Other

नेपाली कांग्रेसका उदयपुर जिल्ला पार्टी सभापति हिमाल कार्की प्रदेश सभा सदस्यमा विजय

गाईघाट / उदयपुर निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा सदस्य (ख) मा हिमाल कार्की २१५ मतले विजयी भएका छन् । सत्ता गठबन्धनको साझा उम्मेदबार नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका कार्कीले १४ हजार ९७९ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदबार इश्वरमणि राउत १४ हजार ७६४ मत ल्याएका छन् । […]

पूरा पढ्नुहोस्

उदयपुर क्षेत्र न.१ मा कार्की सहित गठबन्धन उम्मेदवार जित नजिक

गाईघाट / उदयपुर क्षेत्र न. १ मा लोकतान्त्रिक बाम गठबन्धन जित नजिक पुगेको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार बिहान ५:३० बजे सम्म संघमा डा. नारायण खड्का १७८२ ले लिड गरेको छ भने प्रदेश ( क ) माओवादी केन्द्रका राजन किराती (बासु)ले १३११ मतले लिड गरि रहेको छ तेस्तै प्रदेश ( ख) मा नेपाली […]

पूरा पढ्नुहोस्

उदयपुर क्षेत्र न.१ को सर्बदलिय बैठक सम्पन्न मतगणना १२:१५ बाट सुरु

गाईघाट / उदयपुर क्षेत्र न.१ को सर्बदलिय बैठक सम्पन्न भएको छ । सबै राजनीति दलको सभागितामा बिहान ८ बजे सर्बदलिय बैठक बसेको हो । बैठक गाईघाट त्रियुगा माबिको प्रांगणमा बसेको थियो । मुख्य निर्वाचन अधिकृत कृष्ण प्रसाद सुवेदीले निर्वाचन आचारसंहिता बारेमा बताउनु भएको हो । सुवेदीले निर्वाचन शान्तिपूर्ण ढंग बाट सफल भयो अब मत गणनामा […]

पूरा पढ्नुहोस्

एमालेको भ्रमको पछि नलाग्न उदयपुर गठबन्धनको आव्हान

लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुले एमाले पार्टीले स्थानिय विकासको नाममा भ्रमको खेती गरेको बताएका छन् । त्रियुगा नगरपालिका वडा नम्बर १० मा बुधबार भएको चुनावी सभालाई संबोधन गर्दै उदयपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार डा. नारायण खड्का र प्रदेश सभा १ –ख) का उम्मेदवार हिमाल कार्कीले एमाले पार्टीले चुनावी अभियानमा विभिन्न स्थानमा पुगेर आफुहरुको […]

पूरा पढ्नुहोस्

विकासवादी छवि बनाउदै मन्त्रि कार्की

गाईघाट / नेपाल प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचनमा होमिएको छ । देशै भर गठबन्धनको लहर चलेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी र रास्ट्रीय जनमोर्चा पाच दलिय गठबन्धन रहेको छ । नेपाल भर गठबन्धनको भागभन्डा गरि रहदा उदयपुर क्षेत्र न.१ मा प्रतिनीध सभा नेपाली कांग्रेस प्रदेश ( क ) माओवादी […]

पूरा पढ्नुहोस्

उदयपुरमा कालोपत्रे सडक नै बिक्री

सार्वजनिक सडक नै बिक्री हुँदा समेत उदयपुरका सरोकारवाला निकाय निकाय मौन रहेको फेला परेको छ । सगरमाथा लोकमार्ग अन्तर्गत कदमाहा–गाईघाट सडक खण्डमा पर्ने त्रियुगा नगरपालिका– ६ जलजलेमा सडक कै जग्गा बिक्री गरिएको फेला परेको हो । सगरमाथा लोकमार्गको ५२ मिटर क्षेत्रभित्र कै सडक अनाधिकृत रुपमा बिक्री गरेको फेला परेको छ। जलजलेमा सवारी कर उठाउन निर्माण […]

पूरा पढ्नुहोस्

त्रियुगा नगर पर्यटन सल्हाकार रोईलाले गरे हिमालको सफल आरोहण !

गाईघाट / त्रियुगा नगरपालिकाको पर्यटन सल्हाकार जितेन्द्र रोईलाले हिमालको सफल आरोहण गरेको छ । महालङ्गुर हिम शृङ्खला अन्तर्गत पर्ने ६४७० मि. हिमाल आरोहण गरेको हो । रोइलाले भिजिट त्रियुगा २०२३ त्रियुगा नगर पालिका उदयपुर गाईघाट व्यानर बोकेर हिमाल आरोहण गरेको छ । रोइला उदयपुर साईकलिङ्ग संघका अध्यक्ष समेत रहेको छ । त्रियुगा नगर प्रमुख बसन्त […]

पूरा पढ्नुहोस्

चल्यो उदयपुर युनियनमा प्रवेश गर्नेको लहर

नेपाल निजामती कर्मचारी युनियन उदयपुरले विभिन्न अन्य संगठनमा आबद्ध रहेका र स्वतन्त्र रहेका कर्मचारीहरुलाई युनियनमा स्वागत गरेको छ।युनियनले आइतबार उदयपुरको सदरमुकाम गाईघाट स्थित ग्रिन सिटि पार्टी प्यालेसमा जिल्लामा रहेका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरुलाई युनियनमा आबद्ध गराएको हो। जिल्लाका विभिन्न सरकारी कार्यालयमा कार्यरत ३० कर्मचारीहरुलाई नेपाली कांग्रेस उदयपुरका कार्यवाहक सभापति भिमचन्द्र राइले सदस्यता प्रदान गर्दै युनियनमा […]

पूरा पढ्नुहोस्

उदयपुरका तिन साईकल यात्रीहरुलाई मेचीमा त्रियुगा नगर प्रमुख बस्नेतले स्वागत गर्यो

गाईघाट, उदयपुरका तिन साइकल यात्रीहरुलाई आज मेचीमा स्वागत गरेको छ । त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतले स्वागत गरेको हो । बस्नेतले त्रियुगा नगरपालिकाको नाम मेची महाकाली चिनाउन सफल भएकोमा सहभागी हरुलाई बधाई साथै धन्यवाद दिनु भएको छ । आउदो दिनमा साइकलिङ्गलाई अझ बिकास गर्दै लाग्ने बस्नेतले बताउनु भएको छ । मेचीका साइकलिङ्ग संघलाई उदयपुरको […]

पूरा पढ्नुहोस्

उदयपुरका तिन साईकल यात्रीहरु आज झापा पुग्ने

गाईघाट, उदयपुरका तिन साइकल यात्री झापा पुग्ने भएको छ । यात्री आङ पासाङ शेर्पाले आज झापा पुग्ने टार्गेट रहेको बताउनु भएको हो । शेर्पाका अनुसार अहिलेको खाना कोशी होटेलमा खाएर अघि बढेको बताउनु भएको छ । मेची महाकाली २०२२ का लागि साईकल यात्रामा निस्किएका यात्रीहरु झापा पुग्न नौ दिन लाग्ने भएको छ । नगरपालिका ७ […]

पूरा पढ्नुहोस्