समाचार

उदयपुरमा ‘म्यादी प्रहरी’लाई १० दिने तालिम सुरु

उदयपुर । उदयपुरमा म्यादी प्रहरीहरुका लागि औपचारिक तालिम सुरु भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी सुरक्षामा खटिने म्यादी प्रहरीलाई आईतबारदेखि आधारभूत तालिम सुरु भएको हो ।   जिल्लाको निर्वाचन क्षेत्र २ अन्तर्गत सुरक्षामा खटिने म्यादी प्रहरीलाई कटारी नगरपालिकास्थित इलाका प्रहरी कार्यालय कटारीको प्राङ्गणमा तालिम थालिएको छ […]

पूरा पढ्नुहोस्

म प्रेमका लागि खुल्ला छु : रिमा विश्वकर्मा

सुन्दरी अभिनेत्री रिमा विश्वकर्माले आफू सिंगल रहेको बताएकी छिन् । उनले विवाह गर्छु या गर्दिन अहिले नै भन्न सक्दिन तर म प्रेमका लागि खुल्ला छु भनेकी छिन् । उनले आफूलाई विवाहको परम्परा मन पर्ने तर अहिले नै विवाह गर्छु की गर्दिन भन्ने थाहा नभएको बताइन् । तर प्रेममा रहेर पार्टनसिपको सोचाईलाई अझै गहिरो गरी सोच्दैछु […]

पूरा पढ्नुहोस्

बालेनले मलाई रुवाएर गाडा लानुभयो, तर उहाँको सधैँ भलो होस् : शर्मिला

यूएन पार्कको पुलबाट दक्षिण लागेपछि बागमती किनाराको सुकुम्वासी बस्तीमा पुराना खिया लागेको टिन र पम्पलेटले छाएको, बासले बारेको एउटा झुपडी छ । सोही झुपडीमा आफ्नो दुई वर्ष एक महिनाको नानी र श्रीमानसँग बस्दै आएकी छिन् शर्मिला तामाङ ।यी तिनै शर्मिला तामाङ हुन्, जसको एउटा भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । टेकुस्थित प्रसूति गृहको […]

पूरा पढ्नुहोस्

माधवले घरबाट निकालेकी बुहारी भगवती ढकालको काठमाडौं-२ बाट स्वतन्त्र उम्मेदवारी, ओनसरीलाई धक्का !

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकमार नेपालकी बुहारी भगवती ढकाल पनि चुुनावी मैदानमा उत्रिएको खुुलेको छ । उनले काठमाडौं क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवारी दिएको खुुलेको हो । उनी अहिले आफ्नो निर्वाचन क्षेत्रमा प्रचार प्रसारमा व्यस्त रहेकी छन् । उनको उम्मेदवारीले आम मतदातामा चासोसमेत थपेको छ । हाल स्वतन्त्र उम्मेदवार रहेकी ढकाल माधव […]

पूरा पढ्नुहोस्

डिभी भर्न ३ हप्तामात्र बाँकी, पासपोर्ट नचाहिने आफ्नै घर बाट भरे तरिका सिक्नुहोस् !

अमेरिकाले डाइभर्सिटी भिसा चिठ्ठा अन्तर्गत नेपालीसहित विश्वका विभिन्न मुलुकका नागरिकका लागि अनलाइनबाट डाइभर्सिटी भिसा अर्थात् डिभी चिठ्ठा खोलेको छ । खासमा अमेरिकातर्फ कम आप्रवासन दर भएका मुलुकका नागरिकलाई अमेरिका भित्र्याउनका लागि डिभी कार्यक्रमको शुरुवात गरिएको हो ।यो बर्ष अक्टोबर ५ देखि डिभी लोटरी खुलिसकेको छ । न्युयोर्क समय अनुशार अक्टोबर ५ मध्यान्ह १२ बजेदेखि नोभेम्बर […]

पूरा पढ्नुहोस्

त्रियुगा नगरका शारीरिक अपाङ्गता भएका ब्यक्तिहरुलाई व्हिल चेयर बितरणकाे लागी नाप जाँच कार्यक्रम सम्पन्न

गाईघाट, त्रियुगा नगरपालिकामा शारीरिक अपाङ्गता भएका ब्यक्तिहरुलाई व्हिल चेयर बितरणकाे लागी नाप जाँच कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम त्रियुगा नमुना मा.वि गाईघाटमा सम्पन्न भएको हो । त्रियुगा नगरपालिकाको आयोजक रहेको थियो भने सहयोगी संस्थाहरु अपाङ्ग महाशाखा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौँ र मानव एकता फ़ाउण्डेशन काठमाडौँ रहेको थियो । कार्यक्रमलाई त्रियुगा नगर प्रमुख बसन्त […]

पूरा पढ्नुहोस्

किशोरी राखिएकै घर अगाडी यसरी भरिए समर्थक

नागरिक पत्र संवाददाता, काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेका समर्थकहरुले माइती नेपाल नाम संस्था अगाडी प्रद’र्शन गरेका छन् । सन्दीप लामिछानेको घटनामा जोडिएकी किशोरीलाई माइती नेपालको संरक्षणमा राखिएको समाचार बाहिरिएपछि सन्दीप राष्ट्रको सम्पति भएको र घटनामा प्रभाव पार्न खोजेको भन्दै उनीहरुले आज प्रद’र्शन गरेका हुुन् ।माइती नेपाल नामक संस्था कुुनै सरकारी निकाय नभएको उनीहरुको भनाई छ । […]

पूरा पढ्नुहोस्

उदयपुरमा चुनावी रौनक भिडियो सहित !

काठमाडौँ—आसन्न मंसिर ४ को चुनावी रौनक उदयपुरमा पनि सुरु भएको छ ।जहाँ मुख्यगरी नेकपा एमाले र सत्ता गठबन्धनबीच प्रतिष्पर्धा हुने देखिन्छ । कांग्रेस माओवादी र विपक्षी एमाले भित्रको अन्तर कलह टिकटबाडफाँडसम्म आईपुग्दा छताछुल्लै भएको छ । एमालेले पार्टीका प्रभावशाली नेता भिम रावललाई टिकट नदिदा त्यही नियती भोगेका घनश्याम भुसाललेपार्टी नै छाडे ।कांग्रेस भित्रको रडाको पनि […]

पूरा पढ्नुहोस्

धरानका मेयर हर्क सम्पांगले शर्मिला तामाङलाई एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेको छ !

काठमाडौँ, धरान उपमहानगरपालिका मेयर हर्क सम्पांगले एक महिनाको तलब सहयोग गरेको छ | सम्पांगले शर्मिला तामाङलाइ आफ्नो एक महिनाको तलब सहयोग गर्ने सामाजिक संजालमा घोषणा गरेको हो | शर्मिला तामाङ काठमाडौँ महानगरपालिकाको फुटपाथमा व्यापार गरेर आफ्नो परिवार चलाउदै आएको थियो | केहि महिना यता महानगरले फुटपाथ व्यापारीहरुको समान,ठेलाहरु नगर प्रहरी लगाएर हटाउने गरेको छ | […]

पूरा पढ्नुहोस्

त्रियुगानगर प्रमुख बसन्त कुमार बस्नेतको प्रमुख अथितिमा अन्तरक्रिया तथा गाेष्ठी कार्यक्रम संचालन !

गाईघाट, वन विकासका लागि सराेकारवालाहरू संग अन्तरक्रिया तथा गाेष्ठी कार्यक्रम संचालन गरेको छ | कार्यक्रम गाईघाटको होटल हिमालयमा गरेको हो | सव डि.व.का.गाईघाटको संयोजन रहेको थियो भने श्री डिभिजन वन कार्यालय उदयपुर गाईघाटले आयोजना गरेको हो | त्रियुगा नगरपालिका भित्र रहेको सम्पूर्ण सामुदाईक वनका अदक्ष्यहरुको उपस्थिति रहेको थियो | कार्यक्रमको अध्यक्षता अम्बिका प्रसाद पाैडेलले गरेको […]

पूरा पढ्नुहोस्