२० आश्विन २०७९, बिहीबार ०७:४९

धार्मिक संस्कारको रुपमा विकसित भए पनि दसैँलाई धेरैले मिठो मसिनो खाने, राम्रो लगाउने र पारिवारिक जमघटको अवसरको रुपमा हेर्ने गरेका छन् । घरबाट टाढा भएकाहरु
दसैँकै अवसर पारेर गाउँ वा देश फर्किने गर्छन् र साथीभाइ आफन्तसँग बसेर पिउनेसमेत गर्छन् । कतिलाई दसैँको अवसरमा घरमा नै रेष्टुरेन्टमा पाइने जस्तो ककटेल वा
मकटेल बनाउन पाए पनि हुन्थ्यो नि भन्ने पनि लाग्दो हो । यसका लागि ललितपुरको कुमारीपाटीस्थित हनी वेला बारटेन्डिङ एकेडेमी का इन्स्ट्रक्टर द्वय विकल्प कार्की र अञ्जु महर्जनले
मकटेल र ककटेल बनाएर देखाएका छन् ।म्याडरस ककटेल गिलास आइस क्युब भोड्का ६० एमएल क्र्यानबेरी र अरेन्ज जुस ५०–५० एमएल बनाउने भिडियो रातोपाटी बाट

प्रतिकृया दिनुहोस्