Other

त्रियुगा नदीमा छठको रौनक ( तस्बिर सहित )

गाईघाट, उदयपुरको त्रियुगा नदीमा छैठी माताको रौनक छाएको छ । छठ पर्वको मुख्य दिन आइतबार त्रियुगाको विभिन्न जलासयमा छठी माताको पूजा गरिएको छ । त्रियुगा नदि लगाएत विभिन्न ठाउँमा छठघाट बनाएर छठी माताको पूजा गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व उदयपुरमा पनि भव्य रुपमा मनाइन्छ […]

पूरा पढ्नुहोस्

थारु युवा फुटबल प्रतियोगिता सुरु भए संगै थारु युवाको गुनासो पनि काएम

आठौं संस्करणको थारु युवा फुटबल प्रतियोगिता सुरु भएको छ । चौदन्डीगढी नगरपालिका वडा नम्बर -५ आधारभूत बिधालय सिवाई बेल्हाको खेलमैदानमा सुरु भएको हो । खेलको उद्घाटनमा केहि व्यक्तिहरु लाई पत्र पठाएर बोलाए पनि नआएकोमा गुनासो गरेको छ । स्थानीय भास्कर चौधरीले आफ्नो फेसबुकमा लेखेर गुनासो गरेको छ । चौधरीले आफ्नो फेसबुकमा यस्तो लेखेको छ “कालिका […]

पूरा पढ्नुहोस्

उदयपुरका तिन साईकल यात्रीहरुलाइ अझै कति दिन लाग्छ मेची पुग्नलाई .?

गाईघाट, उदयपुरका तिन साईकल यात्रीहरु आज छैठो दिन नारायणघाट नजिक पुगेको छ । यात्री आङ पासाङ शेर्पाले हाम्रो टिम संग कुरा गर्दै आज दिउसोको खाना नारायणघाटमा खाने प्लान रहेको बताउनु भएको छ । मेची महाकाली २०२२ का लागि साईकल यात्रामा निस्किएका यात्रीहरु अझै चार दिन जति मेची पुग्न लाग्ने शेर्पाले बताउनु भयो । बिहान पाँच […]

पूरा पढ्नुहोस्

गाईघाट बजारमा लफडा दुई नियन्त्रणमा

गाईघाट, उदयपुर सदरमुकाम गाईघाट बजारमा मध्ये राती झगडा भएको छ । बजारको टेम्पो चोक स्थित झगडा भएको हो । झगडामा संलगन रहेका दुई जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । स्थानीयले दुई समुह बीच झगडा भए पछि दुवै समुहलाई नियन्त्रमा लिन आग्रह गर्दा प्रहरीले अर्को समुहको केटाहरुलाई भगाएको आरोप लगाएको छ । यस बिषयमा उदयपुर जिल्ला […]

पूरा पढ्नुहोस्

उदयपुरमा बाईक दुर्घटना ! दुई जना अस्पताल लगियो

गाईघाट, उदयपुरमा मोटर साइकल दु र्घ ट ना भएको छ । त्रियुगा नगरपालिका वडा न.३ मोतिगडामा दु र्घ टना भएको हो । प्रत्यक्ष दर्सिका अनुसार सडकमा बसी रहेको दुई युवतीलाई प्रदेश १०-०५ -००१ -प ३३७० नम्बरको मोटर साइकलले ठक्कर दिएर भागेको जनाएको छ । घटना स्थलमा बाइक छोडेर चालक फरार भएको हो । घाइते युवती […]

पूरा पढ्नुहोस्

कहाँ पुगे उदयपुरका तिन साईकल यात्री ?

गाईघाट, उदयपुरका तिन साईकल यात्रीहरु आज चौथो दिन कैलालीको अत्तरिया कटेको छ । यात्री आङ पासाङ सेर्पाले अत्तरिया कटे र कुसुमा पुग्न लागेको बताउनु भएको हो । सेर्पाले दैनिक १५० किलो मिटर बिहान देखि बेलुका सम्म साइकलिङ्ग यात्रा गरि रहेको पनि बताउनु भएको छ । मेची महाकाली २०२२ का लागि साईकल यात्रामा निस्किएका हुन् । […]

पूरा पढ्नुहोस्

लक्ष्मी पुजाको दिन यस्तो देखियो गाईघाट बजार ( तस्बिर सहित )

गाईघाट, तिहारको आज महत्वपूर्ण दिन गाईघाट बजार झिलीमिली बनेको छ। दशैंपछि दोस्रो ठूलो पर्व यमपञ्चक अर्थात् तिहार कात्तिक ५ गतेदेखि नै प्रारम्भ भएको छ। आइतबार कागको पूजा गरिएको छ भने सोमबार कुकुरतिहार मनाइँदै छ।तिथिको घटबढका कारण सोमबार नै लक्ष्मीपूजा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। विशेष गरेर लक्ष्मीपूजाको साँझ दीप प्रज्वलन गरेर झिलिमिली पार्ने […]

पूरा पढ्नुहोस्

जनतासंग गरेको बाचा त्रियुगा नगर प्रमुख बस्नेतले एक पछि अर्को पुरा गर्दै ! त्रियुगा रिङ्ग रोडको लागि १० करोडको ठेक्का आह्वान !

गाईघाट, त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त कुमार बस्नेतको पहलमा नगर भित्र १० करोडको योजना सम्पन्न हुने भएको छ । त्रियुगा रिङ रोड अन्तर्गतका सडकहरुमा १० करोड लागतमा बन्ने भएको हो । शहरी विकास तथा भवन निर्माण अफिस राजविराज सप्तरीले ठेक्का आह्वान गरेको छ । ठेक्कामा कार्तिक / ३० / २०७९ सम्म निर्वाण कम्पनीहरुले आवेदन दिन […]

पूरा पढ्नुहोस्

त्रियुगा नगरका शारीरिक अपाङ्गता भएका ब्यक्तिहरुलाई व्हिल चेयर बितरणकाे लागी नाप जाँच कार्यक्रम सम्पन्न

गाईघाट, त्रियुगा नगरपालिकामा शारीरिक अपाङ्गता भएका ब्यक्तिहरुलाई व्हिल चेयर बितरणकाे लागी नाप जाँच कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम त्रियुगा नमुना मा.वि गाईघाटमा सम्पन्न भएको हो । त्रियुगा नगरपालिकाको आयोजक रहेको थियो भने सहयोगी संस्थाहरु अपाङ्ग महाशाखा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौँ र मानव एकता फ़ाउण्डेशन काठमाडौँ रहेको थियो । कार्यक्रमलाई त्रियुगा नगर प्रमुख बसन्त […]

पूरा पढ्नुहोस्

उदयपुरमा चुनावी रौनक भिडियो सहित !

काठमाडौँ—आसन्न मंसिर ४ को चुनावी रौनक उदयपुरमा पनि सुरु भएको छ ।जहाँ मुख्यगरी नेकपा एमाले र सत्ता गठबन्धनबीच प्रतिष्पर्धा हुने देखिन्छ । कांग्रेस माओवादी र विपक्षी एमाले भित्रको अन्तर कलह टिकटबाडफाँडसम्म आईपुग्दा छताछुल्लै भएको छ । एमालेले पार्टीका प्रभावशाली नेता भिम रावललाई टिकट नदिदा त्यही नियती भोगेका घनश्याम भुसाललेपार्टी नै छाडे ।कांग्रेस भित्रको रडाको पनि […]

पूरा पढ्नुहोस्