
भदौ २० गते नेपाल फर्किएका सन्दीप लामिछानेमाथिको अनुुसन्धा’न गत भदौदेखि नै जारी छ । प्रहरीले सबैभन्दा पहिले त सीसीटीभी फुटेज संकलन गरेको छ ।
जसमा लामिछाने किशो’रीलाई लिएर भदौ ५ गते राति ११ बजेर ५५ मिनेटमा होटलभित्र प्रवेश गरेको देखिएको छ। प्रहरी उच्च स्रोतका अनुसार उनी कि’शोरीसहित भदौ ६ गते बिहान ६
बजेर ४५ मिनेटमा बाहिरिएको देखिएको छ।होटलभि’त्र प्रवेश गर्दा र बाहिरिँदाको कि’शोरीको हा’उभाउ भने फरक देखिएको स्रोतले बताये । स्रोतका अनुसार होटलबाट बाहिरिने क्रममा कि’शोरीको हिँडा’इ अ’सहज देखिएको छ।
‘होटल प्रवेश गर्दाको हिँडाइ र बाहिरिँदाको हिँडाइ फरक देखिएको छ। उनी निकै असहज महसुस गरेर बाहिरिएको फु’टेजमा देखिएको छ’, प्रहरीका एक उच्च अधिकारीले भने।
भदौ ५ गते किशोरीलाई आफ्नो निजी कारमा लिएर नगरकोट पुगेको र नगरकोटमै बस्ने योजना भएपनि किशो’रीले नमानेपछि पुनः फर्किएर काठमाडौं आएको प्रहरी अनुस’न्धानबाट खुलेको छ।
त्यसपछि काठमाडौं आएर होटलको एउटा कोठा बुक गरेर उनीहरू सँगै बसेको पाइएको छ। जा’हेरी आएसँगै प्रहरीले होटलमा गएर प्रमा’ण संकलन गरेको छ।
होटलमा भएको सीसी क्यामेरा फुटेज हेर्ने, होटल सञ्चालक तथा कर्मचारीसँग सोधपुछ लगायतका काम गरिएको प्रहरीले जनाएको छ। भदौ ५ गते राति काठमाडौंको एक होटलमा राखेर लामिछानेले आफूमाथि ब’ला त्का र
गरेको किशोरीको जा’हे रीमा उल्लेख छ।फौ’जदारी कानुनमा पी’डितको जा’हेरी र अनुस न्धान अधिकृतसमक्ष गर्ने भनाइलाई महत्त्वपूर्ण प्रमाण मानिन्छ । यसैले अ दालतले पी’डित किशो’री र उनका संर’क्षकको पनि बया’न लिनेछ ।नागरिक पत्र

प्रतिकृया दिनुहोस्