 
  
		 
            
				
 
 ३ फाल्गुन २०७९, बुधबार २२:३८
								
									
काठमाडौँ / फेरी एक युवती भाइरल भएका छन् । उनि दाङ्ग लमही कि १६ बर्सिय करिना डाँगी हुन् । देउखुरी उधोग बाणिज्य संघ लमहीले आयोजना
गरेको महोत्सबमा मेलिना राइले आफ्नो प्रस्तुति दिरहेको बेला आफुले पनि संग संगै दिएको भिडियोमा देखिएको छ । विभिन्न नेपाली चर्चित कलाकारहरु संग
तस्बिर खिचेका डाँगीलाई अन्तत नेपाली म्युजिक क्षेत्रमा सफल मोडल बन्ने मन रहेको बताए । करिनाले समृद्ध नेपाल टिक संग कुरा गर्दै भने मलाई पनि
भाइरल हुने मन छन् मेरो भिडियो भाइरल गरि दिनु पर्यो । अहिले नेपालमा महोत्सबहरुको आयोजना भैरहेको छ । नेपालमा अहिले भाइरल हुने ट्रेन्ड नै
चलेको जस्तो छ । केहि दिन अघि एलिना चौहानको गीत “धोकेबाज हौ तिमि धोकेबाज हौ तिमि” बोलको गीतमा स्टेज अगाडी गीत गाएर एक युवती  भाइरल भएका थिए । बाकि भिडियोमा

 
				                     
								 
								 
								 
								 
								 
								
प्रतिकृया दिनुहोस्