समाचार

रबि लामिछाने प्रधानमन्त्री बन्ने : जंगी बाबा

काठमाडौँ, रबि लामिछाने प्रधानमन्त्री बन्ने भबिस्यवाणी जंगी बाबाले गरेको छ | अहिले सम्म गरेको भबिस्यवाणी सबै मेल खाएको पनि बताएको छ | अनलाइन मिडियामा बाबा बोल्दै लामिछाने प्रधानमन्त्री मात्र होइन राष्ट्रपति बन्ने योग छ भन्नु भएको हो | लामिछाने पत्रकारिता छोडेर अहिले नयाँ स्वत्रन्त्र पार्टी दर्ता गरि घण्टी चुनाव चिन्ह लिएर मग्सिर ४ मा हुने […]

पूरा पढ्नुहोस्

आशिर्वाद माग्दै राजनीतिमा रहेको धुलोलाई बढार्ने गुरुङ्गको प्रतिबद्धता !

काठमाडौँ, नेपाली कांग्रेसका उप-सभापति धनराज गुरुङ्गले दशैको टिका लगाउनु भएको छ | ललितपुरको त्यता टोल निवासी ८९ बर्षीय जीतमाया देउलाबाट टिका लगाएको हो । जन्म दिने आमा १४ महिना अघि स्वर्गवास भएको हुदा कर्मदिने आमाको हात बाट टिका लगाएको बताउनु भएको छ | नेपाली राजनीतिमा स्वक्ष क्षवि बनाएको गुरुङ्गले आशिर्वाद माग्दै सडकको धुलो बढारेको आमाको […]

पूरा पढ्नुहोस्

सन्दीप लामिछाने भोलि नेपाल आउने तर कति बजे..?

काठमाडौँ । दशैँ सकिन लागेपछि जनताको ध्यान बिहीबार काठमाडौँको त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिन लागेका क्रिकेटर सन्दीप लामिछानेतिर सोझिएको छ । उनले असोज २० गते नेपाल आउने घोषणा गरेका छन् । एक किशोरीलाई ब’लात्का र गरेको अ’भि’योगमा प्रहरीले प’क्राउ पु’र्जी जारी गरेपछि विदेशमा रहेका लामिछाने सम्पर्कविहीन छन्। यसपछि नेपाल प्रहरीको इन्टरपोल शाखाको प्रस्तावमा इन्टरपोलले लामिछानेलाई पक्राउ […]

पूरा पढ्नुहोस्

आज चन्द्रमा मकर राशिमा : कता फर्केर टिका लगाउदा उत्तम जान्नुहोस

विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्ने बताउँछन्​ धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा डा देवमणि भट्टराई । टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उनले सुनाए । टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म […]

पूरा पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ तालिका सार्बजनिक गरेको छ !

काठमाडौँ, प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९, पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको कार्यक्रम निर्वाचन आयोगले सार्बजनिक गरेको छ | उम्मेदवार मनोनयन दर्ता गर्ने २०७९/०६/२३ देखि २०७९/०६/२३ सम्म १०:०० बजे देखि १७:०० बजे निर्वाचन अधिकृतको कार्यालयमा गर्न सुचना जारी गरेको छ | तेस्तै मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सुची प्रकाशन सोहि दिन १७:०० […]

पूरा पढ्नुहोस्

गठबन्दले हेपे बाम तालमेल गर्ने नेकपा एस पोलिटब्युरो सदस्यको चेतवानी

काठमाडौँ, नेपाली कांग्रेस र माओबादी केन्द्र नसच्चिए आउने प्रतिनिधि र प्रदेस सभाको चुनावमा परिणाम अप्रिय बनाउने चेतावनी दिएको छ | एपी टल्क टाइममा नेकपा एसका पोलिटब्युरो सदस्य तथा प्रदेस-१का अध्यक्ष बलदेव चौधरीले चेतावनी दिएको हो | गठबन्दको निरन्तर बैठक पछि जुन खाका बाहिर आएको छ भन्ने प्रश्नमा चौधरीले गठबन्द जुन उदेस्यले बनेको थियो त्यो पुरा […]

पूरा पढ्नुहोस्

दशैँको मुखमा खाडी मुलुक जानु पर्दाको पिडा यी चेली बाट नै सुन्नुहोस ! भिडियो सहित

काठमाडौँ,दशैँको मुख नेपाली चेली आफ्नो परिवार छाडेर विदेश जानु पर्दाको पिडा | नेपालीहरु लाखौलाख युवाहरु विदेश गएको छ | नेपालमा रोजगारीको कमि भए पछि नेपालीहरु बिदेसिनु बाध्य भएको हो | बर्षकोअरु बेला त खासै तेती मतलब हुदैन तर नेपालीहरुको माहान चाड दशैँको मुखमा आफ्नो परिवार छोडेर जादा सारै पिडा हुन्छ | चेलीले आफ्नो नानीहरुलाइ छोडेर […]

पूरा पढ्नुहोस्

उदयपुरमा एक महिना अघि हराएको वडा सदस्य मृतक फेला !

असोज १७ / गाईघाट, उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर- २ की ४० वर्षीया महिला वडा सदस्य छत्रकुमारी राउत(मन्जु) घरबाट हराएको ३८ दिनपछी बेलका नगरपालिका–८ माछापुच्छ्रे सामुदायिक वन क्षेत्रमा आज सडेर कंकाल मात्र भेटिएको छ । माइति घर उदयपुरको बेलका नगरपालिका -९ रामपुर भएको वडासदस्य राउतले बोकेको ब्याग, लगाएको चप्पल र सलसमेत भेटीएको छ । जिल्ला […]

पूरा पढ्नुहोस्

दुुर्गा प्रसाईलाई सलामी दिँदै सेना आखिर किन ?

काठमाडौँ । नेकपा एमालेका केन्द्रिय सदस्य तथा व्यवसायी दुुर्गा प्रसाईलाई सलामी दिइरहेको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भएको छ । आफ्नै अस्पताल बी एण्ड सी क्या’न्सर अस्पतालका नीजि सुुरक्षाकर्मीहरुले सलामी दिएको भिडियो भाइरल भएको हो ।एक कार्यक्रममा प्रसाईंलाई सलामी दिइएको हो । प्रसाईले आफ्ना नीजि बडीगार्ड पनि १३/१४ जना राखेको केही समयअघि एक अन्तर्वार्तामा बताएका […]

पूरा पढ्नुहोस्

टुकुचा जस्ताको तस्तै मौलिक शैलीमै राख्नुपर्ने

पुरातत्व विभागले टुकुचालाई मौलिक शैलीमै राख्नुपर्ने औँल्याएको छ । विभागले १० दिनअघि गठन गरेको अध्ययन टोलीले जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्मको करिब चार सय ५० मिटर डुँडलाई मौलिक शैलीमै यथावत् राख्नुपर्ने प्रारम्भिक निष्कर्ष निकालेको हो ।जयनेपालदेखि काठमाडौं प्लाजासम्म भूमिगत रहेको टुकुचा खोलालाई महानगरले उत्खनन गर्न थालेपछि विभागले अध्ययन टोली गठन गरेको थियो । टुकुचाको सात स्थानमा महानगरले डोजर चलाउँदा […]

पूरा पढ्नुहोस्