

पल शाहलेे मंगलबार तनहुँ जिल्ला अदालतबाट सफाइ पाएका छन् । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा मुद्दाको अन्तिम सुनुवाइपछि उक्त फैसला भएको हो।
दुवै पक्षबाट मंगलबार दिनभर बहस भएको थियो। जिल्ला अदालत तनहुँका स्रेस्तेदार मिनबहादुर
कुँवरले शाहलाई सफाइ दिने फैसला आएको बताएका छन्। पल शाहले सफाइ पाएसँगै गायिका ज्योति मगरले यस्तो लेखेकी छिन् ।
सामाजिक सन्जाल मा एक पक्ष पल शाहा पिडित हो अर्को पक्ष समीक्षा पिडित हो । एका देश मा एउटा तिर्खा थ्यो एउटा पानी थ्यो तिर्खा पानी खोज्दै जानू पर्ने पानी तिर्खा खोज्दै आइपुग्यो दुबै ले
प्यास मेटे पछि तिर्खा लाई था भयो पानी अलि धमिलो रैछ अब नखाउ होला तर पानी लाई लाग्यो मलाइ त उसैले पिउनु पर्छ… कथा तेहा बाट सुरु भयर यहाँ सम्म आइपुग्यो ।
पानी ले तिर्खा लाई ट्रयाप पारिन अनेक गरिन खेताला हरु ले नि कुलो लगाइ लगाइ खुब साथ दिय… जे जे भयो तिर्खा ले खुब
भोग्यो फेरि पानी को अटरंगि रुप… फाइनल्ली आज तिर्खा ले सफाइ त पायो तर अझै धेरै प्रक्रिया बाकी छ्न अझै लडाइ हरु बाकी नै छन…तर
म चै खुशी छु उन्ले सफाइ पाय…फेरि कतिपय खेताला हरु लाई लाग्न सक्छ पानी ले पानी लाई सपोर्ट गरेन यस्मा एउटा प्रश्न छ
मेरो तपाईं हरु ले केटि लम्पसार परि सके पछि उमेर र नागरिकता माग्नु हुन्छ कि लम्पसार पर्नु हुन्छ ?

प्रतिकृया दिनुहोस्