समाचार

केन्या जानुअघि १९ बर्षीय ति किशोरीले नै सन्दीपलाई बोलाएपछि

काठमाडौं- नेपाली राष्ट्रिय क्रिक्रेट टिमका पूूर्वकप्तान सन्दीप लामिछानेले आफूू घटनामा नि’र्दोष रहेको बताएका छन् । प्रहरी हि’रा सतमा सन्दीप लामिछाने सोमबार जिल्ला अ’दालत, काठमाडौंमा उपस्थित गराइएका छन् । उनले आफूवि’रुद्ध ब’ लात्कारको आ’रोप लगाएकी किशोरी ना’बालिग नभएको दाबी गरेका छन् । २० असोजमा पक्रा’उ परेका क्रिकेटर लामिछानेलाई प्रहरीले म्याद थपका लागि सोमबार जिल्ला अ दालत, […]

पूरा पढ्नुहोस्

सपनाले सुनको सिक्री बेचेर बेवारिसे लाशको व्यवस्थापन गर्दै ( भिडियो सहित )

काठमाडौँ, चर्चित सामाजिक अभियानता सपना रोका मगरले सुनको सिक्री बेचेर बेवारिसे लाश जलाएको छ | बीचमा केहि महिना सामाजिक संजाल बाट हराएको सपना फेरो सामाजिक काम सुरु गरेको छ | मगर बीबीसी द्वारा 2020 को 100 सबैभन्दा प्रभावशाली महिलाको सुचीमा परेको थियो | उनि बेवारिसे शवको दाहसंस्कार कार्यमा संलग्न छिन् | अहिले आफ्नै संस्था ” […]

पूरा पढ्नुहोस्

टिकट पाएपछि खुसी हुँदै भुइँ ढोग्ने नेता को हुन् ?

नेपाली काङ्ग्रेसका एक नेता टिकट पाएपछि अत्याधिक खुसी भएका छन् । काभ्रेका कांग्रेस नेता शिव हुमागाइँले टिकट पाएपछि खुसी हुँदै भुँइलाई लम्प’सार परेर ढोकेका हुुन् । आज उनले आफ्ना पार्टीका कार्यकर्ता र शुभचिन्तक माझ भुइँलाई ढोगेका छन् । काभ्रेमा कांग्रेसलाई मजबुत बनाउनका लागि निरन्तर लागिरहेका हुमागाइँले प्रतिनिधिसभा सदस्यका लागि टिकट पाएपछि कार्यकर्ताले बधाई दिएका छन् […]

पूरा पढ्नुहोस्

किशोरीकै प्रस्तावमा आफूले उनलाई भेटेको सन्दीपको भनाइ !

यौ’नजन्य कसुरमा पक्राउ परेका राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने चार दिनदेखि गौशाला प्रहरीको हिरासतमा छन् । उनलाई त्यहाँ अन्य कैदी बन्दी सरह नै राखिएको छ ।आफूलाई भेट्न आएकाहरूसँग सन्दीपले प्रहरीको व्यवहार र बसाइलाई लिएर कुनै गुनासो गरेका छैनन् । उनले सबैसँग आफू निर्दोष रहेको र आरोप निराधार रहेको दोहोर्‍याइरहेका छन् ।सन्दीपको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, […]

पूरा पढ्नुहोस्

कांग्रेसका क्षेत्रीय सभापतिले दिए बागी उम्मेदवारी

गाईघाट, उदयपुर क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध कांग्रेस नेताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसका क्षेत्रीय सभापति रामकुमार राईले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । यो क्षेत्रमा कांग्रेसहितको गठबन्धनकातर्फबाट नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा उम्मेदवार छन् । यस्तै, एमालेले यो क्षेत्रबाट अम्मरबहादुर रायमाझीलाई उठाउने निर्णय गरेको छ […]

पूरा पढ्नुहोस्

चितवन छोड्ने प्रचण्डको निर्णयमा रेणु दाहालको आपत्ति अब के गर्छ..?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्णयमा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले आ’पत्ति जनाएकी छिन् । प्रचण्डले चितवन छाडेर चुनाव लड्न गोरखा जाने निर्णय गर्दा उनले आप’त्ती जनाएकी हुन् माओवादी केन्द्रको पदाधिकारी बैठकले बिहीबार प्रचण्डलाई गोरखा–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउने निर्णय गरेको थियो । ०७४ को निर्वाचनमा प्रचण्ड चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित […]

पूरा पढ्नुहोस्

“भोट हालौ रुखमा धनराज गुरुङ जनताको मुखमा” बोलको चुनावी गित सार्बजनिक !

काठमाडौँ, नेपाली कांग्रेसका उप-सभापति धनराज गुरुङ स्याङ्जा क्षेत्र न २ बाट उम्मेदवार बन्ने भएको छ । गुरुङको टिकट सुनिस्चित भए संगै चुनावी गित बजारमा आएको हो | “भोट हालौ रुखमा धनराज गुरुङ जनताको मुखमा” बोलको गित सार्बजनिक गरिएको हो | परिकल्पना तथा गायक दिनेश क्षेत्री र माया पर्देको रहेको छ भने क्षेत्रीले आफ्नै नाम बाट […]

पूरा पढ्नुहोस्

सन्दीप लामिछानेलाई को सँग राखिएका छन्..?

२२ वर्षीय नेपाली क्रिकेटर सन्दीप लामिछाने यतिबेला प्रहरी वृत्त गौशालाको हि’रासतमा छन् । उनीमाथि अनुुस’न्धान जारी छ । गौशालामा उनीसँगै २६ जना भन्दा बढी थु’नुवा छन् । ती मध्ये ५ जना अदालतबाट हि’रासतमा राख्ने अनुमति नभएका थु’नुवा रहेको बताइएको छ ।भदौ २१ मा प्रहरी वृ’त्त गौशालामा १७ वर्षीया किशोरीले जब’रजस्ती क’रणीको जा’हेरी दिएकाले उनी गौशालामै […]

पूरा पढ्नुहोस्

निर्वाचन आयोगले जारी गर्यो नयाँ प्रेस विज्ञप्ति

काठमाडौँ, २०७९ बैशाख ३० भएको स्थानीय निर्वाचनमा कानुन बमोजिम निर्वाचन खर्चको बिवरण नबुझाउने उमेद्वारहरुलाई तिर्नु पर्ने जरिवाना रकम अब जिल्लाबाट नै बुझाउन मिल्ने भएको छ | आज निवाचन आयोगले प्रेस बिज्ञप्ति मार्फत सूचन जारी गरेको छ | सुचनामा जरिवाना बुझाउन पहिले नै निर्देशन दिएको र सहजताको लागि प्रदेस र सबै जिल्ला कार्यलयमा समेत बुझाउन सक्ने […]

पूरा पढ्नुहोस्

दुवै जना कोठाभित्र हाँसीखुसी छिरेको प्रमाण भेटियो

भदौ २० गते नेपाल फर्किएका सन्दीप लामिछानेमाथिको अनुुसन्धा’न गत भदौदेखि नै जारी छ । प्रहरीले सबैभन्दा पहिले त सीसीटीभी फुटेज संकलन गरेको छ । जसमा लामिछाने किशो’रीलाई लिएर भदौ ५ गते राति ११ बजेर ५५ मिनेटमा होटलभित्र प्रवेश गरेको देखिएको छ। प्रहरी उच्च स्रोतका अनुसार उनी कि’शोरीसहित भदौ ६ गते बिहान ६ बजेर ४५ मिनेटमा […]

पूरा पढ्नुहोस्