Other
प्रतिकुल परिस्थितिलाई अनुकुल बनाएर नेतृत्व प्रदान गर्न सक्ने कला, क्षमता भएको नेता नै राजनेता हो : धनराज गुरुङ
काठमाडौँ / नेपाली कांग्रेसका उप-सभापति धनराज गुरुङले भने प्रतिकुल परिस्थितिलाई अनुकुल बनाएर नेतृत्व प्रदान गर्न सक्ने कला क्षमता भएको नेता नै राजनेता हुन् । गुरुङले आफ्नो फेसबुकमा ” प्रतिकुल परिस्थितिलाई अनुकुल बनाएर नेतृत्व प्रदान गर्न सक्ने कला, क्षमता भएको नेता नै राजनेता बन्छ।” भनेर पार्टीको प्रशिक्षणहरुमा भन्दै आएँ । तर..! ” भन्दै लेखेका छन् ।भर्खरै […]
पूरा पढ्नुहोस्
त्रियुगा नगर थारु कल्याणकारिणी सभाको सभापतिमा सुमन कुमार चौधरी निर्वाचित
सुशिला तामाङ गाईघाट / त्रियुगा नगर थारु कल्याणकारिणी सभाको सभापतिमा सुमन कुमार चौधरी निर्वाचित भएका छन् । त्रियुगा नगरपालिका वडा न. ४ बगाहा थारु कल्याणकारिणीको सभा हलमा सम्पन्न भएको पाचौं अधिबेसन बाट चौधरी निर्वाचित भएको हुन् । नेपाली कांग्रेसका युवा नेता चौधरी त्रियुगा नगरमा आफ्नो छुटै पहिचान बनाउन सफल भएका छन् । विभिन्न सामाजिक काम […]
पूरा पढ्नुहोस्
उदयपुर निर्माण व्यावसायी संघको अध्यक्षमा कौशल आचार्य निर्वाचित
गाईघाट / उदयपुर निर्माण व्यवसायी सँघको ८ औं जिल्ला अधिबेशन तथा १० औं साधारण सभाबाट कौशल आचार्य निर्वाचित भएका छन ।“पूर्वाधार बिकास राष्ट्र निर्माणको आधार बनौं सर्वपक्ष जिम्मेवार” भन्ने मुल नाराका साथ नेपाल निर्माण व्यावसायी संघको ८ औं अधिबेशनबाट १३६ मत सहित आचार्य अध्यक्षमा बिजयी भएका हुन । त्रि.न.पा वडा न.१० स्थित रत्ना रिसोर्टमा मंसिर […]
पूरा पढ्नुहोस्
त्रियुगा नगरको पहिलो चौमासिक सावर्जनिक सुनुवाई सम्पन्न ! ३१० घर धुरीलाई दिए गरिव परिचय पत्र
गाईघाट / त्रियुगा नगरपालिकाले आ.व २०७९/०८० को पहिलो चौमासिक सावर्जनिक सुनुवाई सम्पन्न गरेको छन् । त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतको अध्यक्षतामा उदयपुर जिल्ला समन्वय समितिको सभा हालमा कार्यक्रम गरेको हुन् । आयोजक त्रियुगा नगरपालिकाको रहेको थियो भने सहजिकरण सुशासनका हिमायती ( जि क्यु ) उदयपुरले गरेको थियो । जनताले सोचे जस्तो काम गर्न नसकेको […]
पूरा पढ्नुहोस्
त्रियुगा नगर प्रमुख बस्नेतको उपस्थितिम प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरवात
गाईघाट / त्रियुगा नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरवात भएका छन् । कार्यक्रम त्रि.न.पा वडा न.१४ बाट सुरु भएको हो । ” श्रमको सम्मान राष्ट्रको अभियान ” मूल नाराका साथ नेपाल अधिराज्य भरि यो कार्यक्रम संचालमा रहेको छन् । त्रियुगा नगरपालिका रोजगार सेवा केन्द्र गाईघाटले आयोजना गरेको लाभग्राही सुचिकृत बेरोजगार व्यक्तिहरुलाई १ दिने अभिमुखी कार्यक्रम आ. […]
पूरा पढ्नुहोस्
एक्लो विद्यार्थी पढाउँदै एक्ली शिक्षिका
काठमाडौँ / वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ । विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन् । उनीहरुका लागि बनाइएका डेस्क-बेञ्च भरिभराउ भए पनि त्यहाँ बसेर पढ्ने विद्यार्थी एक जनाबाहेक अरु कोही छैनन् । विद्यार्थीको अभावमा विद्यालय नै रित्तिएको छ । पर्वतको […]
पूरा पढ्नुहोस्
भौतिक पूर्वाधार मन्त्रि हिमाल कार्कीले पुरा गर्दै आफ्नो प्रतिबद्धता
गाईघाट / प्रदेश सभा सदस्य तथा प्रदेश-१ का भौतिक पूर्वाधार मन्त्रि हिमाल कार्कीले व्हील चियर वितरण गर्नु भएको छन् । भर्खरै सम्पन्न निर्वाचनमा उदयपुर क्षेत्र.न – १ प्रदेश ( ख ) प्रत्यक्ष तर्फ कार्की निर्वाचित भएको हो । निर्वाचनमा जनतालाई दिएको बचनलाई पुरा गर्दै अशक्त एक वालकलाई व्हील चियर दिएका छन् । त्रि.न .पा वडा […]
पूरा पढ्नुहोस्
त्रियुगा नगर प्रमुख बस्नेतले बालेन शाहलाई दिए बधाई भिडियो सहित
गाईघाट / त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतले काठमाडौँ महा-नगर प्रमुख बालेन शाहलाई बधाई दिएका छन् । शाहले अहिले गरेको कार्यको प्रशंसा गर्दै बधाई दिएको हो । राजधानीलाई राजधानी जस्तो बनाउनु पर्छ यहाँ नेपालका उच्च पदमा भएको व्यक्तिको बसोवास रहेको छ । उहाहरु अरु देशको राजधानी हेरेर आउनु भएको होला तेसैले सफा र सुन्दर महा-नगर […]
पूरा पढ्नुहोस्
उदयपुरमा रोकिएको मतगणना सुरु
गाईघाट / उदयपुर क्षेत्र न. १ मा रोकिएको मतगणना सुरु भएको छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले गाईघाट बजारको नमुना माबिमा मतगणना सुरु गरेको हो । दुई देखि स्थगित रहेको मतगणना प्रमुख दल नेकपा एमालेको बिरोध रहेपनि सुरु भएको छ । मतगणना स्थगित रहनुको प्रमुख कारण भने प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ मतगणना हुदै गर्दा […]
पूरा पढ्नुहोस्
त्रियुगा नगर प्रमुख बस्नेतले आफ्नै निगरानीमा सडक मर्मत तथा स्तर उन्नति गर्दै
गाईघाट / त्रियुगा नगरपालिका प्रमुख बसन्त कुमार बस्नेतले डहर रौता सडक मर्मत तथा स्तर उन्नति आफ्नै निगरानीमा गराएको छन् । त्रि.न.पा वडा न.१५ का जनताको जनगुनासो आए पछि नगरपालिकाका जेसिबी र इन्जिनियर शैलेन्द्र मण्डललाई लिएर बस्नेत डहर पुगेको हो । कालो पत्रे सडक नभएको कारण डहर देखि रौता सम्मको सडक हरेक बर्ष बर्षाको समयमा बिग्रिने […]
पूरा पढ्नुहोस्