२४ पुष २०७९, आईतवार ०७:३९

नेपाली सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच बिहीबार औपचारिक रुपमै सम्बन्ध’वि’च्छेद भएको छ । काठमाडौं जिल्ला
अदालत पुगेर यी दुईले वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन् ।सम्बन्धवि’च्छेदलाई औपचारिक रुप दिएपछि कुरा गर्दै गायक क्षेत्रीले सहमतिमै डिभोर्स गरेको
बताए । बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ ।शंकरले भने, ‘सम्बन्ध टुंग्याउन मन त
थिएन, तर वैचारिक मतभिन्नता भए पनि सँगै पनि बस्न सकिएन । सहमतिमै सम्बन्ध टुंगायौं ।’जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो
।डिभोर्स पछि बबिता बानिया जेरी रिलको प्रेमी सहित पहिलो पटक मिडियामा:रुदारुदै आशु सक्कियो जेरिको ,पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

प्रतिकृया दिनुहोस्