२६ पुष २०७९, मंगलवार ०७:४६


गाईघाट / उदयपुरमा दुखद घटना घटेको छ । त्रियुगा नगरपालिका
वडा न.७ चुहाडेका एक १५ बर्षीय छात्रको निधन भएको हुन् ।
नेपाली कांग्रेस त्रियुगा नगर कमिटिका उप सभापति उमेश
बुढाथोकी आफ्नो फेसबुक वालमा लेख्नु हुन्छ “हाम्रो भाइ
त्रि.न.पा.७ चुहाडे निबासी गोबिन्द बुढाथोकी को छोरा जनज्योति
मा बी चुहाडे को कक्षा 10 को प्रथम विद्यार्थी होनहार , बाबु आज
बिहान् ५ बजे ट्युसन जानेक्रम मा चुहाडे झोरा टोलको बीच मा
साइकल दुर्घटना भइ अल्पाआयुमै देहावसान भयकोले बाबुको मृत
आत्माको चिरशान्ति को कामना गर्दै सोकाकुल परिबार जनमा धैर्य
धारण गर्न सक्ने शक्ति प्रदान गरुन भन्ने भगवान सङ प्रार्थना गर्द्छौ” ।

प्रतिकृया दिनुहोस्