
काठमाडौँ, चर्चित सामाजिक अभियन्ता गिभिना मगर म्युजिक भिडियोमा अभिनय गर्दै | मगर सामजिक संजाल टिकटकमा मुठ्ठी बनाएर दुखि बेसहारालाई पैसा दिएर एकाएक चर्चामा आएको हो |
पेसाले शिक्षिका भए पनि दुइ दिन अघि आफ्नो टिकटकमा न्यु म्यजिक भिडियो विथ सुजन बाबु गुरुङ्ग संग भनेर भिडियो पोस्ट गरेको छ | भिडियो चार लाख पच्चास हजार भन्दा बढीले हेरको छ तर रिलिज पछि
भने कतिले मन पराउछ त्यो भने हेर्न बाकी नै रहेको छ | भिडियो दसैँ र तिहारको बीचमा रिलिज हुने संगीतकार तथा रचनाकार सुजन बाबु गुरुङ्गले बताउनु भयो | गीतमा स्वर बादल थापा मगरको रहेको छ
भने गीतको बोल ” चोटै चोट खाको भाग्य” रहेको छ | गीतको छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईले गरेको हो भने निर्देशन सन्तोष राजको रहेको गीतकार गुरुङ्गले बताउनु भयो | समृद्ध नेपाल संग गुरुङ्गले कुरा
गर्दै गितको छायांकन पोखरामा गरिएको हो हार्मो टिमले धेरै मेहनत गरेको छ र गीतलाई सुजन बाबु गुरुङ्ग युटुब च्यानेल मार्फत रिलिज गर्ने पनि बताउनु भएको हो |
समृद्ध नेपाल परिवार सुजन बाबु गुरुङ्ग, गिभिना मगर लगाएतको टिमलाई धेरै धेरै सुभकामन व्यक्त गर्द छ |

प्रतिकृया दिनुहोस्