
काठमाडौँ / चटपटे वालीका श्रीमान रामहरी खड्का भरिया काम गर्दै भेटिएको छ । दिनभरिको कमाई मात्र सय रुपैया हुने बताउनु भएको छ । खड्काले चाडवाड बेला अलि कमाइ हुने बताउनु भएको हो ।
अहिले भरियाको सिजन नभएको बताउनु भएको छ । केहि मनिहा अगि सानो नानी ठेला मुनि राखेर चटपटे बेच्दै गरेको महिलाको श्रीमान हुन् खड्का । खड्काले भिडियोमा दिन भरिको
कमाइ १०० रुपैया हो येही पैसाले के गर्ने हो चिनी लानेको होकी के लाने हो चामल उधारो लानेहोकी भनेर भाताउनु भएको छ । सामाजिक संजालमा धेरै किसिमको कमेन्ट आएको छ ।
जस मध्ये मिसन लोकसेवा सुबेदी लेख्नु हुन्छ “यो भाइले गफ दिदै छ। असनमा भारी बोकेर काठमाडौंमा घर बनाउनेहरु मेरै अँखा सामुन्ने छन । म एमए पासको कमाई ती भारी बोक्नेको भन्दा कम छ ।
एक पटक असन भारी बोक्ने दाईले मलाई भाइ तिमी कति कमाउछौ भनी सोधे मैले भने दाइ ५० /६० हजार हुन्छ महिनाको अनि उनले भनेका थिए ए तेत्रो पढेर पनि त्यतिमात्र । म त अलमल्ल परे दाइको कुरा सुनेर ।
आजकाल मेरो आम्दानी थाहा पाएर होला मेरा आफन्त जो भारी बोक्छन अनि जो वैदेशिक रोजगारमा छन मलाई सफल मान्छे मान्दैन । ” बाकी भिडियो

प्रतिकृया दिनुहोस्