Other
त्रियुगाबाट कुपोषित शिशु कोशी अस्पताल रिफर, निःशुल्क उपचारको व्यवस्था
गाईघाट / उदयपुरको त्रियुगा नगरपालिका–५ का ८ महिनादेखि कुपोषणबाट पीडित एक शिशुलाई थप उपचारका लागि आज कोशी अस्पताल रिफर गरिएको छ। त्रियुगा नगर अस्पतालका प्रशासन प्रमुख फिरोज अलीका अनुसार कुपोषणका कारण शिशुको तौल बढ्न नसकेको र ८ महिनाको उमेरमा पनि करिब १ केजी ५०० ग्राम मात्र तौल रहेको छ। अलीका अनुसार त्रियुगा नगर अस्पतालको समन्वयमा […]
पूरा पढ्नुहोस्
गाईघाट रनको सुरुवात, स्थानीय र जनप्रतिनिधिको उत्साहजनक सहभागिता
गाईघाट / उदयपुरको सदरमुकाम गाईघाटमा “अब दौडिन्छ गाईघाट” भन्ने नारासहित गाईघाट रनको शुभारम्भ गरिएको छ। शनिबार बिहान आयोजित दौडमा स्थानीयवासीसँगै जनप्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो। कुनै औपचारिक आयोजक संस्था नभए पनि स्वतःस्फूर्त रूपमा सुरु गरिएको यस अभियानलाई आगामी दिनमा संस्थागत गर्दै लैजाने तयारी गरिएको छ। त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतले गाईघाट रनलाई स्थानीय […]
पूरा पढ्नुहोस्
रौतामाई परिसरमा दुई दिने पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न
गाईघाट / उदयपुरको रौतामाई परिसरमा “धार्मिक, साहसिक तथा सांस्कृतिक सम्पदाको पहिचान, पर्यटन विकास हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजित दुई दिने पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न भएको छ। हिजोदेखि सुरु भएको कार्यक्रम आज सम्पन्न भएको हो। त्रियुगा नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा नगरपालिकाका अधिकृत तथा सहजकर्ता बिस्वोजित राईले जानकारी दिँदै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले […]
पूरा पढ्नुहोस्
त्रियुगा माविको एसईई नतिजा उत्कृष्ट
शौरभ आलेमगर वैशाख ३० उदयपुर उदयपुरको गाईघाटस्थित त्रियुगा माध्यमिक विद्यालय ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार अधिकांश विद्यार्थीले उच्च जिपिए प्राप्त गर्दै विद्यालयको शैक्षिक स्तरलाई थप मजबुत बनाएका छन्। विद्यालयका प्रधानाध्यापक सुवास बिष्टका अनुसार कक्षा १० को एसईई परीक्षामा ३.६० देखि ४.०० जिपिएसम्म १० […]
पूरा पढ्नुहोस्
प्याराडाइज स्कुलका चार विद्यार्थीले ल्याए ४ जीपीए
सौरभ आलेमगर गाईघाट / उदयपुरको गाईघाटस्थित प्याराडाइज सेकेन्डरी स्कुलका विद्यार्थीहरूले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका छन्। राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाअनुसार विद्यालयका चार जना विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएका हुन्। विद्यालयका अनुसार ३.६० देखि ४ जीपीएसम्म ३५ जना विद्यार्थी उत्तीर्ण भएका छन्। त्यसैगरी ३.२० देखि ३.६० जीपीएसम्म […]
पूरा पढ्नुहोस्
नेपाल पत्रकार महासंघ उदयपुर शाखाले त्रियुगा नगरपालिकालाई बुझाए ज्ञापनपत्र
गाईघाट / नेपाल पत्रकार महासंघ उदयपुर शाखाले स्थानीय सञ्चार कार्यविधि निर्माणको माग गर्दै त्रियुगा नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।आज नगर प्रमुख बसन्त कुमार बस्नेतको कार्यकक्षमा महासंघले स्थानीय मिडिया हाउस सञ्चालनलाई व्यवस्थित बनाउन स्पष्ट कार्यविधि आवश्यक रहेको भन्दै ज्ञापनपत्र बुझाएको हो । महासंघका अध्यक्ष भक्तिबिलास पोखरेलले स्थानीय सरकारले सञ्चारमैत्री नीति तथा कार्यविधि बनाएर पत्रकारिता क्षेत्रलाई सहज […]
पूरा पढ्नुहोस्
प्रथम रौतामाई–त्रियुगा पर्यटन महोत्सवमा ६० हजार भन्दा बढीले गरे अबलोकन
गाईघाट / उदयपुरको धार्मिक तथा पर्यटकीय स्थल रौतामाईमा आयोजित प्रथम रौतामाई–त्रियुगा पर्यटन महोत्सव सम्पन्न भएको छ। गत चैत २९ गतेदेखि बैशाख ३ गतेसम्म सञ्चालन भएको पाँच दिने धार्मिक तथा पर्यटन महोत्सव सम्पन्न भएको हो । त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिका र कोशी प्रदेश सरकारको सहकार्यमा आयोजना गरिएको उक्त महोत्सवमा करिब ६० हजारभन्दा बढी भक्तजन, पर्यटक तथा […]
पूरा पढ्नुहोस्
प्रथम रौतामाई–त्रियुगा पर्यटन महोत्सवमा नेपालको चर्चित गायिका रचना रिमाल आउने
गाईघाट / चैत २९ गतेदेखि बैशाख ३ गतेसम्म आयोजना हुने प्रथम रौतामाई–त्रियुगा पर्यटन महोत्सवमा नेपालको चर्चित गायिका रचना रिमालले आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन् । रिमालले एक भिडियो सन्देश जारी गर्दै २०८३ साल बैशाख २ गते महोत्सव स्थल रौतामाई परिसरमा आफ्नो प्रस्तुति रहने जानकारी दिएका हुन्। महोत्सवमा रिमालसँगै अशोक सिवा, बिनोद दनुवार, दीपक गजमेर […]
पूरा पढ्नुहोस्
श्री जनता माविमा नयाँ भवन शिलान्यास
गाईघाट / उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ५ श्रीपुरस्थित श्री जनता माध्यमिक विद्यालयमा निर्माण हुन लागेको नयाँ भवनको शिलान्यास गरिएको छ। उक्त भवनको आज त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतद्वारा शिलान्यास गरिएको हो। कार्यक्रममा बोल्दै नगर प्रमुख बस्नेतले शिक्षाको गुणस्तर सुधारका लागि भौतिक पूर्वाधार विकासमा नगरपालिका प्रतिबद्ध रहेको बताए। उनले “शिक्षा विकास बिना समृद्ध […]
पूरा पढ्नुहोस्
उदयपुरको धार्मिक स्थल रौतामाई पोखरीमा पर्यटन महोत्सव आयोजना हुने
गाईघाट / उदयपुर जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल रौतामाई पोखरी परिसरमा “त्रियुगा–रौतामाई पर्यटन महोत्सव” आयोजना हुने भएको छ। आगामी चैत २९ गतेदेखि बैशाख ३ गतेसम्म पाँच दिनसम्म महोत्सव सञ्चालन गर्ने निर्णय गरिएको हो। आज त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त कुमार बस्नेतको प्रमुख आतिथ्यमा बैठक बसी महोत्सव आयोजना गर्ने निर्णय गरेको हो । नगर प्रमुख बस्नेतका […]
पूरा पढ्नुहोस्