुबाजेका हर्कतले बालबालिकालाई समेत नराम्रो असर परेकाले उनलाई नियन्त्रण गर्न माग गर्दै झिमरुक ३ प्युठानका सुवास जिसीले ज्ञापन पत्र बुझाउनुभएको हो । ‘भेलुबाजेलाई विभिन्न व्यक्ति तथा मिडियाहरुले मदिरा सेवन गराई […]
पूरा पढ्नुहोस्
फ्रान्सका राष्ट्रपतिले आफ्ना खेलाडीलाई सान्तवना दिदै ! नेपालको राष्ट्रपति भए के..?
कतार विश्वकपमा सर्बाधिक गोलकर्ताका रुपमा फ्रान्सका केलियन एम्बाप्पेले गोल्डेन बुट पाएका छन् । उपाधि विजेता अर्जेन्टिनी टिमका सुपरस्टार लियोनल मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडीका रुपमा गोल्डेन बल पाएका छन् । दोहास्थित लुसेल रंगशालामा सम्पन्न निकै नै रोमान्चक र नाटकीय खेलमा फ्रान्सलाई पेनाल्टी शुटआउटमा पराजित गरी लियोनल मेस्सी प्रेरित अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो । […]
पूरा पढ्नुहोस्
बिश्वकप पछि कतारमा कति बढ्दै छ नेपालीको तलब ?
काठमाडौँ, कतारले बिश्वलाई आकर्शित गर्न तलब वृद्धि गर्ने बताइएको छन् । सन 2023 को लागी कतार सरकारले २००० रियाल भन्दा बढी तलब पुराउने योजनामा रहेको बुझिएको छन् । यदि सन 2023 मा कतारले तलब २००० बढी भएको अवस्थामा सबैभन्दा बढी नेपाली कामदार लाभान्वित हुने अनुमान गरिएको छ । कतारमा कोरोना संक्रमण जस्ता कारणले भने जसरी […]
पूरा पढ्नुहोस्
गित बनाउनु गलत कमलालाई गाली गर्नु पनि गलत हो – बद्री पंगेनी
काठमाडौँ / बाल गायिका कमला घिमिरेले गाएको एउटा लाइभ दोहारीको विषय पछिल्लो केही दिन एता चर्चामा रहेको छन् । गीतलाई कतिले प्रशंसा गरे भने कतिले पीडितलाई थप पीडा थप्ने खालको भएको भन्दै आलोचना गरे ।गीत विवादास्पद र आलोचित बनेपछि बाल गायिका घिमिरेले फेसबुकमार्फत बहिनी र छोरी सम्झिएर आफूलाई माफी दिन आग्रह समेत गरिसकेकी छन् । […]
पूरा पढ्नुहोस्
साेविता गौतमको कान्छी सांसदको ताज खोसियाे
काठमाडौँ– प्रतिनिधिसभाको २ सय ७५ जना सांसदमध्ये सबैभन्दा कान्छी सांसदको ‘ताज’ राष्ट्रिय स्वतन्त्र पार्टीकी निशा डाँगीले पाएकी छिन् । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक तर्फबाट डाँगी सबैभन्दा कम उमेरकी सांसद बनेकी हुन्। उनको उमेर २५ वर्ष मात्रै छ।प्रतिनिधिसभाको सदस्य बन्नका लागि न्यूनतम २५ वर्ष पूरा हुनुपर्ने संवैधानिक व्यवस्था छ। उनले […]
पूरा पढ्नुहोस्
गाएक शिव परियारले मागे माफी
काठमाडौँ / नेपालका चर्चित गायक शिव परियारले माफी मागेको छन् । परियारले धरानका नगर प्रमुख हर्क साम्पाङको नाम जोडी आफ्नो फेसबुकमा स्टाटस लेखेका हुन् । गाएक शिव परियारले लेख्नु भएको स्टाटस ” क्षमा प्रार्थी छ प्रीयजन, धरानका मेयर ज्यूले गरेको फेसबुक सम्बोधनमा चमार जातिको जातिय आत्मसम्मानमा पुग्न गएको आघातको बिषयमा सामाजिक सदभाव खलबल्याउँने र त्यस्ता […]
पूरा पढ्नुहोस्
बाटोमै जन्मियो शिशु नाम राखियो ‘इन्जिनियर’
हलेसी, खोटाङबाट लिम्चुङबुङ, उदयपुर पुग्ने वैकल्पिक मार्ग हुँदै साथी प्रशान्त र म बाइकमा यात्रा गर्दै थियौँ । बीच बाटोमा एउटा बाइक रोकिएको थियो । बाइकसँगै एकजना महिला भुँइमा लडिरहेकी र उनलाई एकजना पुरुषले उठाउन सहयोग गर्दै थिए । हामीले बाइक रोकेर सहयोगका लागि अगाडि बढ्यौँ।निक्कै नै चिन्तित र साहराविहीन देखिएका ती पुरुषले भने– ‘मेरी सुत्केरी […]
पूरा पढ्नुहोस्
रबि लामिछानेको सांसद पद खारेज हुन सक्ने : डा भण्डारी भिडियो सहित
काठमाडौँ / रास्ट्रीय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेको सांसद पद खारेज हुन सक्ने भएको छन् । डा.सुरेन्द्र भण्डारीले एक अन्तरबार्तामा रबि लामिछानेको सांसद पद खारेज हुन सक्ने र चितवन क्षेत्र न.२ मा फेरी निर्वाचन हुन् सक्ने बताउनु भएको हुन् । भर्खरै सम्पन्न निर्वाचनमा लामिछाने चितवन क्षेत्र न.२ बाट भरि मतअन्तरले विजय भएको हुन् । तिन […]
पूरा पढ्नुहोस्
बिश्वकपको स्टडियममा देखा पर्ने यी नेपाली अनुहार को हुन ?
दोहा, कतार : मध्यपूर्वको खाडी राष्ट्र कतारमा अहिले फिफाको २२ औं संस्करणको विश्वकप चलिरहेको छ िनोभेम्बर २०, २०२२ बाट शुरु भएको खेल अहिले नकआउट चरणमा रहेको छ । कतारमा विभिन्न स्थानमा हरेक वर्ग, तह र तप्काका नागरिकले फुटबल हेरुन् भनेर ‘फ्यान जोन’को निर्माण गरिएको छ ।कतार सरकारले होस् या फिफाले कसैलाई पनि मनोरञ्जन, सुरक्षा तथा […]
पूरा पढ्नुहोस्