
बीसको दशकमै करियरको उच्चतम बिन्दुु चुुमेर देश विदेशमा ख्याती कमाएका क्रिकेटर सन्दीप लामिछानेको जीवनमा एकाएक हलचल भएको छ । अमेरिकाबाट दोहा हुँदै बिहीबार बिहान ११ बजे त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थलमा लामिछाने पहिले स्वागत हुने गरेकोमा यसपटक प्रहरीको नि’यन्त्रणमा पुुगे ।प्रहरीसँग गाडीमा चढ्दा लामिछाने चुपचाप बसेका थिए । तर हत्क’डी लागेपछि चाहिँ अध्याँरो मुख पार्दै असहज माने ।
बाहिर सञ्चारकर्मीहरु तस्वीर लिन बसेको देखेपछि का’लो मास्क, कालो क्याप र सेतो ट्र्याकसुटमा रहेका उनले गोजीबाट रुमाल झिके । र, ह’त्कडी लुकाउने प्रयास गरे ।जुनसुकै बेला प’क्राउ पर्नसक्ने चाल
पाएपछि उनी अमेरिकाबाट फर्किएको बताइएको छ । अहिले नफर्किएको भए पनि दुई साताभित्र डि’पोर्ट भएर नेपाल आउँथे ।निल’म्बित भएपछि लामिछानेले सामाजिक सञ्जाल ट्वीटरमा
नेपालको का नून मान्ने र आफूमाथि लागेको अभि’योगको सामना गर्ने भन्दै स्ट्याटस लेखे । उनले त्यसबेला जमैकामा चलिरहेको क्यारेबियन प्रिमियर लिग (सीपीएल) छाडेर केही दिनमै नेपाल फर्किन लागेको बताएका थिए । नागरिक पत्र

प्रतिकृया दिनुहोस्