
काठमाडौँ, सडक छेकेर भैलो खेलेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । चर्चित पत्रकार तथा युटुबर भोजराज थापालाई भैलीहरुले बाटोमा छेकेर पैसामा मागेको भिडियो
सामाजिक संजालमा आएको हो । नेपालमा घटेको घटनाहरु थापाले कोभर गर्ने गरेको छ । थापाले बाटो छेकेर भैलो नखेल्न सुझाब दिएको छ । सुरुमा पचास रुपैया दिनु खोज्दा
भैलीहरुले हुदैन हजुर त भाइरल मान्छे भोजराज थापा हुनु हुन्छ १००० रुपैया चाहिन्छ भन्दै डिमाण्ड गरेको भिडियोमा देखिन्छ । बाटोमा होइन घर घरमा गएर भैली खेल्ने हो भन्दै गरेको
भिडियो थापाले आफ्नो फेसबुक पेजमा पोस्ट गरेको छ । भिडियोमा निगेटिभ पोजेटिभ दुवै किसिमको कमेन्ट आएको छ । तेस्मा एक जना ” गुल्मेली माईलो जीवन ” लेख्नु हुन्छ ”
के गरुन् त भोजराज भाई पहाडको छेउछाउ बस्नेहरू घर धेरै नभएपछि गाडी रोकाएर भैलो खेल्ने गर्छन् त भाईबहिनिहरू सके दिनुस् नसके नदिनुस्” भनेर कमेन्ट गरेको छ बाकी भिडियोमा

प्रतिकृया दिनुहोस्