२० आश्विन २०७९, बिहीबार २३:०२

गाईघाट, बाइक र अटो एकआपसमा ठोकिएको छ | त्रियुगा नगरपालिका वडा न. ३ मिलन चोकमा दुर्घटना भएको हो | प्रत्यक्ष दर्सिका अनुसार रोकी राखेको अटोलाई बाइकले ठक्कर दिदा दुर्घटना भएको हो |
दुर्घटनामा परि एकको ज्या,न गएको छ भने गाइतेलाई थप उपचारको लागि धरानघोपा पठाएको छ | बाइकमा सवार त्रियुगा नगरपालिकाका कर्मचारी दिलिप श्रेष्ठ र श्रीमती रहेको थियो |

त्रि.न.पा वडा न.३ का वडा अध्यक्ष तिलक कटुवालले आफ्नो फेसबुकमा लेख्नु भएको छ | मिलन चोकमा टेम्पो र बाइक एक आपसम ठोकिएर त्रियुगा नगरपालिकाका कर्मचारी दिलिप श्रेष्ठ गम्भीर घाइते र श्रीमतीको घटना स्थलमै मृत्यु भनेर लेख्नु भएको छ |
घटना भएको जानकारी पाए संगै त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेत जिल्ला अस्पताल पुगेर मृतकको आत्माको चिरशान्तिको कामना गर्दै गाइतेहरुको जानकारी लिनु भएको थियो | थप जानकारी आउन बाकी

प्रतिकृया दिनुहोस्