समाचार

सन्दीपलाइ षड्यन्त्र गरि फसाउन खोजेको छ : अस्मिता जुरेली भिडियो सहित

काठमाडौँ, सन्दीप लामिछानेको बिषयमा नेपाली रेस्लर अस्मिता जुरेलीले बोलेको छ । जुरेली भारतबाट नेपाल आउने वित्तिकै बोलेको हो । एरपोर्टमा पत्रकार हरु संग कुरा गर्दै जुरेलीले सन्दीपलाइ षड्यन्त्र गरि फसाउन खोजेको बताएको हो । यो पनि उनीसँग सरकारी वकिलको कार्यालयले लिएको ब’यान सकिएको हो। लामिछानेले आफू भनिएकी युवतीसँग भदौ ५ गतेको रा’तिमा सँगै बसेको स्वीकारेका […]

पूरा पढ्नुहोस्

सन्दीपले दिएको बयान र सीसीटीभीमा देखिएको दृश्य एउटै !

क्रिकेटर सन्दीप लामिछानेको ब’यान सकिएको छ । उनीसँग सरकारी वकिलको कार्यालयले लिएको ब’यान सकिएको हो। लामिछानेले आफू भनिएकी युवतीसँग भदौ ५ गतेको रा’तिमा सँगै बसेको स्वीकारेका छन् । उनले ब’ला त्कार भने नगरेको दाबी गरेको बताइएको छ । उनी होटलमा गएको कुरा सीसीटीभीले पनि प्रमाणित गरेको छ । उनका अनुसार सन्दीपले भदौ ५ गते नगरकोट […]

पूरा पढ्नुहोस्

उदयपुर निर्वाचन क्षेत्र नं.१ मा कार्यकर्ता भेला सुरु

गाईघाट, आउदै गरेको निर्वाचनलाई मध्ये नजर गर्दै कार्यकर्ता भेलामा सुरु भएको छ । उदयपुर निर्वाचन क्षेत्र नं.१ प्रदेस ( ख ) मा सात दिने कार्यतालिका बनाएर चुनावमा होमिएको हो । आज त्रियुगा नगरपालिकाका वडा नं १,२ र ३ मा कार्यतालिका अनुसार कार्यक्रम आयोजना भएको थियो । उदयपुर निर्वाचन क्षेत्र नं.१ का नेपाली कांग्रेसका प्रतिनिधि सभा […]

पूरा पढ्नुहोस्

दाँत अड्किएर एक महिलाको मृत्यु

४८ वर्षकी कोलम्बियाकी एक महिलाको नक्कली दाँत अड्किएर मृत्यु भएको छ । कुनै दुर्घटना नहोस् भनेर डाक्टरले सुत्ने बेलामा नक्कली दाँत निकालेर सुत्न सल्लाह दिन्छन् । तर कोलम्बियाको अर्मेनिया क्षेत्रकी ४८ वर्षकी मारिया फारियाज गुजम्यानले डाक्टरको यो सुझावको पालना गरिनन् । अडिटी सेन्ट्रलका अनुसार ती महिलाले आफ्नो नक्कली दाँत लिएर सुत्न गइन् । निदाएका बेला […]

पूरा पढ्नुहोस्

कलाकार रामचन्द्र अधिकारी ‘काजी साप’ अस्पताल भर्ना

वरिष्ठ कलाकार रामचन्द्र अधिकारी ‘काजी साप’ अस्पताल भर्ना भएका छन् । निमोनियाको समस्याका कारण स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई परिवारले केही दिन अगाडि चाबहिलको मेडिकेयर अस्पतालको आइसीयूमा भर्ना गराएका हुन् ।६८ वर्षका कलाकार अधिकारीको स्वास्थ्यमा केही सुधार भएका कारण सोमबार आइसीयुबाट साधारण वाडमा सारिएको छ । उनलाई अझै केही दिन अस्पतालमै राख्नुपर्ने चिकित्सकले जनाएको हास्य कलाकार […]

पूरा पढ्नुहोस्

भाईटीकाको मिति र उत्तम समय सार्बजानिक !

काठमाडौँ, भाइटिकाको साईत सार्बजनिक भएको छ । अन्तराष्ट्रिय पनचाङ्ग निर्माण समितिको निर्णय अनुसार २०७९ साल कार्तिक १० गते बिहान ११:३७ बजे उत्तम साईत रहेको जनाएको छ। समितिले २०७९ असोज ३० गते बैठक बसी निर्णय गरेको प्रेस विज्ञप्ति निकालेको छ । विज्ञप्तिमा नेपाल सहित विभिन्न मुलुकमा बसोबास गर्ने नेपालीहरुको लागि पनि भाइटिकाको उत्तम साईत र मिति […]

पूरा पढ्नुहोस्

जनतासंग गरेको बाचा त्रियुगा नगर प्रमुख बस्नेतले एक पछि अर्को पुरा गर्दै ! त्रियुगा रिङ्ग रोडको लागि १० करोडको ठेक्का आह्वान !

गाईघाट, त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त कुमार बस्नेतको पहलमा नगर भित्र १० करोडको योजना सम्पन्न हुने भएको छ । त्रियुगा रिङ रोड अन्तर्गतका सडकहरुमा १० करोड लागतमा बन्ने भएको हो । शहरी विकास तथा भवन निर्माण अफिस राजविराज सप्तरीले ठेक्का आह्वान गरेको छ । ठेक्कामा कार्तिक / ३० / २०७९ सम्म निर्वाण कम्पनीहरुले आवेदन दिन […]

पूरा पढ्नुहोस्

छोरी जन्मिएपछि प्रसूति गृहको तिन तल्लाबाट हा,मफाले बुवा

काठमाडौंको थापाथलीस्थित प्रसूति गृहको ३ तलामाथिबाट एक पुरुष हामफालेका छन् । श्रीमतीलाई सुत्केरी गराउन अस्पताल पुगेका ३९ वर्षका पुरुष बिहीबार राति अस्पतालकै भवनबाट हाम फालेका हुन् । प्रहरीका अनुसार उनी कपन बस्दै आएका स्वयम तामाङ हुन् । उनी श्रीमतीलाई सुत्केरी गराउन राति अस्पताल गएको र छोरी जन्मिएपछि हामफालेको भन्ने खुल्न आएको प्रहरीको भनाइ छ । […]

पूरा पढ्नुहोस्

हामि कोठा नं ३०५ मा सँगै बसेको हो ! सन्दिप भन्छन्अ र्कै व्यक्तिले खेल खेल्यो !

क्रिकेटर सन्दीप लामिछानेले होटलमा किशोरीसँगै बसेको स्वीकारेका छन् । नाबालिग ब’ला’त्कार आ’रोपमा प’क्राउ परेका लामिछानेमाथि अहिले प्रहरी अनुसन्धान भइरहेको छ । काठमाडौंस्थित प्रहरी वृत्त गौशालाले उनीविरु’द्धको अनुसन्धान अगाडि बढाएको छ ।गौशालाकै हि’रासत कक्षमा अन्य थु’नुवासँगै सन्दीपलाई पनि राखिएको छ । उनीवि’रुद्ध पहिलोपटक सात दिन र दोस्रोपटक पाँच दिन हिरा’सतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले […]

पूरा पढ्नुहोस्

उदयपुरमा अरिंगाल काड्न रुख चढेका राईको मृत्यु, चार जना बेहोस्

उदयपुर । उदयपुरमा अरिङ्गलको गोलो काड्न गएका एक युवकको मृत्यु भएको छ । जंगलमा पाईने अरिङ्गलको गोलो भेटिएपछि काड्न घरबाट केही साथीहरुसहित जंगल पुगेका २४ वर्षीय दिवस राईको मृत्यु भएको हो ।   जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुने राई लिम्चुङबुङ गाउँपालिका वडा नम्बर ५ जाँतेका स्थानीय हुन् । गोलो काड्न रुख चढेका राई […]

पूरा पढ्नुहोस्