२३ माघ २०७९, सोमबार २१:०२

काठमाडौँ / सुर्खेत महोत्सबमा आज गायक हिमाल सागरले ‘ए होर माया’ बोल को गीत गाउदै गर्दा एकजना युवती बेहोस भएकी छन । चर्चित गायक
हिमाल सागरको नंया गित ‘ए होर माया’ सार्बजनिक भए पछि अहिले नेपालमा निकै नै चर्चा कमाइ रहेको छ । एस गीतमा शब्द र संगित चर्चित मोडल बिमल अधिकारीको रहेको छ ।
भिडियोमा कोरियाग्राफी र निर्देशन मौसम हिमालीको, सम्पादन विकाश ज्ञवाली सिनोमोग्राफी राजेश घिमिरेको रहेको छ । सो गितमा विमल अधिकारी र अनु
चौधरीको अभिनय रहेको छ र सो म्युजिक भिडियो लुम्बिनी प्यालेश रिर्सोटमा छाँयाकन गरिएको छ ।सो म्युजिक भिडियोलाई भावना म्युजिक शलुशन
(Bhawan Music Sllution) को अफिशियल Youtube Channel मा हेर्न सकिन्छ र यो गित अहिले सम्म २१९२६६४ दर्शकले हेरिसकेका छन यसबाट
हिमाल सागर र विमल अधिकारीको क्रेज रहेको अनुमान गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्