समाचार

दशैँ अघि देखि गाईघाट बजार बाट हराएको निर्जला अझै भेटिएन !

गाईघाट, बिगत नौ दिन देखि गाईघाट बाट युवती हराएको छ | सिरहाको लहान माइती घर भएका २० बर्षिय निर्जला बि.क हराएको हो | माइती पक्षले यहि असोज २१ गते जिल्ला प्रहरी कार्यलय उदयपुरमा मानिस पक्राउ गरि ज्यान दाखिला गराई आवश्यक कारवाही गरि पाउ भनि निवेदन दिएको छ | निवेदनमा उदयपुरगढी गा.पा वडा न.७ हाडेवास नर्कटे […]

पूरा पढ्नुहोस्

पल शाहको सुनुवाइ तेस्रो पटक स्थगित आखिर किन..?

अभिनेता पल शाहविरु’द्धको ‘मुद्दाको सुनुवाइ फेरि रोकिएको छ । नाबालिग ज’बर्जस्ती क’रणीको अभि’योगमा तनहुँ का’रागारमा रहेका उनको सुुनुुवाई आज तेस्रो पटक स्थगित भएको हो। आज तनहुँ अदालतमा तोकिएको पेसी स्थगित भएको हो। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका कारण शाहविरु’द्धको सुनुवाई स्थगित भएको तनहुँ अदालतका इज’लास अधिकृत कृष्ण गौतमले जानकारी […]

पूरा पढ्नुहोस्

उदयपुरमा ७ वर्षीया बालिका बला,त्कृत, २० वर्षीय थारु पक्राउ

उदयपुर । ७ वर्ष उमेरकी बालिका जवर, जस्तीकरणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । स्थानीय बालिकालाई कर,णी गरेको उजुरी परेपछि जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ ज्यामिरेका दर्पण थारु समातिएका हुन् ।   जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार २० वर्षीय दर्पण थारुले आईतबार कर,णी गरी गाउँबाट भागेका थिए । पीडितको जाहेरीपछि फरार रहेका […]

पूरा पढ्नुहोस्

राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित !

मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । यसको औपचारिक घोषणा भने हुन बाँकी छ । ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि असोज २३ गते मनोनयन दर्ता भएको थियो । त्यो क्षेत्रमा उनको प्रतिस्पर्धामा अरु कोही नभए पछि […]

पूरा पढ्नुहोस्

खुसीको खबर खोटाङ र उदयपुरलाई जोड्ने फोक्सिङ्टारको पुल अन्तिम चरणमा !

गाईघाट, खोटाङ र उदयपुरलाई जोड्ने निर्माणाधीन पक्कि पुल अन्तिम चरणमा पुगेको छ | सगरमाथा राष्ट्रिय राजमार्ग अन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसी नदीस्थित फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुल चैत मसान्तमा सकिने बताएको छ । जिल्लाबाट पूर्वी तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको उक्त सडकखण्डमा पर्ने फोक्सिङ्टारको पक्की पुल हो | विसं २०७३ चैत २२ गते सम्पन्न गर्नेगरी […]

पूरा पढ्नुहोस्

मिनेन्द्र रिजाललाई देउवाले टिकट नदिनुको रहस्य खुल्यो

पूूर्व रक्षामन्त्री तथा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सभापति शेरबहादुर देउवाले आफूलाई उम्मेदवार नबनाउनुुको रहस्य खोलेका छन् ।उनले आफूले नेपाली कांग्रेस संसदीय दलको समन्वयस समिति (अर्थ मन्त्रालय)को संयोजकबाट राजीनामा दिएका कारण आफूलाई उमेदवार नबनाएको खुलासा गरेका हुुन् ।समितिबाट आफूले राजीनामा दिएको र अस्वीकृत भएको दुई पत्र फेसबुकमा पोस्ट गर्दै नेता रिजालले लेखेका छन्, “हाम्रो […]

पूरा पढ्नुहोस्

राति नै सर्लाही जान हेलिकप्टर बुक गरिसकेका गगन थापा कसरी भए ब्याक ?

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अस्थिर भएर बोली फेर्दा केन्द्रीय सदस्य तथा नेविसंघका पूर्व सभापति एवं केन्द्रिय सदस्य नैंनसिंह महरले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पाइसकेको टिकट खोसिएको छ । थापाले बिगत नौ महिना देखि काठमाण्डौं ४ नंम्बर बाट जित्न सकिन्छ कि सकिदैन भनेर बिभिन्न ग्रुपमार्फत रिपोर्ट मागि रहेका थिए ।तर जब सबै रिपोर्टले हालको निर्बाचन […]

पूरा पढ्नुहोस्

उदयपुरमा अनाअधिकृत टहराहरु भत्काउन सुरु

गाईघाट, उदयपुरको चौदण्डीगढी नगरपालिकामा अनाअधिकृत टहराहरु भत्काउन थालेको छ | एमाले बाट निर्वाचित भएको नगर प्रमुख कालुमान लामाले भत्काउन सुरु गरेको हो | नगरको प्रमुख बेल्टार बजारको रुप नै कुरुप भएको भन्दै हटाउनु थालेको हो | केहि समय अघि उदयपुरको सदरमुकाम गाईघाट बजारमा पनि अनाअधिकृत टहराहरुहटाएको थियो | नेपाली कांग्रेसका त्रियुगा नगर प्रमुख बसन्त कुमार […]

पूरा पढ्नुहोस्

बाह्र बर्ष देखि हराएको प्रेमलाई खोज्न रुदै आमा, श्रीमती र छोरी मिडिया ( भिडियो सहित )

काठमाडौँ, बाह्र बर्ष देखि हराएको आफ्नो बुवा खोज्दै छोरी मिडियामा आएको छ | प्युठान जिल्ला पकला ६ काउले घर भएको प्रेम थापा बिगत बाह्र बर्ष देखि हराएको हो | बिहे गरेको तिन महिनामा आफ्नो संगिनीलाई घरमा छोडी बैदेसिक रोजगार लागि साउदी अरबिया गएको परिवारले बताएको छ | सुरुमा फोनमा प्रत्यक सुक्रबार सम्पर्क भए पनि पछिलो […]

पूरा पढ्नुहोस्

सन्दीपले कुरा मोड्न खोजेपछि न्यायाधीश न्यौपानेले यसरी सम्झाए !

क्रिकेटर सन्दीप लामिछानेले घटनाबारे आफ्नो कुुरा राखेका छन् । सोमबार जिल्ला अदालत काठमाडौँ पुर्‍याइएका उनले इजा’लासका न्यायाधिस दण्डपाणि न्यौपानेसामूू आफ्ना कुुरा राखेका हुन् । उनलाई बिहान १० बजे नै अदाल’त पुर्‍याइएको थियो। सन्दीपका वकिल सरोज कृष्ण घिमिरेलगायतको टोली भने ९ बजे नै अदालत पुगेको थियो। सन्दीपलाई अ’दालत पुर्‍याएको करिब ४५ मिनेटपछि मात्रै १२ नम्बर इजालासका […]

पूरा पढ्नुहोस्