
काठमाडौं विश्वविद्यालयमा मेकानिकल इन्जनियरिङ पढ्ने विद्यार्थीहरुले १ लिटर तेलबाट १५० किलोमिटर भन्दा बढी चल्न सक्ने गाडी बनाएका छ । सो गाडी अन्तराष्ट्रिय स्तरको प्रतियोगिता सेल इको म्याराथनमा
प्रतिस्पर्धाका लागि यही अक्टोबर १० मा ईन्डोनेशियामा लगिँदै छ । तर अहिले शिपमेन्टको खर्च अभाबका कारण गाडी लैजान सक्ने अवस्था नरहेको बताउनु भयो । उक्त गाडीको ढुवानी र टिकटका लागि
आर्थिक सहयोग गरिदिने स्पोन्सरहरुको खोजी कार्य भइरहेको भए पनि पर्याप्त मात्रामा रकम उठ्न सकिरहेको छैन । अहिलेसम्म काठमाडौं विश्वविद्यालय र बाहिरी स्पोन्सरहरुको तर्फबाट प्राप्त सहयोगहरुका
कारण आवश्यक रकम जुटेको पनि बताउनु भयो । नेपाललाई प्रतिनिधित्व गरी जान लागेका विद्यार्थीहरुलाई सहयोग गर्नुहुन अनुरोध गर्दै यस प्रोजेक्टको बारेमा केही जानकारीहरु चाहिएमा 9846766319 मा
कल गर्न होला भन्दै सामाजिक संजालमा सेयर गरेको छ । सहयोगक लागि Esewa/khalti/imepay : 9846766319 A/C Holder Name: SUMAN PATHAK Account Number: 4210017505809 (Nabil Bank- Dhulikhel)

प्रतिकृया दिनुहोस्