
गाईघाट, उदयपुरमा मोटर साइकल दु र्घ ट ना भएको छ । त्रियुगा नगरपालिका वडा न.३ मोतिगडामा दु र्घ टना भएको हो । प्रत्यक्ष दर्सिका अनुसार सडकमा बसी रहेको दुई युवतीलाई प्रदेश १०-०५ -००१ -प ३३७० नम्बरको
मोटर साइकलले ठक्कर दिएर भागेको जनाएको छ । घटना स्थलमा बाइक छोडेर चालक फरार भएको हो । घाइते युवती हरुलाई प्रहरीको सहयोगमा अस्पताल लगिएको छ । थप जानकारी आउन बाकी
यो पनि पूूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल गि’रफ्तार गर्न माग गरिएको छ । उनलाई तत्काल गि’रफ्तार गर्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता भएको हो।
माओवादी द्व’न्द्व पी’डित ज्ञानेन्द्रराज आरण (रामेछाप) र पूर्णप्रसाद पौडेल (सुर्खेत)ले कात्तिक ९ गते मानव अधिकार आयोगमा निवेदन दिएका हुन्। निवेदनमा दशक लामो माओवादी
सशस्त्र द्व’न्द्वका क्रममा द्व’न्द्वरत पक्षबाट घा’इते, अंगभं’ग, या’तना पाएका, बे’पत्ता पारिएका, यौ’नजन्य हिं’सामा परेका, सम्पति क’ब्जामा परेका, चल सम्पत्ति लु’टपाट भएका, विस्थापित लगायतका पी’डितको जिम्मा दाहालले लिनुपर्ने उल्लेख छ।
पाँच हजार मान्छे मा’रेको हुँ भन्दा भन्दै दाहालमाथि कानूनी कार’वाही नहुनु विड’म्बना भएको निवेदकहरूको धारणा छ। “२०७६ माग १ गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल
‘प्रचण्ड’द्वारा राजधानीको खुलामञ्चमा आयोजित थारूहरूको माघी पर्वको कायक्रममा द्व’न्द्वकालमा ह’त्या’ गरिएका पाँच हजार व्यक्ति ह’त्या स्वीकार गरेकोले निजलाई तत्काल गिर’फ्तार गराउन आवश्यक अनुसन्धान एवम कानून बमोजिम कार’बाही गरी

प्रतिकृया दिनुहोस्